समाचार
नेपाली बनेर भारतीयद्वारा दुई अर्ब ३९ करोडको राजश्व छली
काठमाडौँ, असोज २६ : एक भारतीयले नेपाली नागरिकता बनाएर झण्डै साँढे दुई अर्बको राजश्व छली गरेको पाइएको छ । राजश्व अनुसन्धान विभागका अनुसार रुपन्देहीको सिद्धार्थनगर नगरपालिका १२ स्थित सोनी ज्वेलर्स…
नेकपा कर्णाली प्रदेशमा विवाद चुलियो
सुर्खेत, असोज २६ : नेकपा संसदीय दलको बहुमत सदस्यले दलका नेता एवं मुख्यमन्त्री महेन्द्रबहादुर शाहीविरुद्ध अविश्वासको प्रस्ताव ल्याएपछि नेपाल कम्युनिष्ट पार्टी (नेकपा) कर्णाली प्रदेशको विवाद चुलिएको छ । विवाद समाधानका…
आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन
काठमाडौँ, असोज २६ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले काठमाडौंँ उपत्यकाका अस्पताललाई आकस्मिकबाहेक अन्य शल्यक्रिया नगर्न निर्देशन दिएको छ । पछिल्लो समय हरेक दिन लक्षण भएका कोरोना सङ्क्रमितको सङ्ख्या बढिरहेका समयमा…
अध्यक्ष प्रचण्डद्वारा प्रधानमन्त्री ओली र वरिष्ठ नेता नेपालसँग छुट्टाछुट्टै भेट
काठमाडौं, असोज २६ : कर्णाली प्रदेशका मुख्य मन्त्री महेन्द्रबहादुर शाहीलाई नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलको नेताबाट हटाउन नेकपा संसदीय दलमा आइतबार अविश्वासको प्रस्ताव दर्ता भएपछि सो विषयमा अध्यक्ष पुष्पकमल दाहाल…
२४ घण्टामा कोरोनाबाट ९ जनाको मृत्यु, मृतक संख्या ६४५ पुग्यो
काठमाडौं, असोज २६ : कोरोना संक्रमणबाट २४ घण्टामा थप ९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले औपचारिक रुपमा पुष्टि गरेको छ । योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या ६ सय…
काठमाडौं उपत्यकामा दुई हजार २८३ मा सङ्क्रमण पुष्टि
काठमाडौं, असोज २६ : काठमाडौं उपत्यकामा कोरोनाभाइरसका दुई हजार २८३ जनामा सङ्क्रमणको पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो चौबीस घण्टामा उपत्यकाका तीन जिल्लामा दुई हजार २८३…
साेमबार थपिए ४ हजार ४७ कोरोना संक्रमित, १४ सय ७३ कोरोनामुक्त
काठमाडौं, असोज २६ : पछिल्लो २४ घण्टामा चार हजार ४७ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या ३३ हजार ८८० पुगेको छ ।…
कामपाले थप तीन विद्युतीय शवदाह निर्माण गर्दै
काठमाडौँ, असोज २६ : काठमाडौँ महानगरपालिकाको आर्थिक सहयोगमा पशुपति क्षेत्रमा थप तीन विद्युतीय शवदाह यन्त्रसहित एउटा शवदाह गृह निर्माण हुने भएको छ । कामपाका प्रमुख विद्यासुन्दर शाक्यले आज वडा नम्बर–१४…
उपप्राध्यापकलाई कुटपिट गर्ने दुई पक्राउ
काठमाडौँ, असोज २६ : प्रहरीले त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेलाई कुटपिट गर्ने दुई जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौँको टोलीले यही असोज २० गते त्रिवि परिसरभित्र त्रिवि…
बिपी प्रतिष्ठानमा कोरोनाले थप एकको मृत्यु
धरान, असोज २६ : धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचाररत एक वृद्धको निधन भएको छ । प्रतिष्ठानका प्रवक्ता डा आशिष श्रेष्ठका अनुसार धरान उपमहानगरपालिका–२ का ८९ वर्षीय…
लोकप्रिय
अमेरिका-इरान समझदारी कार्यान्वयन हुनुपर्छ : चीन
असार १०, २०८३
देशभर एक लाख ३७ हजार हेक्टर जमिन रोपाइँ
असार १०, २०८३
तीन महिनामा एक लाख ८१ हजार नयाँ मतदाता थपिए
असार १०, २०८३
राजधानीका टोलटोलमा फिल्म महोत्सव
असार १०, २०८३






