समाचार

लमजुङमा कोरोना जितेका तीन जना घर फर्किए

 असार १३, २०७७

लमजुङ, असार १३ : लमजुङमा कोरोना भाइरस (कोभिड-१९) सङ्क्रमण जितेर तीन जना घर फर्कनुभएकाे छ । बेँसीसहरस्थित लमजुङ जिल्ला सामुदायिक अस्पतालको आइसोलेसनमा भर्ना भएको पाँच दिनमा उहाँहरू कोरोना जितेर घर…

स्याङ्जामा थप २२ सङ्क्रमित, एउटै गाउँमा ३२ पुगे

 असार १३, २०७७

स्याङ्जा, असार १३ : कोरोना भाइरसको सङक्रमण बढिरहँदा स्याङ्जामा शनिबार एकै दिन २२ जना कोरोना सङ्क्रमित थपिएका छन् । यहाँ एक वर्षको बच्चा, छ महिलासहित २२ जना सङ्क्रमित थपिएको गण्डकी प्रदेश…

बाँके र बर्दियाका थप २३ जना काेराेना निको भएर घर फर्किए

 असार १३, २०७७

नेपालगञ्ज, असार १३ : बाँके जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूबाट शनिबार बाँके र बर्दियाका थप २३ जना काेराेना सङ्क्रमितहरू निको भएर घर फर्किएका छन् । तीमध्ये १८ जना बाँकेका…

रुपन्देहीमा पनि सलह भित्रिएको आशङ्का, अनुसन्धान शुरु

 असार १३, २०७७

भैरहवा, असार १३ : भारतमा किसानहरूको बाली सखाप पारिरहेको सलह कीरा नेपालको रुपन्देहीमा पनि भेटिएको आशङ्का गरिएको छ । सलह कीरा भेटिएको आशङ्कामा प्रदेश ५ को कृषि विकास निर्देशनालयले अनुसनधानसमेत…

गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ उद्योग कारवाहीमा

 असार १३, २०७७

काठमाडौँ, असार १३ : नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल गुणस्तरअनुरुप उत्पादन नगर्ने ६ उद्योगलाई कानूनी कारवाही गरेको छ । विभागले विभिन्न समयमा गरेको बजार अनुगमन तथा उद्योगको आकस्मिक निरीक्षणका…

त्रिविको परीक्षा अझै केही महिना नहुने

 असार १३, २०७७

काठमाडौँ, असार १३ : कोरोना भाइरसको सङ्क्रमणपछि स्थगित त्रिभुवन विश्वविद्यालयका विद्यार्थीको परीक्षा अझै केही महिना नहुने भएको छ । वार्षिक प्रणालीमा अध्ययन गर्ने विद्यार्थीको लिखित परीक्षाबाहेक मूल्याङ्कनको विकल्प नभएको र…

टिकट रकम फिर्ता गर्न निर्देशन

 असार १३, २०७७

काठमाडौँ, असार १३ : लकडाउनका कारण उपयोग नभएका टिकटको रकम यात्रुलाई फिर्ता गर्न नेपाल नागरिक उड्डयन प्राधिकरणले निर्देशन दिएको छ । कोभिड– १९ सङ्क्रमणका कारण उडानमा लागेको प्रतिबन्धका कारण पहिले…

चुनौतीपूर्ण बन्दै लागूऔषध नियन्त्रण

 असार १३, २०७७

काठमाडौँ, असार १३ : गृहमन्त्री रामबहादुर थापाले लागूऔषध प्रयोग तथा ओसारपसार विश्वव्यापी रूपमा नै चुनौतीपूर्ण बन्दै गएको बताउनुुभएको छ । लागूऔषध दुरुपयोग तथा ओसारपसारविरुद्धको अन्तर्राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश दिँदै उहाँले…

८७ स्थानीय तहको आएन बजेट

 असार १३, २०७७

काठमाडौँ, असार १३ : सबै स्थानीय सरकारले असार १० गतेभित्र आ–आफ्नो गाउँ र नगरसभामा आगामी वर्षको नीति, कार्यक्रम र बजेट पेस गर्नुपर्ने कानुनी व्यवस्था भए पनि ८७ वटा स्थानीय तहले…

कर्णालीमा २६ कोरोना सङ्क्रमित थपिए, कूल सङ्ख्या १,४३३

 असार १३, २०७७

सुर्खेत, असार १३ : विश्वव्यापी महामारीका रुपमा फैलिएको कोभिड–१९ को सङ्क्रमण कर्णालीका थप २६ जनामा पुष्टि भएको छ । शुक्रबार २६ जना थपिएसँगै कर्णाली प्रदेशमा सङ्क्रमित हुनेको सङ्ख्या एक हजार…

लोकप्रिय