समाचार

स्वास्थ्यकर्मीका लागि निःशुल्क बस सेवा

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको समन्वयमा राजधानीमा सोमबारदेखि निःशुल्क बस सेवा सञ्चालनमा ल्याइएको छ । नेपाल स्काउट, नेपाल चिकित्सक सङ्घ र हिसानले उपत्यकाका विभिन्न अस्पतालमा कार्यरत स्वास्थ्यकर्मीका लागि…

बाँकेमा पहिलो पटक सङ्क्रमितलाई रेम्डिसिभिर औषधि दिइयो

 भदौ १६, २०७७

नेपालगञ्ज, भदौ १६ : कोरोना सङ्क्रमितको उपचारमा प्रयोग हुने एन्टिभाइरल रेम्डिसिभिर औषधि पश्चिम नेपालमै पहिलो पटक बाँकेमा एक गम्भीर सङ्क्रमितलाई दिइएको छ । सोमबारबाट पहिलो पटक यहाँस्थित भेरी अस्पतालमा प्लाज्मा…

बुटवलमा ११ जना प्रहरीमा कोरोना सङ्क्रमण

 भदौ १६, २०७७

बुटवल, भदौ १६ : अघिल्लो साता १३ जना थुनुवामा सङ्क्रमण देखिएको ईलाका प्रहरी कार्यालय बुटवलमा ११ जना प्रहरीमा पनि कोरोना सङ्क्रमण पुष्टि भएको छ । पछिल्लो परिक्षण नतिजामा ११ जनामा…

गण्डकीमा १४ दिनको शिशुसहित ३९ जना सङ्क्रमित थपिए

 भदौ १६, २०७७

पोखरा, भदौ १६ : गण्डकीमा ३९ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको गण्डकी स्वास्थ्य निर्देशनालयले जानकारी दिएको छ । पछिल्लो पटक कोरोना पुष्टि हुनेमा लमजुङको बेँसीसहरका मात्रै २६ जना छन् ।…

न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण

 भदौ १६, २०७७

बागलुङ, भदौ १६ : बागलुङ नगरपालिका–१० गलुवामा न्वारनको भोज खाना गएका एक युवामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । भदौ ११ गते सङ्क्रमण पुष्टि भएका २३ वर्षीय युवाको क्लोज कन्ट्याक्ट ट्रेसिङ…

शैक्षिक गतिविधि चलायमान राख्ने नयाँ प्रयास, पूर्वाञ्चल विश्वविद्यालय ‘टाइम बाउण्ड होम इक्जाम’ लिँदै

 भदौ १६, २०७७

काठमाडौं, भदौ १६ : नेपालमा पहिलो पटक पूर्वाञ्चल विश्वविद्यालयले प्रविधिमा आधारित परीक्षा प्रणालीको अभ्यास गर्न लागेको छ । यसअघि काठमाडौं विश्वविद्यालयले प्रविधिमै आधारित रहेर लकडाउनकै समयमा परीक्षा सञ्चालन गरेपनि पूर्वाञ्चल…

कोरोना संक्रमणबाट केन्द्रीय कारागाराका एक कैदीको मृत्यु

 भदौ १६, २०७७

काठमाडौं भदौ, १६ : केन्द्रीय कारागार सुन्धारामा एक जना कैदीको कोरोना संक्रमणका कारण मृत्यु भएको छ । केन्द्रीय कारागारमा रहेका ४० वर्षीय पुरुषको हिजो बेलुका मृत्यु भएको कारागार व्यवस्थापन विभागका…

इन्द्रजात्रा जस्ता पर्व नेपालका सांस्कृतिक पूँजी हुन् : प्रधानमन्त्री

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : प्रधानमन्त्री केपी शर्मा ओलीले विभिन्न जाति, समुदाय र भूगोलमा बसोबास गर्ने नेपालीले मनाउने इन्द्रजात्रा जस्ता चाडपर्वले एकताको सूत्रमा बाँधेको बताउनुभएको छ । इन्द्रजात्राका अवसरमा आज शुभकामना…

सूर्यविनायक नगरद्वारा टोलटोलमा स्वाब सङ्कलन अभियान सुरु

 भदौ १६, २०७७

भक्तपुर, भदौ १६ : सूर्यविनायक नगरपालिकामा कोभिड–१९ को सङ्क्रमण समुदायस्तरमा फैलिनबाट रोक्न नगरपालिकाले टोलटोलमा कन्ट्याक्ट ट्रेसिङ गर्दै स्वाब सङ्कलन अभियान शुरु गरेको छ । नगरपालिका क्षेत्रमा जोखिमयुक्त वडा र टोलको…

प्रदेश १ का सामाजिक विकासमन्त्री मन्त्री घिमिरेलाई कोरोना संक्रमण

 भदौ १६, २०७७

विराटनगर, भदौ १६ : प्रदेश १ का सामाजिक विकासमन्त्री जीवन घिमिरेलाई कोरोना भाइरस सङ्क्रमण देखापरेको छ । प्रदेश प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा सोमबार राति १० बजे उहाँलाई सङ्क्रमण पुष्टि भएको…