समाचार
बन्दाबन्दीको स्वरूप बदल्न सुझाव
काठमाडौँ, जेठ २४ : लामो समयको बन्दाबन्दीका कारण काम गरेर खानुपर्ने वर्ग भोकै रहने अवस्था सिर्जना हुनसक्ने भन्दै राष्ट्रिय सभाका सदस्यहरूले यसको स्वरूप बदल्न सरकारलाई सुझाव दिएका छन् । शुक्रबार बसेको राष्ट्रिय…
चन्द्रग्रहण नेपालबाट देखिँदैन : पञ्चाङ्ग निर्णायक समिति
काठमाडौँ, जेठ २३ : नेपाल पञ्चाङ्ग निर्णायक समितिले आज राति लाग्ने चन्द्रग्रहण नेपालबाट नदेखिने जनाएको छ । जल, अन्तरक्ष एवं पृथ्वीका विभिन्न भागबाट देखिने फरकफरक किसिमका ग्रहण हुन्छन् । ज्येष्ठ…
म्यान्माबाट आएकालाई आजै ‘होम क्वारेन्टिन’मा
काठमाडौँ, जेठ २३ : म्यान्माबाट उद्धार गरेर ल्याइएका २६ मध्ये २५ नेपालीलाई सरकारले आजै होम क्वारेन्टिनमा पठाएको छ । बिहान ११ः०० बजे काठमाडौँ आइपुगेका उनीहरुलाई आवश्यक स्वास्थ्य जाँचसहित प्रक्रिया पूरा…
भौतिक दूरी कायम गर्दै सर्लाहीका हाटबजार खुला गर्ने निर्णय
सर्लाही, जेठ २३ : लकडाउनले दुई महिनाभन्दा बढी समयदेखि बन्द रहेका सर्लाहीका हाटबजार भौतिक दूरी कायम गरी खुला गर्ने निर्णय भएको छ । शुक्रबार बसेको जिल्ला सङ्कट व्यवस्थापन केन्द्रको बैठकले भिडभाड…
बन्दाबन्दीको सदुपयोग : काठमाडौँका सडक मर्मत सम्पन्न
काठमाडौँ, जेठ २३ : कोभिड–१९ रोकथाम र नियन्त्रणका गर्न बन्दाबन्दी जारी रहँदा काठमाडौँ जिल्लामा लक्ष्यनुसार नै सडक मर्मतको काम भएको छ । आर्थिक वर्षको अन्तिम चौमासिकको शुरुदेखि सरकारले बन्दाबन्दी गरे…
युएईबाट १६८ स्वदेश फिर्ता
काठमाडौँ, जेठ २३ : सरकारले म्यान्मासँगै आजै संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि नागरिकको उद्धार गरेको छ । कोभिड–१९ को विश्वव्यापी सङ्मणका कारण उत्पन्न असहज अवस्थामा स्वदेश आउनैपर्ने परिस्थितिमा रहेका…
जुम्लामा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
जुम्ला जेठ २३ : जुम्लामा क्वारेन्टाइनमा बसेका एक व्यक्तिको मृत्यु भएको छ । चन्दननाथ नगरपालिका वडा नं ८ धुपी ढुस्का माध्यामिक विद्यालय तलिउममा क्वारेन्टाइनमा रहेका व्यक्तिको मृत्यु भएको खबर आएको जिल्ला…
१९ स्वास्थ्यकर्मी सेल्फ क्वारेन्टिनमा
रामपुर, जेठ २३ : पाल्पाको युनाइटेड मिशन अस्पतालको आइसोलेशन कक्षमा रहेका एक व्यक्तिको मृत्यु भएपछि १९ स्वास्थ्यकर्मीलाई सेल्फ क्वारेन्टाइनमा राखिएको छ । यही जेठ २० गते पूर्वखोला गाउँपालिका –१ सिलुवाका…
शनिबारसम्म देशको अधिकांश स्थानमा वर्षा हुने
काठमाडौँ, जेठ २३ : अरब सागरमा बनेको ‘निसर्ग’ चक्रवात कमजोर भइ बनेको न्यून चापीय क्षेत्रको प्रभावसँगै स्थानीय र पश्चिमी वायुको प्रभावले देशको अधिकांश स्थानमा शनिबारसम्म वर्षा हुने भएको छ ।…
प्रदेश १ बाट ३० संक्रमित घर फिर्ता
विराटनगर, जेठ २३ : प्रदेश १ बाट ३० कोभिड–१९ सङ्क्रमित निको भइ घर फर्केका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरमा उपचारार्थ २७ र बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान…






