समाचार

प्रधानमन्त्री ओलीलाई पूर्ण कार्यकाल

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष केपी शर्मा ओलीले नै वर्तमान प्रतिनिधि सभा रहेसम्म प्रधानमन्त्रीका रूपमा काम गर्नुहुने भएको छ । पार्टीको विवाद समाधानका लागि गठन गरेको…

कक्षा ११ मा नयाँ व्यवस्था, सङ्काय छुट्याउन नपाइने

 भदौ ०७, २०७७

काठमाडौँ, भदौ ७ : अब विद्यालयले कक्षा–११ मा विद्यार्थी भर्ना गराउँदा सङ्कायका आधारमा भर्ना लिन नपाइने भएको छ । विगतको जस्तो विज्ञान, शिक्षा शास्त्र, मानविकी र व्यवस्थापन सङ्कायका रूपमा यस पटकबाट…

उपचारका लागि काठमाडौँ लैजाँदै गर्दा वडाध्यक्षको बाटैमा मृत्यु

 भदौ ०६, २०७७

झापा, भदौ ६ : कोरोना सङ्क्रमण नभएका अन्य बिरामी समयमै उपचार नपाएर मृत्यु हुने दुःखद् घटना बढ्न थालेको छ । सुनसरीको कोशी गाउँपालिका–२ का वडाध्यक्ष हिरालाल यादवको आज अस्पताल दौडाउँदा दौडाउँदै…

बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव, रक्तदान गर्न युवालाई आग्रह

 भदौ ०६, २०७७

काठमाडाैँ, भदाै ६ : बन्दाबन्दी र निषेधाज्ञाबीच रगत अभाव भएकाे नेपाल रेडक्रस साेसाइटीले जनाएकाे छ । बन्दाबन्दी र निषेधाज्ञाका कारण रक्तदान कार्यक्रमहरू हुन नसक्दा रगत अभाव भएकाेले रक्तदान गर्न रेडक्रसले…

धरानमा थप एक सङ्क्रमितको मृत्यु

 भदौ ०६, २०७७

इनरुवा, भदौ ६ : सुनसरीको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड १९ अस्पतालमा उपचाररत एक पुरुषको मृत्यु भएको छ । उपचार गराइरहनुभएका धरानका एक कोरोना सङ्क्रमितको मृत्यु भएको हो ।…

तराईमा उदाउँदो चन्द्रमालाई अर्घ दिएर चौरचन पर्व मनाइँदै

 भदौ ०६, २०७७

सप्तरी, भदौ ६ : तराई मधेशका जिल्लाहरूमा शनिबार चौठचन्द्र अर्थात चौरचन पर्व मनाइँदैछ । उदाउँदो चन्द्रमालाई अर्घ दिएर यो पर्व मनाउन लागिएको हो । विशेष गरी मधेशका जिल्लाहरूमा हिन्दू धर्मावलम्बीहरूले…

नेकपा कार्यदलले बुझायो प्रतिवेदन

 भदौ ०६, २०७७

काठमाडौँ, भदौ ६ : सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’द्वारा गठित कार्यदलले आफ्नो प्रतिवेदन अध्यक्षद्वयलाई बुझाएको छ । महासचिव विष्णुप्रसाद पौडेल नेतृत्वको सो…

काठमाडौं उपत्यकामा २१६ जनामा सङ्क्रमणको पुष्टि

 भदौ ०६, २०७७

काठमाडौं, भदौ ६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका २१६ जना नयाँ सङ्क्रमितको पुष्टि भएको छ । काठमाडौंमा पछिल्लो चौबीस घण्टामा पुष्टि भएको सङ्क्रमितको संख्या अहिलेसम्मकै उच्च हो । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले…

पर्सामा थप ५४ जनामा सङ्क्रमण, चार दिनमा ३१६ नयाँ थपिए

 भदौ ०६, २०७७

वीरगञ्ज, भदौ ६ : पर्सामा प्रहरी र स्वास्थ्यकर्मीसहित थप ५४ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । वीरगञ्जको नारायणी अस्पतालमा रहेको प्रयोगशालामा शुक्रबार अबेर राति गरिएको ४५० वटा स्वाबको नमुना परीक्षणमा…

बाढीले पुल बगाउँदा आवतजावतमा समस्या

 भदौ ०६, २०७७

दमौली, भदौ ६ : तनहुँको म्याग्दे गाउँपालिकाको वडा नम्बर ४ र ७ जोड्ने म्याग्दे खोलको पुल (मल्टीसेल कल्र्भट) गत असार २८ गतेको बाढीले बगाउँदा आवतजावतमा समस्या परेको छ । जनजागृती मोटरमार्गको…