समाचार
फार्ममा आगलागी हुँदा जले १२८ बाख्रा
राजापुर, जेठ १२ : बर्दियाको गेरुवा गाउँपालिका-३ शान्तिबजारमा रहेको न्यू कालिका कृषि उपज फार्ममा आगलागी हुँदा १२८ बाख्रा जलेर मरेका छन् । आगलागीबाट रु ८० लाख बराबरको क्षति भएको सञ्चालक…
नोटमा केरमेट नगर्न राष्ट्र बैंकको आग्रह
काठमाडौँ, जेठ १२ : नेपाल राष्ट्र बैंकले सफा नोट नीतिका विषयमा थप स्पष्ट पारेको छ । बैंकले आज विज्ञप्तिमार्फत बैंक तथा वित्तीय संस्थाले सफा नोटका सम्बन्धमा आएका गुनासालाई समाधान गर्न…
एकातिर लकडाउनको पीडा, अर्कोतिर हात्ती आतङ्क
इनरुवा, जेठ १२ : दुई महिनादेखि कोरोनाको कहर र लकडाउनको पीडा छ, त्यसमाथि हजुर हाम्रो राति जङ्गली हात्तीको आतङ्क छ, घरबाहिर ननिस्केको दुई महिना भयो, राति सुत्न नपाएको पनि महिना…
स्वास्थ्यकर्मीलाई आइसीयु उपचार तालिम
कास्की, जेठ १२ : गण्डकी प्रदेशका ११ वटै जिल्ला अस्पतालका स्वास्थ्यकर्मीलाई कोभिड–१९ का जटिल अवस्थाका बिरामीलाई सघन उपचार कक्ष(आइसीयु)मा कसरी उपचार गर्नेे भनेर तालिम दिन शुरु गरिएको छ । सामाजिक…
वीरगञ्जमा मृत्यु भइसकेका व्यक्तिमा कोरोना संक्रमण पुष्टि
वीरगन्ज, जेठ १२ : वीरगन्जमा ८ दिनअघि मृत्यु भइसकेका एक व्यक्तिमा कोरोना भाइरस संक्रमण देखिएको पुष्टि भएको छ । गत जेठ ४ गते वीरगन्जस्थित नेसनल मेडिकल कलेज तथा शिक्षण अस्पतालमा…
बूढानीलकण्ठमा थप एकमा कोरोना संक्रमण पुष्टि
काठमाडौं, जेठ १२ : बूढानीलकण्ठ नगरपालिकामा थप एक जनामा कोरोना पुष्टि भएको छ । बूढानीलकण्ठ –३ स्थायी घर भएका ३७ वर्षीय पुरुषमा कोरोना भाइरस (कोभिड–१९) पुष्टि भएको नगर स्वास्थ्य शाखा…
गोकर्णेश्वर शिवचोकका सात घर सिल
काठमाडौं, जेठ १२ : गोकर्णेश्वर नगरपालिका–७ शिवचोकस्थित स्थानेश्वर मार्गमा बस्ने ३५ वर्षीय युवकमा कोरोना सङ्क्रमण पुष्टि भएपछि त्यस क्षेत्रका सात घर सिल गरिएको छ । ग्राण्डी अस्पतालमा कार्यरत युवाको आमा…
सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदै चीन
बेइजिङ, जेठ १२ : चीनले सोमबार विश्वको सर्वोच्च शिखर सगरमाथा आरोहणको ६०औं वार्षिकोत्सव मनाउँदैछ । चीनले हुलाक टिकट निष्कासनदेखि सगरमाथा लक्षित विभिन्न कार्यक्रम गरेको छ । अघिल्लो दिन मात्रै उचाइ…
अदालतमा म्याद थप श्रव्यदृश्यमार्फत गर्न शुरु
चितवन, जेठ १२ : जिल्ला प्रहरी कार्यालय चितवनले हिरासतमा रहेकाको जिल्ला अदालतमा म्याद थप श्रव्यदृश्यमार्फत गर्न शुरु गरेको छ । कार्यालय र मातहतका गरी चार मुद्दाका सात जना आरोपित म्याद…
कोरोना नियन्त्रणमा खटिने प्रहरी आफैं असुरक्षित
काठमाडौं, जेठ १२ : कालिमाटी वृत्तका दुई प्रहरी कोरोना संक्रमित भएपछि सातादेखि बलम्बुस्थित अस्पतालको आइसोलेसनमा छन् । वृत्त सिल गरिएको छ । त्यहाँ कार्यरत करिब २ सय २० प्रहरी अहिले…






