समाचार
बेइजिङ अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाल थिम कन्ट्रीका रुपमा
काठमाडौं, कात्तिक ११ : चीनको राजधानी बेइजिङमा आजदेखि शुरु १० दिने अन्तर्राष्ट्रिय फोटो प्रदर्शनीमा नेपाललाई विशेष अतिथि राष्ट्र थिम कन्ट्रीका रुपमा प्रस्तुत गरिएको छ । नेपालको प्रतिनिधित्व गरेको साइनो नेपाल…
नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम जारी
काठमडौं, कात्तिक ११ : आश्विन शुक्ल एकादशीका दिन पनि आज मान्यजनबाट नवदुर्गाको प्रसाद ग्रहण गर्ने क्रम जारी छ । विजयादशमीका दिनदेखि शुरु भएको नवदुर्गाको प्रसादस्वरूप टीका र जमरा लगाउने क्रम…
च्याउ टिप्न गएका दुई जनाको बाघको आक्रमणबाट मृत्यु
बर्दिया, कात्तिक ११ : बर्दियाको मधुवन नगरपालिका वडा नं ३ को धनौरामा बाघले आक्रमण गर्दा दुई जनाको मृत्यु भएको छ । भारतीय सीमाक्षेत्रसँग जोडिएको बेलझुण्डी सामुदायिक वनमा च्याउ खोज्न जाँदा…
१ हजार ७४१ संक्रमित थपिए, ४ हजार ५ डिस्चार्ज, १५ को मृत्यु
काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घण्टामा नेपालमा थप एक हजार ७४१ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । सङ्क्रमित हुनेमा एक हजार ६४ पुरुष तथा ६७७ महिला रहेका छन् ।…
स्वास्थ्यकर्मीले अस्पतालमै लगाइदिए संक्रमितलाई दसैँको टीका
नेपालगञ्ज, कात्तिक १० : विजयादशमीको दिनमा सबैले आ-आफ्नो घरमा रमाइलो गरेर दसैँ मनाईरहेको बेला संक्रमित भएर भेरी अस्पतालमा भर्ना भएकाहरुले पनि त्यही भित्रै टीका लगाएर दसैं मनाएका छन् । सोमवार दसैंको…
काठमाडौं उपत्यकामा ८९४ मा कोरोना सङ्क्रमण पुष्टि
काठमाडौं, कात्तिक १० : पछिल्लो २४ घण्टामा काठमाडौँ उत्यकामा ८९५ कोरोना सङ्क्रमित थपिएको जनाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार उपत्यकामा पछिल्लो २४ घण्टामा ८९४ जना सङ्क्रमित थपिएका हुन्…
आज दसैंको मुख्य दिन विजयादशमी, टीका लगाउने उत्तम साइत १०ः१९ बजे
काठमाडौँ, कात्तिक १० : दुर्गापक्षको मुख्य दिन आज विजयादशमी मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाएर मनाइँदैछ । घटस्थापनाका दिन स्थापना गरिएको…
खड्ग जात्रा सम्पन्न, कुमारी यात्रा रोकियो
भक्तपुर, कात्तिक १० : हरेक वर्ष विजयादशमीको मध्यराति तलेजुबाट सुरु भई नगरका विभिन्न क्षेत्रमा मनाइने सेतो घोडासहितको खड्ग जात्रा आज दिउँसै सम्पन्न भएको छ । कोरोना भाइरसका कारण मध्यराति गरिने…
स्वास्थ्य सुरक्षाका सबै मापदण्ड पालना गर्दै पर्व मनाउन प्रचण्डको अपिल
काठमाडौँ, कात्तिक १० : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले स्वास्थ्य सुरक्षाका सबै मापदण्डको पालना गर्दै चाडपर्व मनाउन सबैमा अपिल गर्नुभएको छ । दशैँ, तिहार, छठ, नेपाल संवत्लगायत…
घर-डेरामै सीमित रहेर पर्व मनाउन देउवाको आग्रह
काठमाडौं, कात्तिक १० : नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले घर-डेरामै सीमित रहेर पर्व मनाउन सबै नेपाली दिदीबहिनी दाजुभाइहरुमा अनुरोध र अपील गर्नुभएको छ । उहाँले विजया दशमीका अवसरमा आज सन्देश…






