समाचार
मन्त्री त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख
काठमाडौँ, असोज २७ : सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री हृदयेश त्रिपाठीको स्वास्थ्यावस्था सुधारोन्मुख रहेको छ । धापासीस्थित ग्राण्डी अन्तर्राष्ट्रिय अस्पतालमा उपचाररत उहाँको स्वास्थ्य अवस्था सुधारोन्मुख रहेको उहाँका निजी सचिव नीरज…
अन्तरप्रदेश चल्ने सवारी साधनको जाँच पास भिएफटिसीबाट
काठमाडौँ, असोज २७ : विगतमा यातायात व्यवस्था कार्यालयबाट हुँदै आएकामा अन्तरप्रदेश चल्ने सवरी साधनको जाँच पास, रुट इजाजतको काम भेहिकल फिटनेस टेस्ट सेन्टर (भिएफटिसी) बाट गरिने भएको छ । कार्यालय…
आठ सञ्चारकर्मीमा कोभिड–१९ पुष्टि
महोत्तरी, असोज २७ : महोत्तरीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएका सञ्चारकर्मीको सङ्ख्या आठ पुगेको छ । आज एकैदिन थप चार जना सञ्चारकर्मीमा कोभिड–१९ सङ्क्रमण पुष्टि भएपछि यो सङ्ख्या आठ पुगेको हो…
गण्डकीमा कोरोना सङ्क्रमित पाँच हजार नाघ्यो
पोखरा, असोज २७ : गण्डकी प्रदेशमा कोरोना भाइरस कोभिड– १९ बाट सङ्क्रमित हुने पाँच हजार नाघेको छ । गत चैत १५ गते पहिलो सङ्क्रमित पुष्टि भएको गण्डकीमा मंगलबार बिहानसम्म पाँच…
तनहुँ कारागारमा रहेका २७ कैदीबन्दीको सजाय छुट
तनहुँ, असोज : तनहुँ कारागारमा रहेका कैदीबन्दीमध्ये २७ जना कैदीबन्दीले कैद सजायमा छुट पाएर घर गएका छन् । सर्वोच्च अदालतले कोभिड–१९ महामारीमा उच्च जोखिमका कैदीबन्दीको सजाय छुट दिने व्यवस्थाअनुरुप ती…
चाडबाड मुखैमा आइपुग्दासमेत खुलेन सुपथ मूल्य पसल
बागलुङ, असोज २७ : चाडबाड मुखैमा आइपुग्दासमेत यहाँ सुपथ मूल्य पसल खुल्न सकेको छैन । चिनी अभाव हुँदा पसल सञ्चालन गर्न नसकिएको ‘साल्ट ट्रेडिङ कर्पोरेशन’ बागलुङ कार्यालयले जनाएको छ ।…
दुई सङ्क्रमितको मृत्यु
मोरङ, असोज २७ : कोरोना भाइरसबाट सङ्क्रमित दुई जनाको आज यहाँ उपचारको क्रममा मृत्यु भएको छ । मोरङको सुन्दरहरैँचा नगरपालिका–३ घर भएका ४३ वर्षीय सङ्क्रमित पुरुषको मोरङको बूढीगङ्गा गाउँपालिकास्थित विराट…
कोरोनाको सङ्क्रमण बढ्दा कार्यालयका सेवा प्रभावित हुँदै
सुदूरपश्चिम, असोज २७ : पछिल्ला दिनमा कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखिन थालेपछि कैलाली जिल्लाका कतिपय कार्यालयका काम प्रभावित हुन थालेका छन् । कर्मचारीमा कोरोना सङ्क्रमण देखिएपछि सोमबारबाट भूमिसुधार तथा मालपोत…
रेल्वे सेवामा कर्मचारी व्यवस्थापन : करारको सट्टा स्थायी नियुक्ति प्रक्रिया
काठमाडौँ, असोज २७ : कुर्था–जनकपुर–जयनगर रेल सेवा सञ्चालनका लागि एकैपटक स्थायी कर्मचारी भर्ना गर्ने प्रक्रिया सुरु भएको छ । यसअघि करार कर्मचारीबाट नै तत्काल रेल सेवा सञ्चालन गर्न कर्मचारी भर्नाका लागि…
मुख्य नाका बन्द हुँदा पनि भारततर्फ बाक्लो आवतजावत
सर्लाही, असोज २७ : जिल्लाको सीमावर्ती क्षेत्रका नागरिक भारतीय बजारसम्म बाक्लो मात्रामा आवतजावत गरिरहेका छन् । मुख्य सीमानाका बन्द रहे पनि सहायक बाटो र खेतबारीबाट मानिसको ओहोरदोहोर बाक्लिएको छ । स्थानीयस्तरमा…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३






