समाचार

तस्करी गरी लैजाँदै गरेको काठसहित दुई पक्राउ

 भदौ १७, २०७७

सप्तरी, भदौ १७ : जिल्लाको रुपनी गाउँपालिका–१ बाट तस्करी गरेर लैजाँदै गरेको काठसहित दुई जना मङ्गलबार पक्राउ परेका छन् । वन गस्ती टोलीले खाँडोखोलादेखि पश्चिमबाट सालको काठसहित रुपनी–१ का सुरेन्द्र राम…

देउवा र पौडेललाई अभिभावक बन्न सुुझाव

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : नेपाली काँग्रेसको १४औँ महाधिवेशनपछि पार्टी सभापतिको कुर्सीमा को निर्वाचित होला भनेर राजनीतिक वृत्तमा चासोपूर्वक हेरिएको छ । आगामी फागुनमा हुने महाधिवेशनको मिति नजिकिँदै जाँदा नेतृत्वका लागि नेताबीच…

कोरोना परीक्षणपछि मात्रै क्यान्सरको उपचार

 भदौ १७, २०७७

भरतपुर, भदौ १७ : कोरोनाको जोखिम उच्च बन्दै गएपछि यहाँस्थित बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालले कोरोनाको पिसीआर परीक्षणपछि मात्रै क्यान्सरको उपचार थाल्ने भएको छ । देशका विभिन्न जिल्लाबाट क्यान्सरका बिरामी उपचारका…

काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी

 भदौ १७, २०७७

काठमाडौँ, भदौ १७ : काठमाडौँ उपत्यकामा जारी निषेधाज्ञा लम्ब्याउने तयारी गरिएको छ । यस सम्बन्धी निर्णय बुधबार हुने भएको छ । यही भदौ ३ गते बुधबारबाट जारी एक साता लामो निषेधाज्ञा…

पशुपतिनाथको महास्नान आज

 भदौ १७, २०७७

काठमाडौँँ, भदौ १७ : सरकारले कोरोना भाइरस (कोभिड–१९) बाट बच्न बचाउन जारी गरेको बन्दाबन्दी र निषेधाज्ञामा पनि पशुपतिनाथको महास्नान पर्व रोकिएन । निषेधाज्ञाकै समयमा बुधबार नाथको सातौँ महास्नान हुँदैछ । बन्दाबन्दी…

चट्यान लागेर एकको मृत्यु, दुई घाईते

 भदौ १७, २०७७

बागलुङ, भदौ १७ : बागलुङको बडिगाड गाउँपालिका–१० दर्लिङ मंगलबार साँझ परेको चट्यान लागेर एक जनाको मृत्यु भएको छ । दुई जना घाईते भएका छन । अविरल वर्षासँगै साँझ साढे ६ बजेको…

भूमि बैङ्क स्थापना हुने

 भदौ १७, २०७७

काठमाडौंँ, भदौ १७ : भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमि बैङ्क स्थापना गर्न प्रक्रिया सुरु गरेको छ । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रम र बजेट वक्तव्य मार्फत…

जुम्लामा थपिए कैदीबन्दीसहित ३९ कोरोना सङ्क्रमित

 भदौ १७, २०७७

जुम्ला, भदौ १७ : जुम्लाको कोरोना सङ्क्रमितको सङ्ख्या पछिल्लो समयमा बढ्दो अवस्थामा रहेको छ । समुदायमा कोरोना भाइरस फैलिएपछि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पतालमा परीक्षण गर्दा थप ३९ जनामा…

घर र मठमन्दिरमा क्षमा पूजा गरी मनाइयो इन्द्रजात्रा, हनुमानढोका सुनसान

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : कोरोना भाइरसको सङ्क्रमणबाट बच्न जारी निषेधाज्ञाका कारण प्रत्येक वर्ष भाद्र शुक्ल चतुर्दशीका दिन मनाइने इन्द्रजात्रा हेर्न यस वर्ष राष्ट्रपति विद्यादेवी भण्डारीलगायत विशिष्ट व्यक्तित्व हनुमानढोका दरबारको गद्दी…

पाँच अन्तर्राष्ट्रिय उडानबाट फर्किए २६४ नेपाली

 भदौ १६, २०७७

काठमाडौँ, भदौ १६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज आवागमन र प्रस्थान दुवै गरी पाँच अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत २६४ यात्रु नेपाल आएका छन् भने एक यात्रु…