समाचार

‘अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा’

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बौद्ध…

हङकङ चीनको अविभाज्य क्षेत्र : प्रवक्ता पौडेल

 जेठ २१, २०७७

काठमाडौं, जेठ २१ : सरकारले हङकङ जनगणतन्त्र चीनको अविभाज्य क्षेत्र भएको दोहो-याउँदै एक चीन नीतिप्रति नेपाल अटल रहेको स्पष्ट गरेको छ । हङकङको राष्ट्रिय कानूनका सन्दर्भमा परराष्ट्र मन्त्रालयका प्रवक्ता भरतराज…

विश्व बैंकद्वारा १२ अर्ब ऋण स्वीकृत

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : विश्व बैंकले कोभिड–१९ सङ्कट, विद्युत् क्षेत्रको सञ्चालन तथा वित्तीय क्षमता सुधारका निम्ति नेपाल सरकारलाई करिब रु १२ अर्ब उपलब्ध गराउने भएको छ । बैंकको कार्यकारी बोर्डले…

प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण

 जेठ २१, २०७७

विराटनगर, जेठ २१ : प्रदेश १ मा थप १३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । प्रदेश १ सामाजिक विकास मन्त्रालयका अनुसार पाँच जिल्लामा एक महिला र १२ पुरुषमा कोरोना…

ग्यास लिक भई जलेर घाइते भएका तीन जनाको मृत्यु

 जेठ २१, २०७७

काभ्रे, जेठ २१ : गत जेठ १६ गते बनेपा नगरपालिका वडा न ७ तरकारी बजारमा ग्यास लिक भई जलेर घाईते भएका पाँच जनामध्ये तीन जनाको मृत्यु भएको छ । एकै परिवारका…

पश्चिम रूकुम घटनामा बेपत्ता सबैको शव फेला

 जेठ २१, २०७७

खलङ्गा, जेठ २१ : गत १० जेठमा पश्चिम रूकुमको चौरजहारी ८ सोतीमा भएको घटनामा परि बेपत्ता भएका भेरी नगरपालिका ११ का १८ वर्षीय गोविन्द शाही मृत अवस्थामा फेला परेका छन्…

कर बुझाउने म्याद असार ७ गतेसम्मका लागि थप

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : आन्तिरिक राजस्व विभागले करदाताले आवधिक रुपमा बुझाउनुपर्ने कर असार ७ गतेसम्ममा बुझाए हुने गरी म्याद थप गरेको छ । यसअघि जेठ २५ गतेसम्म आयकर लगायतका विवरण…

पटनामा १४ वर्षीया नेपाली बालिका बलात्कृत

 जेठ २१, २०७७

नयाँदिल्ली, जेठ २१ : भारतको बिहार राज्यको राजधानी पटनामा एक १४ वर्षीय नेपाली बालिका बलात्कृत भएकी छिन् । पीडित बालिका ६ महिनाअघि मात्र पटना आएकी थिइन् । उनी दिदी र…

अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा

 जेठ २१, २०७७

काठमाडौँ, जेठ २१ : स्वास्थ्य तथा जनसङख्यामन्त्री भानुभक्त ढकालले कोरोना सङ्क्रमितको सङ्ख्या दुई हजार नाघेकाले अब अक्सिजन र भेन्टिलेटर आवश्यक पर्नेलाई मात्र अस्पतालमा भर्ना गरिने बताउनुभएको छ । अन्तर्राष्ट्रिय बौद्ध…

सुदूरपश्चिममा थप ५ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ७८ पुग्यो

 जेठ २१, २०७७

कैलाली, जेठ २१ : सुदूरपश्चिममा थप ५ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । पछिल्लो २४ घण्टामा कैलालीका ३ जना र डाेटीका २ जनामा कोरोना संक्रमण पुष्टि भएको…