समाचार

क्वारेन्टाइन व्यवस्थापनमा जुटेका कृष्णपुर ७ का वडाध्यक्षको मृत्यु

 जेठ १४, २०७७

कञ्चनपुर, जेठ १४ : क्वारेन्टाइन व्यवस्थापनमा जुटिरहेका बेला कञ्चनपुरस्थित कृष्णपुर नगरपालिका वडा नं ७ का वडाअध्यक्षको मृत्यु भएको छ । नेपाली कांग्रेसका तर्फबाट निर्वाचित ५८ वर्षीय वडाध्यक्ष कल्लु रानाको मंगलबार…

सङ्क्रमितसँगै ६०१ जना भारतबाट आएका थिए

 जेठ १४, २०७७

दैलेख, जेठ १४ : दैलेखमा कोरोना भाइरसबाट सङ्क्रमितहरू आठजना पुगेका छन् । कोरोना सङ्क्रमित उनीहरू भारतका विभिन्न सहरबाट नेपाल आएका हुन् । उनीहरूलाई शुक्रबार नारायण नगरपालिकाले नेपालगञ्जको रुपैडिहा नाकाबाट उद्धार गरी…

कृषिमा दुई लाख रोजगारीको सम्भावना

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : कोभिड–१९ का कारण लाखौँको सङ्ख्यामा रोजगारी गुम्ने प्रक्षेपण भइरहँदा सरकारले कृषि क्षेत्रमा सम्भाव्यता पहिचान गरी रोजगारीको अवसर सिर्जना गर्ने भएको छ । श्रम रोजगार पत्रकार समूहले…

६१ प्रतिशत नागरिकको बैंक खाता

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : सरकारले वित्तीय पहुँच अभिवृद्धिलाई बढावा दिएका कारण बैंक तथा वित्तीय संस्थामा करीब ६१ प्रतिशत नागरिकको बैंक खाता रहेको पाइएको छ । चालू आवको फागुन मसान्तसम्म कूल…

जापानको फुकुओका उड्दै नेपाल एयरलाइन्स

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको फुकुओका शहरमा पहिलो पटक उडान गर्दैछ । निगमको वाइडबडी ए–३३० जहाजले आज राति फुकुओका शहरमा चार्टर्ड उडान गर्ने…

संविधान संशोधन प्रस्ताव सर्वसम्मत पारित गर्न प्रधानमन्त्रीको आग्रह

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखण्डता र सार्वभौमसत्ताका विषयमा सबै राजनीतिक दललाई एकताबद्ध रुपमा प्रस्तुत हुन र संविधान संशोधनका पक्षमा उभिन अनुरोध गर्नुभएको छ । नेपालको…

बर्दियामा २० स्वास्थ्यकर्मी क्वारेन्टिनमा

 जेठ १३, २०७७

राजापुर, जेठ १३ : बर्दियाको गुलरिया नगरपालिकाका तीन जनामा कोरोना संकमणको पुष्टि भएसंँगै जिल्ला अस्पतालका २० स्वास्थ्यकर्मीलाई क्वारेन्टिनमा राखिएको छ । जिल्ला अस्पतालमा कार्यरत १४ स्वास्थकर्मीलाई एक स्थानीय होटेलको क्वारेन्टिन…

घटनाका दोषीलाई कानूनी दायरामा ल्याउन आग्रह

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : राष्ट्रिय मानव अधिकार आयोगले अन्तरजातीय विवाहको विषयलाई लिएर यही जेठ १० गते रुकुम पश्चिममा भएको अमानवीय आपराधिक घटनाका दोषीलाई कानूनी दायरामा ल्याएर कारवाही गर्न आग्रह गरेको…

कोभिड सामना गर्न बाग्मती प्रदेशले उत्पादनशील क्षेत्रमा लगानी वृद्धि गर्ने

 जेठ १३, २०७७

हेटौँडा, जेठ १३ : बाग्मती प्रदेश सरकारले आर्थिक वर्ष २०७७/०७८ को अधिकांश लगानी स्वस्थ जीवनको निर्माण र उत्पादनशील क्षेत्रमा गर्ने भएको छ । कोभिड–१९ का कारण आगामी दिनमा आम नागरिकको…

कोरोनाको प्रभाव न्यून गर्न एडीबीको ३० अर्ब सहुलियत ऋण

 जेठ १३, २०७७

काठमाडौँ, जेठ १३ : एसियाली विकास बैंकले नेपालको सार्वजनिक स्वास्थ्य प्रणाली थप सुदृढ गर्न र कोरोनाका कारण गरिब वर्गमा पर्ने प्रतिकूल आर्थिक तथा सामाजिक प्रभावलाई न्यून गर्न झण्डै रु ३०…