समाचार
खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत
काठमाडौँ, जेठ २५ : प्रतिनिधिसभाको आजको बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत विभिन्न मन्त्रालयका विनियोजन शीर्षकमाथि खर्च कटौतीका १० प्रस्ताव प्रस्तुत गरिएको छ । बैठकमा विनियोजन विधेयक, २०७७ अन्तर्गत ऊर्जा तथा सिंचाइ,…
उदयपुरमा श्रीमान श्रीमतीसहित तीन जनामा कोरोना सङ्क्रमण
गाईघाट, जेठ २५ : नयाँ सङ्क्रमित नभेटिएपछि सामान्य बन्दैगएको उदयपुरमा फेरि एकैसाथ तीन जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । आइतबार जिल्लाको पूर्वी क्षेत्र बेलका नगरपालिकामा ३४ र ३६ वर्षीय दुईजना…
पूर्वी नाकामा सेनाको ‘स्क्रिनिङ क्याम्प’
काँकडभिट्टा, जेठ २५ : भारतबाट स्वदेश फर्किने नेपालीहरुको कोरोना जाँचका साथै सहजीकरणका लागि आइतबार पूर्वी नाकामा नेपाली सेनाले ‘स्क्रिनिङ क्याम्प’ खडा गरेको छ । प्रमुख जिल्ला अधिकारीको संयोजकत्वको ‘जिल्ला कोभिड…
पिसिआर प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न कलेज तयार
चितवन, जेठ २५ : चितवन मेडिकल कलेजलेले सञ्चालनको तयारी अवस्थामा रहेको आफ्नो पिसीआर परीक्षण प्रयोगशाला सरकारलाई हस्तान्तरण गर्न तयार रहेको जनाएको छ । कलेजका अध्यक्ष एवं प्रबन्ध निर्देशक प्रा डा…
१० कोरोना सङ्क्रमित डिस्चार्ज
तुलसीपुर, जेठ २५ : दाङस्थित कोरोना विशेष अस्पताल बेलझुण्डीबाट १० सङ्क्रमित आज कोरोना जितेर घर फर्केका छन् । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा सर्वेश शर्माका अनुसार बाँकेका पाँच, कपिलवस्तु र दाङका…
आजदेखि मौसममा सुधार हुँदै जाने
काठमाडौँ, जेठ २५ : केही दिन यतादेखि न्यून चापीय प्रणालीबाट प्रभावित मौसम आजदेखि सुधार हुँदै जाने भएको छ । सो प्रणाली पश्चिमी भूभागबाट बाहिरिने क्रम शुरु भएकाले क्रमशः सुधार हँुदै…
वरिष्ठ अधिवक्ता भट्टको निधन
धनगढी, जेठ २५ : वरिष्ठ अधिवक्ता थानेश्वरप्रसाद भट्टको निधन भएको छ। झण्डै ४८ वर्षदेखि कानून व्यवसायमा त्रियाशिल भट्टको आज बिहान महेन्द्रनगर स्थित निवासमै निधन भएको पारिवारिक स्रोतले जनाएको छ । उनको…
स्याङ्जामा थपिए १४ जना संक्रमित, कुल संक्रमित ३७
स्याङ्जा, जेठ २५ : कारोनाको महामारीमा स्याङ्जामा आइतबार एकैपटक १४ जना कोरोना सङ्क्रमित थपिएका छन् भने स्याङजासहित गण्डकी प्रदेशमा ३८ जना थपिएका छन् । स्याङ्जाको वालिङ नगरपालिका घर भई पालिकाकै क्वारेन्टाइनमा…
सुरक्षा परिषद्मा भारतलाई नेपालको समर्थन
काठमाडौँ, जेठ २५ : राष्ट्रसंघीय सुरक्षा परिषद्को अस्थायी सदस्यताका लागि एक सातापछि हुन लागेको निर्वाचनमा एसिया प्रशान्त क्षेत्रबाट एक्लो उम्मेदवार रहेको भारतका पक्षमा मत हाल्ने प्रतिबद्धता नेपालले दोहोर्याएको छ ।…
प्रजिअका सवारी चालकलाई कोरोना सङ्क्रमण
राजापुर, जेठ २५ : बर्दिया जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारीका सवारी चालकलाई कोरोना सङक्रमण पुष्टि भएको छ । भेरी अस्पताल, नेपालगञ्जमा भएको पिसिआर परीक्षणमा ५५ वर्षीय चालकमा शनिबार सङ्क्रमण…
लोकप्रिय
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३






