समाचार
बाढीले झोलुङ्गे पुल बगाएपछि आवत जावतमा समस्या
म्याग्दी, भदौ ८ : रघुगङ्गा गाउँपालिका–८ कुइनेमङ्गलेमा बाढीले झोलुङ्गे पुल बगाएपछि आवतजावतमा समस्या भएको छ । रघुगङ्गा नदीमा आएको बाढीले कुइनेमङ्गलेको विभिन्न चार ठाउँमा झोलुङ्गे पुल बगाएको छ । बाढीले…
उपत्यकामा कन्ट्याक्ट ट्रेसिङ
काठमाडौँ, भदौ ८ : समुदायस्तरमा कोरोना भाइरसको सङ्क्रमण फैलिन सक्ने खतरालाई रोक्न उपत्यका नगरपालिका फोरमले उपत्यकाका सबै पालिकामा कन्ट्याक्ट ट्रेसिङ र टेस्टिङ दायरा फराकिलो बनाउने भएको छ । उपत्यकामा मात्रै १५ देखि…
सार्वजनिक सवारीमा यसैवर्ष जीपीएस
काठमाडौँ, भदौ ८ : सार्वजनिक सवारी साधनलाई व्यवस्थित बनाई दुर्घटना न्यूनीकरण गर्न ग्लोबल पोजिसनिङ सिस्टम (जीपीएस) प्रणाली चालू आर्थिक वर्षभित्रै जडान गरिने भएको छ । त्यसका लागि बोलपत्रको मूल्याङ्कन सकेर यातायात व्यवस्था…
समस्यामा सम्भावना : बन्दाबन्दीमै ‘डिजिटल’
काठमाडौँ, भदौ ८ : निषेधाज्ञाका कारण प्रायः सरकारी कार्यालय बन्द रहे पनि दूरसञ्चार क्षेत्रको नियामक नेपाल दूरसञ्चार प्राधिकरणको दैनिक कामकाजमा कुनै असर परेको छैन । सामान्य दिनमा जस्तै दर्ता चलानी, टिप्पणी…
एकीकृत क्वारेन्टाइन सञ्चालन
काठमाडौंँ, भदौ ८ : वैदेशिक रोजगार कल्याणकारी कोषको खर्चमा उद्धार उडानबाट आउने व्यक्तिलाई राख्न सोमबारबाट काठमाडौंँ उपत्यकामा ९५० शैय्या भएको एकीकृत क्वारेन्टाइन सञ्चालनमा ल्याइने भएको छ । मन्त्रिपरिषद्बाट काठमाडौँं, ललितपुर र भक्तपुरमा…
कोशीको कोभिड उपचार केन्द्रमा कोरोना संक्रमितको मृत्यु
विराटनगर, भदौ ८ : कोशी अस्पताल विराटनगर अन्तर्गत कोभिड–१९ उपचार केन्द्रमा थप एक जना कोरोनासंक्रमितको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ का ६५ वर्षीय पुरुषको आइतबार राति ९ बजे मृत्यु…
उपत्यकामा खाद्यन्न, तरकारी पसल बिहान ९ः१५ बजेसम्म मात्र खोल्न पाइने
काठमाडौँ, भदौ, ७ : अबदेखि काठमाडौँ, ललितपुर, भक्तपुरमा खाद्यन्न तथा तरकारी, फलफूल पसल बिहान ९ः१५ बजेसम्म खोल्न पाइने भएको छ । काठमाडौँसहित तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले यस्तो निर्णय…
पछिल्लो २४ घण्टामा तीन जना सङ्क्रमितको ज्यान गयाे
काठमाडौँ, भदौ ७ : समुदायस्तरमा फैलिएको कोरोना भाइरसले पछिल्लो २४ घण्टामा तीन सङ्क्रमितको ज्यान लिएको छ । याेसँगै नेपालमा त्यसरी मृत्यु हुनेकाे सङ्ख्या १४९ पुगेकाे छ । त्यसरी मृत्यु हुनेमा पर्साका…
काठमाडौँ उपत्यकामा २४ घण्टामा १६६ नयाँ सङ्क्रमित
काठमाडौँ, भदौ ७ : काठमाडाैँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रलायका अनुसार काठमाडाैँ उपत्यकाको तीन जिल्लामा १६६ जनामा सङ्क्रमणको पुष्टि भएको छ…
कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु
बुटवल, भदौ ७ : कोरोना सङ्क्रमणबाट बुटवलमा थप दुई जनाको मृत्यु भएको छ । आइतबार बुटवलस्थित कोरोना विशेष अस्पतालमा उपचाररत दुई जनाको मृत्यु भएको हो । आइतबार मृत्यु हुनेमा दुवैजना रुपन्देहीका…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१५ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१५ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१५ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१२ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१६ घण्टा अगाडि






