समाचार
काठमाडाैँ उपत्यकामा ३२ सहित ४७३ सङ्क्रमित, कुल १४ हजार ५१९ पुग्याे
काठमाडौँ, असार १८ : कोरोना भाइरस (कोभिड–९०) सङ्क्रमितको सङ्ख्या १४ हजार ५१९ पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका प्रवक्ता प्रा.डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा देशभर थप ४७३ जनामा कोरोना…
कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या १५ सय नजिक
सुर्खेत, असार १८ : कर्णाली प्रदेशमा कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार पाँच सय नजिक पुगेको छ । बिहीबार थप छ जनामा कोरोना सङ्क्रमण देखिएसँगै यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या एक हजार ४७४…
दार्चुलामा एकैदिन सशस्त्रको तीन सीमा सुरक्षा चौकी स्थापना
दार्चुला, असार १८ : दार्चुलाको नेपाल—भारत सीमावर्ती क्षेत्रमा एकै दिन सशस्त्र प्रहरीको तीनवटा सीमा सुरक्षा चाैकी (बीओपी) थपिएका छन् । बिहीबार सशस्त्र प्रहरीका सुदूरपश्चिम प्रमुख वैद्यनाथ बाहिनीपति डिआइजी हरिशङ्कर बुढाथोकीले लेकम…
रोटा भाइरसविरुद्ध नयाँ खोप ‘राष्ट्रिय खोप कार्यक्रम’मा समावेश
काठमाडौँ, असार १८ : बालबालिकालाई दिइने नयाँ खोप रोटा भाइरस राष्ट्रिय खोप कार्यक्रममा नेपाल सरकारले समावेश गरेको छ । बिहीबार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आयोजना गरेको एक कार्यक्रममा स्वास्थ्यमन्त्री भानुभक्त ढकालले…
संसदकाे बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस
काठमाडाैँ, असार १८ : मन्त्रिपरिषद बैठकले संसदकाे जारी बर्षे अधिवेशन आजै अन्त्य गर्न सिफारिस गरेकाे छ । बिहीबार बसेकाे मन्त्रिपरिषद बैठकले आजै ५:०० बजेबाट बर्षे अधिवेशन अन्त्य गर्न सिफारिस गर्ने निर्णय…
कर छलीको आरोपमा मुद्दा दायर
काठमाडौँ, असार १७ : नक्कली भ्याट बिल बनाई कर छलेको आरोपमा राजस्व अनुसन्धान विभागले दुईवटा कम्पनीका सञ्चालकविरुद्ध ४० करोड ६१ लाख रुपैयाँ बिगो मागदाबी गरी उच्च अदालत पाटनमा मुद्दा दायर…
कार्यालय प्रमुखसहित चार जना घुससहित पक्राउ
सुर्खेत, असार १७ : अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतबाट खटिएको टोलीले खानेपानी, सिँचाइ तथा ऊर्जा विकास कार्यालय दैलेखका निमित्त कार्यालय प्रमुखसहित चार जना कर्मचारीलाई घुससहित नियन्त्रणमा लिएको छ । अख्तियार…
हिमालय एयरलाइन्सको उद्धार उडान तालीका सार्वजनिक
काठमाडौँ, असार १७ : हिमालय एयरलाइन्सले विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि जुलाई महिनामा हुने चार्टर्ड उडानको कार्यतालिका सार्वजनिक गरेको छ । जुलाई २ देखि १० सम्मको उद्धार उडान निर्धारण गरिएको…
थप रणनीति तय गर्न दाहाल–नेपाल समूहको बेग्लै भेला
काठमाडौँ, असार १७ : प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओलीको दुवै पदबाट राजीनामा माग्ने अर्का अध्यक्ष पुष्पकमल दाहाल र वरिष्ठ नेता माधवकुमार नेपाल समूह थप रणनीति निर्माणमा जुटेको छ…
सहायक रथी रावल र महासेनानी खड्का बर्खास्त
काठमाडौँ, असार १७ : नेपाली सेनाले सहायक रथी सुरेन्द्रसिंह रावल र महासेनानी अनिल खड्कालाई सैनिक ऐन २०६३ बमोजिम अनुशासन तथा आचरणसम्बन्धी कसूरमा कारवाही गरेको छ । सेनाको आज बसेको समरी…
लोकप्रिय
‘टालेको सर्ट अमेरिकी डलरमा किनेर लगाए, यो स्टाइल हो’
जेठ ३१, २०८३
एबिसी पदमार्गमा पर्यटकीय पूर्वाधार थपिँदै
जेठ ३१, २०८३






