समाचार

बजेट बिहीबार ४ बजे प्रस्तुत गरिने

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : आगामी आर्थिक वर्ष २०७७-७८ को राजश्व र आयको विवरण (बजेट भाषण) सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा बिहीबार अपराह्न ४ बजे प्रस्तुत हुने भएको छ ।…

लकडाउन उल्लंघन गरेको आरोपमा २८ नेपाली भारतीय जेलमा

 जेठ १४, २०७७

इटहरी, जेठ १४ : भारत उत्तर प्रदेशको बागपत जिल्लामा २८ जना नेपाली नागरिक जेलमा रहेको पाइएको छ । सुनसरीको कोसी गाउँपालिकाका १७, भोक्राहा नगरसिंह गाउँपालिकाका १ जना र १० जना…

सङ्क्रमितलाई अस्पताल ल्याउने तयारी

 जेठ १४, २०७७

बलेवा, जेठ १४ : जिल्ला सदरमुकामदेखि झण्डै १०० किलोमिटर टाढा रहेका क्वारेन्टिनमा बसेकाहरुमा कोरोनाको सङ्क्रमण देखिएपछि उनीहरुलाई सदरमुकाम बागलुङ बजारस्थित धवलागिरी अस्पताल ल्याउने तयारी थालिएको छ । भारतबाट आएका छ…

तीन दिन मेघगर्जन, हावाहुरीसहित वर्षाको सम्भावना

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : प्रिमनसुनको प्रभावले आगामी तीन दिन काठमाडौँ उपत्यकासहित देशको अधिकांश भूभागमा वर्षाको सम्भावना रहेको छ । प्रिमनसुन सक्रिय भएकाले देशभर मेघगर्जन, हावाहुरी चट्याङसहित वर्षाको सम्भावना रहेको मौसमविद्…

बेलझुण्डीका आठ सङ्क्रमित नेगेटिभ

 जेठ १४, २०७७

तुलसीपुर, जेठ १४ : दाङको कोरोना विशेष अस्पताल बेलझुण्डीमा रहेका आठ सङ्क्रमितको स्वाब परीक्षण रिपोर्ट ‘नेगेटिभ’ आएको छ । सोह्र जनाको स्वाब परीक्षण गरिएकामध्ये बाँकेका तीन, कपिलवस्तुका चार र दाङका…

‘रुकुम घटनामा उच्चस्तरीय नागरिक छानविन आयोग गठन गरियोस्’

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : बुद्धिजीवी, मानवअधिकारकर्मी, पत्रकार र सामाजिक न्यायका अभियन्ताहरुले अन्तरजातीय विवाहको निहुँमा रुकुममा भएको दलित युवाको हत्याबारे छानविन गर्न उच्चस्तरीय नागरिक छानविन आयोग गठन गर्नुपर्ने माग गरेका छन्…

संविधान संशोधनको प्रस्तावमा राप्रपाको समर्थन

 जेठ १४, २०७७

काठमाडौं, जेठ १४ : राष्ट्रिय प्रजातन्त्र पार्टीले संविधान सशोधनसम्बन्धी सरकारको प्रस्तावलाई समर्थन गर्ने भएको छ । पार्टी अध्यक्षत्रय कमल थापा, पशुपतिशम्शेर जबरा र डा प्रकाशचन्द्र लोहनीको बैठकले विधेयकको पक्षमा मतदान…

भेरीमा बेपत्ता खोज्न गोताखोर ल्याइयो

 जेठ १४, २०७७

जाजरकोट, जेठ १४ : रुकुम पश्चिमको सोती घटनामा बेपत्ता भएका युवालाई खोज्न गोताखोरको टोली घटनास्थल पुगेको छ । सशस्त्र प्रहरी बलको शमशेरगन्जस्थित गणबाट आएको टोलीले खोजी कार्य सुरु गरेको छ…

हेटौँडाका एक महिलामा कोरोना सङ्क्रमण, उपचारका लागि भरतपुर पठाइयो

 जेठ १४, २०७७

हेटौँडा, जेठ १४ : मकवानपुरमा पहिलो पटक एक जनामा कोरोना भाइरस सङ्क्रमण भएको छ । हेटौँडा उपमहानगरपालिका - १ चौकीटोल क्षेत्रका २५ वर्षीया महिलामा कोभिड १९ (कोरोना भाइरस) पुष्टि भएको हो…

भारतबाट आएका एक युवक आइसोलेसन कक्षमा भर्ना

 जेठ १४, २०७७

बागलुङ, जेठ १४ : कोरोनाको शङ्कास्पद लक्षण देखिएपछि भारतबाट आएका एक युवकलाई धवलागिरि अस्पतालको आइसोलेसनकक्षमा भर्ना गरिएको छ । दिल्लीबाट सुनौली नाका हुँदै मङ्गलबार आउनुभएका बागलुङ नगरपालिका–१३ का २३ वर्षीय युवकमा…