समाचार

सङ्खुवासभामा आइसोलेसन वार्ड तोडफोड, क्याम्पस प्रमुख पक्राउ

 भदौ ०६, २०७७

सङ्खुवासभा, भदौ ६ : जिल्लाको हिमालय किरण पब्लिक क्याम्पसमा स्थापना गरिएको आइसोलेसन वार्डमा तोडफोड भएको छ । जिल्लाका तीन जना सङ्क्रमितलाई राखिने भएपछि शुक्रबार राति आइसोलेसन वार्डमा तोडफोड गरिएको हो ।…

बुटवलकी कोरोना सङ्क्रमित गर्भवतीको कोहलपुरमा शल्यक्रिया

 भदौ ०६, २०७७

रुपन्देही, भदौ ६ : गत सोमबार बुटवलबाट कोहलपुर मेडिकल कलेज रिफर गरिएकी कोरोना सङ्क्रमित गर्भवतीको आज शल्यक्रिया गरिएको छ । आज स्त्री रोग विशेषज्ञ सहितको टोलीले बिहान सफल शल्यक्रिया गरेको अस्पतालले…

अझै भेटिएनन् बेपत्ता भएका ११ जना

 भदौ ०६, २०७७

डोटी, भदौ ६ : अछामको रामारोसन गाउँपालिका–५ कैलाश खोलामा यही भदौ ३ गते बुधबार बिहान करिब १ बजे आएको बाढीका कारण बगेर बेपत्ता भएका १७ जनामध्ये ११ जना अहिलेसम्म फेला…

राजमार्गमा रोकिएका सवारीका साधन काठमाडौँ प्रवेश

 भदौ ०६, २०७७

धादिङ, भदौ ६ : पृथ्वी राजमार्गमा गत ३ गते बुधबार रातिदेखि रोकिएका सवारीका साधनहरु राजधानी प्रवेश गरेका छन् । कोरोनाको संक्रमण नियन्त्रणका लागि गरिएको निषेधाज्ञाका कारण रोकिएका ४ सय २३ मालवाहक…

वीरगञ्जको कोभिड अस्पतालमा उपचाररत थप दुई संक्रमितको मृत्यु

 भदौ ०६, २०७७

वीरगञ्ज, भदौ ६ : पर्साको वीरगञ्जमा रहेको वीरगञ्ज हेल्थकेयर अस्थायी कोभिड अस्पतालमा उपचाररत थप दुई जना सङ्क्रमितको मृत्यु भएको छ । वीरगञ्ज महानगरपालिका वडा नम्बर २६ सुगौली गाँउका ५८ वर्षीय पुरुषको…

बिदामा घर आएका सैनिक जवानमा सङ्क्रमण पुष्टि

 भदौ ०६, २०७७

बागलुङ, भदौ ६ : घर विदामा बागलुङ आएका एक जना सैनिक जवानमा कोरोना संक्रमण पुष्टि भएको छ । बागलुङ नगरपािलका–१२ स्थायी घर भई हाल बागलुङ नगरपालिका–३ गुठीमा परिवारसँगै बस्दै आएका २५ बर्षिय…

बाँकेमा शनिबार २१ जना डिस्चार्ज, कुल डिस्चार्ज ५६८

 भदौ ०६, २०७७

नेपालगञ्ज, भदौ ६ : बाँकेमा शनिवार २१ जनाले कोरोना जितेर निको भई घर फर्किएका छन् । गत केही दिनयता जिल्लामा कोरोनालाई जित्नेको सङ्ख्या बढ्दैगएको छ । स्वास्थ्य कार्यालय, बाँकेका अनुसार जिल्लामा…

तलबविहीन नबनाउन सञ्चार उद्यमीसँग आग्रह

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सञ्चार तथा सूचना प्रविधि मन्त्री डा. युवराज खतिवडाले श्रमिक, कामदार वा पत्रकार कसैलाई पनि तलबविहीन नबनाउन सबै सञ्चार उद्यमी एवं व्यवसायीसँग आग्रह गर्नुभएको छ । श्रमिक, कामदार वा…

देशभर दस हजार ‘साइट’मा इन्टरनेट जडान

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : देशैभर ब्रोडब्यान्ड इन्टरनेट जडान गर्ने सरकारी लक्ष्यअनुसार अहिलेसम्म १० हजारभन्दा बढी ‘साइट’मा इन्टरनेट जडान सम्पन्न भएको छ । नेपाल दूरसञ्चार प्राधिकरणअन्तर्गत ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने र इन्टरनेट…

सुक्खा पहिरो खस्दा सडक अवरुद्ध

 भदौ ०६, २०७७

चितवन, भदौ ६ : सुक्खा पहिरो खसेपछि नारायणगढ –मुग्लिन सडकखण्ड अवरुद्ध भएको छ । जिल्ला प्रहरी कार्यालय चितवनका अनुसार आज विहान करिब १ बजेतिर इच्छाकामना गाउँपालिका वडा नम्बर ५ को ३…