समाचार
अर्को चरणको उद्धार उडान तालिका सार्वजनिक, आजदेखि सुरु
काठमाडौँ, भदौ ९ : पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले विदेशमा समस्यामा परेका नेपालीको स्वदेश फिर्ती तथा उद्धार उडानको नयाँ तालिका सार्वजनिक गरेको छ । मन्त्रालयका अनुसार भदौ ९ गते मङ्गलबारदेखि दैनिक…
डेङ्गुको सङ्क्रमण बढ्दै, म्याग्दीमा ३८, लम्जुङमा नौ सङ्क्रमित
लमजुङ/म्याग्दी, भदौ ९ : देशमा कोरोना सङ्क्रणसँगै डेङ्गुको सङक्रमण पनि बढ्नथालेकाे छ । यसै क्रममा म्याग्दीमा पछिल्लो पटक चार जनामा डेङ्गुको सङक्रमण फेला परेसँगै सङक्रमित सङ्ख्या ३८ पुगेको छ ।…
नेकपा विवाद : प्रतिवेदनले सकारात्मक सन्देश
काठमाडौंँ, भदौ ९ : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) भित्रको विवाद समाधान गर्न बनाइएको कार्यदलले दिएको सुझावबाट पार्टीमा सकारात्मक सन्देश गएको उच्च तहमा विश्लेषण गरिएको छ । नेकपा पार्टीमा नेतृत्व, सङ्गठन, सरकार,…
काठमाडौँ उपत्यकामा अहिलेसम्मकै धेरै २२४ सङ्क्रमित पुष्टि
काठमाडौँ, भदौ ८ : काठमाडौँ उपत्यकामा पछिल्लो चौबीस घण्टामा कोरोना भाइरसका २२४ जना सङ्क्रमित थपिएका छन् । यसअघि काठमाडौँ उपत्यकामा अहिलेसम्मकै सबैभन्दा धेरै सङ्क्रमित पुष्टि भएको गत शनिबार २१६ जना रहेको…
पत्रकारको निःशुल्क कोरोना परीक्षण गर्न महासङ्घको माग
काठमाडौँ, भदौ ८ : नेपाली पत्रकारको छाता सङ्गठन नेपाल पत्रकार महासङ्घले पत्रकारको निःशुल्क पीसीआर परीक्षणको व्यवस्था मिलाउन सरकारसँग माग गरेको छ । पछिल्लो समय पत्रकारको सङ्क्रमित सङ्ख्या बढ्दै गएपछि महासङ्घले सो…
पर्सामा उपचारका क्रममा मृत्यु भएकी ७० वर्षीया महिलामा सङ्क्रमण पुष्टि
वीरगञ्ज, भदौ ७ : वीरगञ्जको नारायणी अस्पतालमा उपचारको क्रममा आइतबार बिहान साढे ११ बजे मृत्यु भएकी एक ७० वर्षीया महिलामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । पर्साको बिन्दाबासिनी गाउँपालिका वडा…
कमजाेर पूर्वाधारले सुरक्षाकर्मीमा सङ्क्रमणको जोखिम बढ्दै
काठमाडौँ, भदौ ८ : देशमा जबजब समस्या र विपत्ति आइलाग्छ, अगाडिको मोर्चामा काम गर्ने सुरक्षा निकाय नै हुन्छन् । देशभर कोरोना सङ्क्रमण बढ्दै गएपछि सुरक्षाकर्मीमा पनि कोरोना सङ्क्रमण तीव्र गतिमा…
फोन गर्नुहाेस्, घरमै आउँछ एम्बुलेन्स
पोखरा, भदौ ८ : तपाईं रक्तदान गर्न इच्छुक हुनुहुन्छ ? हुनुहुन्छ भने अब रक्तदान गर्न कुनै कार्यक्रम पर्खनु पदैन, घरबाटै रक्तदान गर्न सक्नुहुन्छ । फोन गर्नुहाेस् तपाईंको घरअगाडि रक्त सङ्कलन…
बारामा थप ९३ जनामा सङ्क्रमण पुष्टि
बारा, भदौ ८ : बारामा थप ९३ जना कोरोना सङ्क्रमण पुष्टि भएको छ । राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणको सोमबार दिउँसो आएको रिपोर्टमा बाराका ९३ जनामा सङ्क्रमण पुष्टि भएको हो…
पिसिआर मेसिन जडानका लागि एक करोड निकासा
रामपुर, भदौ ८ : कोरोना भाइरस सङ्क्रमण भए नभएको परीक्षणलाई सहज बनाउन पाल्पामा पिसिआर मेसिन जडानका लागि रु एक करोड रकम निकासा भएको छ । जिल्ला अस्पताल पाल्पाले मेसिन खरिद…
लोकप्रिय
नयाँ क्रियाशील सदस्यता वितरणलाई प्रभावकारी बनाउँदै कांग्रेस
१५ घण्टा अगाडि
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
१५ घण्टा अगाडि
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
१५ घण्टा अगाडि
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
१२ घण्टा अगाडि
आणविक हतियार विश्वयुद्ध रोक्ने ‘एक मात्र’ ग्यारेन्टी : रूस
१६ घण्टा अगाडि






