समाचार
विद्युतीय प्रणालीबाट सेवा दिन निर्देशन
काठमाडौं, भदौ ४ : पछिल्लो समय कोरोना सङ्क्रमणको दर उच्च बन्दै गइरहेका बेला सम्भावित जोखिमलाई ध्यान दिँदै वित्तीय क्षेत्र तथा पुँजी बजारमा विद्युतीय कारोबारलाई प्राथमिकता दिन नियामक निकायहरुले निर्देशन दिएका छन्…
आगामी एक हप्तामा पाँच हजार क्षमताको आइसोलेसन कक्षः कामपा प्रमुख
काठमाडौँ, भदौ ३ : सङ्घ, प्रदेश र काठमाडौँ उपत्यका स्थानीय तहको सहकार्यमा आगामी एक हप्ताभित्र पाँच हजार क्षमताको आइसोलेसन कक्ष निर्माण गरिने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज एक…
कोरोना कोष बनाउने गृहकार्य तीव्र
ललितपुर, भदौ ४ : कोरोनाको सन्त्रासका कारण भएको बन्दाबन्दीमा उद्योग व्यवसायमा परेको प्रभावअनुसार सहयोग गर्न सरकारले खडा गर्न खोजेको कोषको तयारी, रकम सङ्कलन र व्यवस्थापनको काम तीव्र पारिएको छ ।…
निषेधाज्ञा कार्यान्वयनमा कडाइ : नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन
काठमाडौँ, भदौ ४ : काठमाडौँ उपत्यकामा बुधबार राति १२ बजेबाट जारी ‘निषेधाज्ञा’ कडाइका साथ पालना गर्ने र गराउने निर्णय कार्यान्वयनमा प्रशासनले सम्पूर्ण ध्यान केन्द्रित गरेको छ । उपत्यकाको तीनवटै जिल्लाका प्रमुख जिल्ला…
कोरोना संक्रमण नियन्त्रण गर्न कतै बन्दाबन्दी, कतै निषेधाज्ञा
कोहलपुर (बाँके), भदौ ४ : व्यक्तिले सजगता नअपनाइदिँदा देशभर कोरोना सङ्क्रमित र मृत्यु हुनेहरूको सङ्ख्या दैनिक बढ्दो क्रममा छ । मुख्यगरी सहरी क्षेत्रका सडकमा मानिसको चहलपहल जथाभावी छ । कुशे औँसीको बहानामा बुधबार…
‘जसुदा प्रधान स्मृति पुरस्कार’ शर्मालाई
काठमाडौँ, भदाै ३ : यस वर्षको जसुदा प्रधान स्मृति पुरस्कारबाट नागरिक दैनिकका पत्रकार भाषा शर्मा सम्मानित हुनुभएको छ । ‘महिला सम्पादक भएका म्यागेजिन : निरन्तरतामा चुनौती’ विषयमा शोध गरेबापत उहाँलाई…
कास्कीमा वन्यजन्तु उद्धारका लागि ‘डार्टिङ’ सहितको एम्बुलेन्स
पोखरा, भदौ ३ : विभिन्न कारणले बासस्थान बाहिर आएका वन्यजन्तुको उद्धार र संरक्षणका लागि डिभिजन वन कार्यालय कास्कीले छुट्टै एम्बुलेन्स सञ्चालनमा ल्याएको छ । पोखरा आसपास घाइते तथा बेवारिसे वन्यजन्तुलाई…
प्रेमजालमा फसाएर बलात्कार गरी बेचबिखन
काठमाडौँ, भदाै ३ : एक किशेरीलाई दलालले प्रेम जालमा फसाएर बलात्कार गरी बेचबिखन गरेको खुल्न आएको छ । सत्र वर्षीया किशोरीलाई विवाह गर्ने भनी प्रलोभन देखाई प्रेम जालमा फसाई बलात्कार गरेर…
प्रदेश १ मा आज १२३ सङ्क्रमित थप
विराटनगर, भदौ ३ : प्रदेश १ मा आज १२३ जना कोरोना सङ्क्रमित थपिएका छन् । सङ्क्रमण पुष्टि भएकामा ३३ महिला र ९० जना पुरुष छन् । सङ्क्रमित हुनेमा मोरङका ६७,…
बन्दाबन्दीमा जारी गरिएको सवारी पास प्रयोग गर्न सञ्चारकर्मीलाई आग्रह
काठमाडौं, भदौ ३ : सरकारले सञ्चारकर्मीलाई निषेधाज्ञाका समयमा काठमाडौँ उपत्यकामा समाचार सङ्कलनका लागि सूचना तथा प्रसारण विभागले बन्दाबन्दीका अवधिमा जारी गरेको सवारी पास प्रयोग गर्न अनुरोध गरेको छ । विभागका…
लोकप्रिय
मध्य इरानमा सैन्य स्थलमा आक्रमण
चैत १७, २०८२
यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य
चैत १७, २०८२
नेप्से परिसूचकमा दोहोरो अङ्कको सुधार
चैत १७, २०८२
प्रधानमन्त्री कप : नेपाल पुलिस क्लब ६ विकेटले विजयी
चैत १७, २०८२






