समाचार
स्मार्ट बत्तीले उज्यालिँदै सडक
ललितपुर, भदौ १६ : ललितपुर महानगरपालिकाभित्र धमाधम स्मार्ट सडक बत्ती जडान गर्ने कार्य भइरहेको छ । महानगर प्रमुख चिरीबाबु महर्जनले कुपण्डोल, जावलाखेल, लगनखेल, सातदोबाटो रुटमा अहिले बत्ती जडान भइरहेकोे जानकारी…
महोत्तरीमा तेस्रोपटक निषेधाज्ञा, सप्तरीमा पनि थपियो
महोत्तरी, भदौ १६ : कोभिड–१९ सङ्क्रमण फैलदै जाँदा जिल्ला प्रशासन कार्यालय महोत्तरीले तेस्रोपटक निषेधाज्ञा जारी गरेको छ । भदौ १० गते दोस्रोपटक जारी गरिएको निषेधाज्ञाको अवधि सोमबार मध्यरातमा सकिएपछि जिल्ला…
कोरोना संक्रमणबाट गोरखाकी ६५ वर्षीय महिलाको काठमाडौंमा मृत्यु
काठमाडौँ, भदौ १५ : गोरखाको रुघाट गाउँपालिका–४ की ६५ वर्षीय महिलाको कोरोना भाइरस संक्रमणका कारण काठमाडौंमा मृत्यु भएको छ । जिल्ला स्वास्थ्य कार्यालय गोरखाका अनुसार विरेन्द्र अस्पताल छाउनीमा उपचारको क्रममा…
वीरगञ्ज हेल्थ केयरमा उपचाररत थप एक कोरोना संक्रमितको मृत्यु
वीरगञ्ज, भदौ १५ : पर्साको वीरगञ्ज महानगरपालिकाको गण्डक बहुअरीमा रहेको वीरगञ्ज हेल्थ केयर अस्थायी कोभिड अस्पतालमा उपचाररत एक जना कोरोना सङ्क्रमितको मृत्यु भएको छ । नारायणी अस्पतालका प्रवक्ता तथा सूचना…
चार सय नौ नेपाली स्वदेश फर्किए
काठमाडौं, भदौ १५ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आगमनतर्फ भएका दुई चार्टर्ड उडानमार्फत ४०९ नेपाली स्वदेश फर्किएका छन् । विमानस्थल कार्यालयका अनुसार आज नेपाल एयरलाइन्सले दुबईबाट २५४ यात्रु तथा चार…
‘नेपालले असल मित्र गुमाएको छ’
काठमाडौं, भदौ १५ : राष्ट्रपति विद्यादेवी भण्डारीले भारतका पूर्वराष्ट्रपति प्रणव मुखर्जीको आज भएको निधनबाट आफू मर्माहत भएको बताउनुभएको छ । उहाँले आज साँझ ट्विट गर्दै नेपाली जनता, नेपाल सरकार तथा आफ्नो…
कोभिड–१९ नियन्त्रणमा जनप्रतिनिधिसमेत समावेश गराइने
काठमाडौं, भदौ १५ : सरकारले विश्वव्यापी महामारीको रुप लिएको कोभिड–१९ को रोकथाम, नियन्त्रण र उपचारका काममा आवश्यक समन्वय र अनुगमनका निम्ति जनप्रतिनिधिहरुसँग अनुरोध गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद्को आइतबारको…
कोरोनाबाट निको भएर फर्कने बेला मृत्यु
कावासोती, भदौ १५ : नवलपरासी पूर्व ( नवलपुरमा ) कोरोना सङ्क्रमणबाट निको भएर घर फर्कने वेलामा एक जना जेष्ठ नागरिकको मृत्यु भएको छ । मृत्यु हुनेमा विनयी त्रिवेणी गाउँपालिका ६ निवासी…
लिदी पहिरामा वेपत्तामध्ये ३६ को शव भेटियो
सिन्धुपाल्चोक, भदौ १५ : गत साउन ३० गते बिहान जुगल गाउँपालिका–२ लिदीमा गएको पहिरामा ज्यान गुमाउनको सङ्ख्या ३६ पुगेको छ । थप तीन जनाको शव आज भेटिएको हो । पहिरामा…
पूर्वाञ्चल विश्विद्यालयले परीक्षाको मिति प्रकाशित ग-यो
काठमाडौं, भदौ १५ : पूर्वाञ्चल विश्वविद्यालयले आगामी असोज पहिलो सातादेखि वैकल्पिक विधिबाट परीक्षा सञ्चालन गर्ने भएको छ । विश्वविद्यालयले स्नातक र स्नातकोत्तर तहको नियमित तर्फका परीक्षाहरु वैकल्पिक विधिबाट सञ्चालन गर्ने जनाएको…
लोकप्रिय
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३
प्रतिनिधिसभाको बैठकको मिति सर्यो
असार १०, २०८३






