समाचार
सुदूरपश्चिममा निको भए चार हजार कोरोना सङ्क्रमित
डोटी, भदौ ९ : सुदूरपश्चिम प्रदेशमा कोरोना भाइरस ९कोभिड–१९० का चार हजारभन्दा बढी सङ्क्रमित निको भएका छन् । प्रदेशका नौ वटै जिल्लामा कोरोना भाइरसका चार हजार ४०० सङ्क्रमित निको भइसकेका…
मूल्याङ्कनमा अधिकारको दुरुपयोग
कोहलपुर (बाँके), भदौ ९ : गत २०७६ सालको माध्यमिक शिक्षा परीक्षा (एसईई)का विद्यार्थीको मूल्याङ्कन गर्न प्रदान गरिएको अधिकारको विद्यालयले दुरुपयोग गरेको पाइएको छ । विगत तीन वर्षको नतिजा तुलना गर्दा शिक्षकले…
नेकपाका दुई अध्यक्षबीच बैठक, प्रतिवेदनमाथि छलफल हुँदै
काठमाडौँ, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच वार्ता शुरु भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बिहान १० बजेदेखि वार्ता शुरु भएको बालुवाटार स्रोतले बताएको छ ।…
जुम्लाको ढाँणखर्क पाटनमा चट्याङले पाँच सय बढी भेडा मरे
जुम्ला, भदौ ९ : जुम्लामा चट्याङले पाँच सय बढी भेडा मरेका छन् । पातारासी गाउँपालिका वडा नम्बर ४ मा जाजुल्ले सामुदायिक वनमा रहेको ढाँण खर्क सामुदायिक वनमा चट्याङले पाँच सय बढी…
महोत्तरीमा कोरोनाबाट एक पुरुषको मृत्यु
जलेश्वर, भदौ ९ : महोत्तरीमा कोरोनाको कारणले थप एक व्यक्तिको मृत्यु भएको छ । योसँगै महोत्तरीमा कोरोनाका कारणले तीन जनाको मृत्यु भइसकेको छ । जिल्लाको मनरासिश्वा नगरपालिका वडानं. ५ बस्ने ७५…
बाँकेमा मङ्गलबार २६ जना निको भए, १७७ आइसोलेसनमा
नेपालगञ्ज, भदौ ९ : बाँकेमा एक महिनाअघि सङ्क्रमित बढ्ने क्रम तीव्र भएकोमा हाल आएर निको भएर घर फर्किने क्रम बढेको छ । जिल्लाका विभिन्न आइसोलेसन अस्पताल र सेन्टरहरूमा रहेका २६…
कोभिड अस्पतालमा उपचारको क्रममा मृत्यु भएका पुरुषमा सङ्क्रमण
वीरगञ्ज, भदौ ९ : पर्साको वीरगञ्ञ्जमा रहेको अस्थायी कोभिड विशेष अस्पताल गण्डकमा आइतबार राति सवा १० बजे उपचारका क्रममा मृत्यु भएका ६८ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नारायणी…
निषेधाज्ञाबारे छलफल गर्न उपत्यकाका प्रजिअहरूकाे बैठक
काठमाडौँ, भदौ ९ : उपत्यकामा जारी निषेधाज्ञा थप्ने-नथप्ने विषयमा छलफल गर्न मङ्गलबार ३ः०० बजे जिल्ला प्रशासन कार्यालय, काठमाडौँमा तीन जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठक बस्ने भएकाे छ । उपत्यका मेयर फोरमले…
अध्यक्षद्वयद्वारा प्रतिवेदन अनुमोदन, १३ गते सचिवालय बैठक
काठमाडौँ, भदौ ९ : नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का दुई अध्यक्षबीच बालुवाटारमा भएको वार्ता सम्पन्न भएको छ । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मङ्गलबार बिहान १० बजेदेखि शुरु भएको बैठक १२…
३१ जनाकाे रक्त समूह वर्गीकरण गरियो, १११ को अद्यावधिक गरिने
गाईघाट, भदौ ९ : कोरोना सङक्रमितको उपचार गर्न प्रभावकारी मानिएको प्लाज्मा थेरापीको लागि नेपालकाे पहिलाे इपिसेन्टर बनेकाे उदयपुरमा हाल कोरोना सङ्क्रमणबाट निको भएका व्यक्तिहरूको रक्त समूह छुट्याउन सुरु गरिएको छ…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१८ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१८ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१७ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१४ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१९ घण्टा अगाडि






