समाचार
कैलालीमा दैनिक बिहान ११ बजे सम्म बजार खुल्ने
धनगढी, जेठ २२ : कैलालीमा दैनिक बिहान ११ बजेसम्म बजार व्यवसाय सञ्चालन हुने भएको छ। कैलाली उद्योग वाणिज्य संघ, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहबीच दैनिक बिहान ११ बजे सम्म सबै…
‘सामाजिक दूरी कायम गरेर उद्योग र पसल खोल्छौँ’
काठमाडौं, जेठ २२ : नेपाल राष्ट्रिय व्यवसायी महासङ्घले सामाजिक दूरी कायम राखेर आजदेखि देशैभरका पसल खोल्ने भएको छ । महासङ्घले बुधबार साँझ एक विज्ञप्ति जारी गरी ७२ दिनदेखि जारी बन्दाबन्दीका…
बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको पीसीआर रिपोर्ट नेगेटिभ
बैतडी, जेठ २२ : बैतडीको क्वारेन्टाइनमा मृत्यु भएकी महिलाको कोरोना रिपोर्ट नेगेटिभ आएको छ । पुर्चौडी नगरपालिका–४ स्थित मालिका माविको क्वारेन्टाइनमा बसेकी २२ वर्षीया कमला लुहारको मंगलबार मृत्यु भएको थियो । उनीसँगै…
बलात्कार आरोपमा चारजना पक्राउ
लहान, जेठ २२ : एक १५ वर्षीया किशोरीलाई सामूहिक करणी गरेको आरोपमा सिरहा प्रहरीले चार जनालाई पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय गोलबजारबाट खटिएको प्रहरी टोलीले बुधबार साँझ किशोरीलाई…
क्वारेन्टिनबाट घर फर्केका १९ वर्षीय युवकको मृत्यु
सुर्खेत, जेठ २२ : पश्चिम सुर्खेतको जनता मावि विद्यापुर क्वारेन्टिनमा बसेर घर गएका एक युवकको मृत्यु भएको छ । पञ्चपुरी नगरपालिका–१ का १९ वर्षीय युवकको घरमा आज बिहान मृत्यु भएको…
महाकाली अस्पतालको आइसोलेसन सङ्क्रमितले भरिभराउ
कञ्चनपुर, जेठ २२ : कञ्चनपुरको भीमदत्तनगरमा रहेको महाकाली अस्पतालको आइसोलेसनकक्ष कोरोना भाइरस (कोभिड १९) का बिरामीले भरिभराउ भएको छ । बीस जना क्षमताको आइसोलेसनमा १५ कोरोना सङ्क्रमित भर्ना गरिएका छन्…
सिसीएमसीको टोलीद्वारा होल्डिङ सेन्टरको अवलोकन
भक्तपुर, जेठ २२ : सरकारले विदेशबाट ल्याउने प्रदेश १ र २ का नागरिकलाई भक्तपुरमा राखेर पठाउने भएपछि नेपाली सेना वीरदल गण भक्तपुरको नेतृत्वमा होल्डिङ सेन्टरको निर्माणको काम तीव्रगतिमा भएको छ…
चौकी तोडफोड आरोपमा वडाध्यक्षसहित तीन पक्राउ
रुकुम (पश्चिम), जेठ २२ : अस्थायी प्रहरी चौकी तोडफोड गरेको आरोपमा वडाध्यक्ष पक्राउ परेका छन् । जिल्लाको मुसिकोट नगरपालिका–१४ को छिवाङज्युलामा रहेको प्रहरी चौकी तोडफोड गरेको भन्दै प्रहरीले मुसिकोट–१३ का…
‘हटस्पट’मा हट्दै त्रास
बुटवल, जेठ २२ : संभावित जोखिमलाई ध्यानमा राख्दै प्रदेश ५ सरकारले कोरोना सङ्क्रमित व्यक्तिका शव व्यवस्थापन गर्न नयाँ रणनीति बनाएको छ । त्यसका लागि प्रदेश ५ सरकारले दुईवटा शवबाहन किन्ने…
कारबाहीमा एनसेल
काठमाडौँ, जेठ २२ : नियामकको अनुमतिबेगर सेवा सञ्चालन गरेको पाइएपछि दूरसञ्चार सेवा प्रदायक एनसेल कारबाहीमा परेको छ । नेपाल दूरसञ्चार प्राधिकरणको अनुमति नलिई म्याजिक भोइस, वन डे प्याक, लभ डिटेक्सनजस्ता भ्यालु…






