समाचार
शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा जङ्गल सफारी खुला
कञ्चनपुर, कात्तिक ४ : शुक्लफाँटा राष्ट्रिय निकुञ्जमा पर्यटकका लागि जङ्गल सफारी र जङ्गल वाक खुला गरिएको छ । निकुञ्ज कार्यालयले सार्वजनिक सूचना जारी गर्दै सुरक्षाका मापदण्ड पालना गर्ने गरी जङ्गल…
चितवनमा दुई कोरोना संक्रमितको मृत्यु
चितवन, कात्तिक ४ : पुरानो मेडिकल कलेजमा उपचारका क्रममा कोरोना सङ्क्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा खैरहनी नगरपालिका–१० का ६७ वर्षीय वृद्ध रहेको कलेजले जनाएको छ ।…
धरानमा बिहानै दुई सय कोरोना संक्रमित थपिए, थप एकको मृत्यु
धरान, कात्तिक ४ : यहाँस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक सङ्क्रमितको मृत्यु भएको छ । इटहरीका ५६ वर्षीय पुरुषको सोमबार राति ९ः३० बजे उपचारका क्रममा मृत्यु भएको हो…
प्युठानमा बस दुर्घटना हुँदा एकको मृत्यु, ३ जना घाइते
प्यूठान (बिजुवार), कात्तिक ४ : प्युठानमा बस दुर्घटनामा चालकको मृत्यु भएको छ । जिल्लाको माण्डवी गाउँपालिका–१ तिरामदेखि दाङको घोराहीको लागि छुटेको ना ४ ख ५५६१ नम्बरको बस आज बिहान माण्डवी गाउँपालिका–२…
व्यासको छाङ्गरु र तिङ्करमा खाद्यान्न ढुवानी
दार्चुला, कात्तिक ४ : सुदूरपश्चिम प्रदेश सरकारले व्यास गाउँपालिका–१ स्थित छाङ्गरु र तिङ्कर गाउँमा खाद्यान्न ढुवानी गर्ने भएको छ । खाद्यान्न ढुवानी गर्न माउण्टेन एयरको हेलिकोप्टर सदरमुकाम खलङ्गा आइपुगेको छ…
नवरात्रको चौथो दिन कुष्माण्डा देवीको पूजा आराधना गरिँदै
काठमाडौं, कात्तिक ४ : नवरात्रको चौथो दिन आज दशैँघर वा पूजाकोठामा नौ दुर्गामध्येकी चौथो कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थी अर्थात् दुर्गा पक्षको…
चाडपर्वमा कोरोनाको जोखिम बढ्न सक्नेतर्फ सचेत हुन गृहको निर्देशन
काठमाडौं, कात्तिक ४ : गृहमन्त्रालयले चाडबाडको समयमा कोभिड–१९ को सङ्क्रमण थप बढ्नसक्ने भएकाले सचेत रहन मातहतका सुरक्षा निकाय तथा प्रशासन कार्यालयलाई निर्देशन दिएको छ । मन्त्रालयले कोरोना सङ्क्रमण नेपालमा तीव्ररूपमा…
चाडपर्वमा पनि घरमै बसेर पठनपाठनलाई निरन्तरता दिइने
काठमाडौँ, कात्तिक ४ : कोरोना भाइरस (कोभिड–१९) महामारीका कारण घरमै बसेर अध्ययन (होम स्कुलिङ) गरेका विद्यार्थीले चाडपर्वका बेलामा समेत आफ्नो पठनपाठनलाई निरन्तरता दिने भएका छन् । सरकारले वैकल्पिक विधिलाई पठनपाठनको…
बुटबलमा एक सङक्रमित महिलाको मृत्यु
बुटवल, कात्तिक ४ : बुटवलको कोरोना विशेष अस्पतालमा मंगलबार बिहान एक संक्रमितको मृत्यु भएको छ । बुटवल–११ की ४४ वर्षीया महिलाको मंगलबार बिहान ५ बजेर १० मिनेटमा मृत्यु भएको अस्पतालका सूचना…
इन्टरनेटमा आधारित टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीको माग
काठमाडौं, कात्तिक ३ : यही कात्तिक ७ गतेदेखि देशभित्र पूर्ण रुपमा क्लिनफिड लागू हुने भएको छ । सोसँगै नेपालमा इन्टरनेटमा आधारित (ओटिटी–मोबाइल एपबाट हुने) टेलिभिजन प्रसारण नियमन गर्न व्यवसायीले सरकारसमक्ष…
लोकप्रिय
भारतमा बस दुर्घटना : नौ जनाको मृत्यु, २९ घाइते
मंसिर २७, २०८२
मन्त्रिपरिषद् विस्तार : चार मन्त्रीको सपथ
मंसिर २७, २०८२
नेपाली गुरुको ध्वनिमा ध्यानमग्न भए चिनियाँ र नेपाली
मंसिर २४, २०८२






