समाचार
कोरोना सङ्क्रमित एक पुरुषको मृत्यु
मोरङ, असोज २८ : मोरङको बूढीगङ्गा गाउँपालिका–३ का कोरोना सङ्क्रमित एक पुरुषको उपचारको क्रममा विराट शिक्षण अस्पतालमा मृत्यु भएको छ । बुढीगङ्गास्थित शिक्षण अस्पतालको आइसोलेसनमा उपचाररत ६० वर्षीय पुरुषको मङ्गलबार…
आवासको हक : ऐन प्रमाणीकरण भएको दुई वर्षसम्म बनेन नियमावली
काठमाडौँ, असोज २८ : संविधानको मौलिक हक कार्यान्वयनका लागि बनाइएको आवासको अधिकारसम्बन्धी ऐन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गर्नुभएको दुई वर्षसम्म पनि नियमावली बन्न सकेको छैन । सङ्घीय संसद्का दुवै सदनबाट…
कोभिड अस्पताल निर्माणमा जुटे स्थानीय तह
भोजपुर, असोज २८ : भोजपुरका सबै स्थानीय तहमा कोभिड–१९ अस्थायी अस्पताल निर्माणको काम थालिएको छ । अस्पताल निर्माणका लागि स्थानीय तहरुले आवश्यक प्रक्रिया अगाडि बढाएका हुन् । पौवादुङमा गाउँपालिका–४ मानेडाँडा,…
हुम्लाको लिमीमा ३०० क्विन्टल चामल पठाइयो
सिमकोट, असोज २८ : हिमालपारीको गाउँ भनेर चिनिने हुम्लाको उत्तरी नाम्खा गाउँपालिका–६ लिमीमा खाद्यान्न पठाइएको छ । सिमानाका बन्द हुँदा खाद्यान्न सामग्री आयात नुहँदा खाद्य सङ्कट भएपछि त्यस क्षेत्रका तीन,…
दशैँ आए पनि फस्टाएन व्यापार
काठमाडौँ, असोज २८ : अचेल उपत्यकामा केही भीडभाड बढे पनि व्यापार भने बढ्न सकेको छैन । यस वर्षको दशैँ तिहार नजिकै आउँदा पनि व्यापार चम्कन नसकेपछि व्यापारी निराश छन् । स्थायी…
बन्दाबन्दीमा बढाइएको ५० प्रतिशत यातायात भाडा पुरानै कायम गरियो
काठमाडौँ, असोज २८ : सरकारले सिट क्षमताको आधा मात्र यात्रु राख्ने प्रावधानलाई यथावत् राख्दै सार्वजनिक यातायातको भाडा भने घटाएको छ । सोमबारको मन्त्रिपरिषद्को निर्णयले बन्दाबन्दीपछि वृद्धि गरिएको ५० प्रतिशत भाडा घटाएर…
सडक सञ्जालसँग जोडिँदै हुम्ला
सिमकोट, असोज २८ : हुम्लाको तल्लो क्षेत्रमा रहेका दुई गाउँपालिकामा गाडी पुगेको छ । मुगुसँग जोडिएको अदानचुली गाउँपालिकाको श्रीनगरमा २०७६ साल फागुनमा गाडी पुगेको थियो भने यही असोज २५ गते…
सर्पले डसेका बालकको उपचारमा रु २६ लाख सहयोग सङ्कलन
कास्की, असोज २८ : जिल्लाको मादी गाउँपालिका–६ तप्राङका १३ वर्षीय बालक विशाल पौडेलको उपचारका लागि स्वदेश तथा विदेशबाट गरी रु २६ लाख २५ हजार २०३ सहयोग रकम सङ्कलन भएको छ…
कपास खेती गर्ने किसानलाई दश लाख
खोटाङ, असोज २८ : खाँडी कपडा बुन्न प्रयोग गरिने कपास खेतीलाई प्रवद्र्धन गर्न हलेसी तुवाचुङ नगरपालिकाले यस वर्ष रु दश लाख बजेट विनियोजन गरेको छ । कच्चा पदार्थ (कपास) अभावमा…
अब कोभिड-१९ को परीक्षण एन्टिजेन विधिबाट पनि, शुल्क एक हजार मात्र
काठमाडौँ, असोज २७ : सरकारले अब कोरोना भाइरस (कोभिड-१९)को परीक्षण एन्टिजोन विधिबाट गर्ने भएको छ । यस विधिबाट परीक्षण शुल्क एक हजार मात्र तोकिएको छ । मन्त्रालयले पछि यसको समयानुकल…






