समाचार
बाँझो जमिन पूर्ण सदुपयोग गर्न निर्देशन
काठमाडौँ, जेठ २५ : सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले स्थानीय तहको आगामी वर्षको नीति, कार्यक्रम र बजेट निर्माण गर्दा बाँझो जग्गालाई पूर्ण रूपमा सदुपयोग गर्ने गरी तय गर्न स्थानीय तहलाई…
भारतबाट फर्किएर क्वारेन्टिनमा बसेका एक व्यक्तिको मृत्यु
बैतडी, जेठ २५ : भारतबाट फर्किएकै दिन बैतडीमा एक व्यक्तिको मृत्यु भएको छ । जिल्लाको पाटन नगरपालिका–६ स्थित भीमदत्त प्राविधिक शिक्षालय क्वारेन्टिनमा बसेका सोही वडाको सन्तोली घर भएका ३१ वर्षीय…
कोरोनासँग जुध्न नेपाललाई बेलायतद्वारा थप आर्थिक सहयोग
लण्डन, जेठ २५ : बेलायत सरकारले नेपालमा बढ्दै गइरहेको कोरोना सङ्क्रमणसँग जुध्न थप आर्थिक सहयोगको घोषणा गरेको छ । बेलायती सरकारले डिपार्टमेन्ट फर इन्टरनेशनल डेभलपमेन्ट (डिफिड) मार्फत उक्त सहयोग गरेको…
काठमाडौँ उपत्यकाका सात जनामा कोरोना सङ्क्रमण
काठमाडौँ, जेठ २४ : काठमाडौँ महानगरपालिकामा चार जना कोरोना भाइरस (कोभिड-१९) का सङ्क्रमित भेटिएका छन् । दुई महिला र दुई पुरुषमा सङ्क्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयकाे नियमित पत्रकार सम्मेलनमा…
बन्दाबन्दी सहज बनाउन उच्चस्तरीय समितिमा छलफल
काठमाडौं, जेठ २४ : बन्दाबन्दीको अबस्थालाई सरल र सहज बनाइ देशमा आर्थिक क्रियाकलाप कसरी अगाडि बढाउने भन्ने विषयमा तयार गरिएको कार्ययोजना माथि छलफल शुरु भएकाे छ । आज सिंहदरबारमा बसेको…
सार्वजनिक स्थलमा मास्क लगाउन डब्लूएचओको सुझाव
काठमाडौँ, जेठ २४ : विश्व स्वास्थ्य संगठनले स्वस्थ्य मानिसका लागि मास्क लगाउने निर्देशिका परिमार्जन गरेको छ । संगठनले सर्वसाधारणलाई विशेष समयमा मात्रै मास्क लगाउन सरकारले प्रोत्साहन गर्नुपर्ने सुझाएको छ ।…
आज ३२ जनाले कोभिड–१९ जिते
काठमाडौँ, जेठ २४ : कोभिड–१९ लाई अहिलेसम्म ३६५ जनाले जितेका छन् । सङ्क्रमित बढेसँगै दैनिक कोभिड–१९ बाट निको भएर घर फर्कनेका सङ्ख्या पनि वृद्धि हँुदै गएको छ । अहिलेसम्म ७०…
क्वारेन्टिन व्यवस्थितरुपमा सञ्चालन गर्न आग्रह
काठमाडौँ, जेठ २४ : राष्ट्रिय मानवअधिकार आयोगले बाहिरबाट आएका व्यक्तिलाई राख्नका लागि बनाइएका क्वारेन्टिनलाई व्यवस्थितरुपमा सञ्चालन गर्न सरकारलाई आग्रह गरेको छ । आयोगका प्रवक्ता वेद भट्टराईले विज्ञप्ति निकालेर क्वारेन्टिन न्यूनतम…
सीमा विवादबारे भारत र चिनियाँ सैन्य अधिकारीबीच वार्ता
काठमाडौं, जेठ २४ : भारत र चीनबीच सीमा विवादलाई लिएर सैन्य अधिकारीहरुबीचको वार्ता सम्पन्न भएको छ । पूर्बी लद्दाखमा भारत र चीनबीच गत् मे महिनाको तेस्रो साता सुरु भएको विवाद…
सर्लाहीमा कोरोना सङ्क्रमितको सङ्ख्या १७५ पुग्यो, आज २७ जना थपिए
सर्लाही, जेठ २४ : सर्लाहीमा शनिबार फेरि २७ जना कोरोना सङ्क्रमित थपिएका छन् । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला, काठमाडौंमा स्वाब परीक्षण गर्दा रामनगर गाउँपालिकाका १३, विष्णु गाउँपालिकाका ११ र ईश्वरपुर नगरपालिकाका ३…






