समाचार

प्रधानमन्त्री शाहसँग भारतीय राजदूतको शिष्टाचार भेट

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तवले शिष्टाचार भेट गर्नुभएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा भएको भेटमा उहाँहरूबीच नेपाल–भारत सम्बन्ध, द्विपक्षीय मित्रता, पारस्परिक…

सुनचाँदीको मूल्यमा सामान्य उतार चढाव

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : स्थानीय बजारमा आज सुनचाँदीको मूल्यमा सामान्य उतारचढाव भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार छापावाल सुनको मूल्य आज प्रतितोला रु २००ले घटेर रु तीन लाख…

लुम्बिनीमा आरोग्य पर्यटन प्रवद्र्धन अभियान

 साउन २५, २०८३

रूपन्देही, २५ साउन : लुम्बिनी प्रदेशमा धार्मिक पर्यटनसँगै आरोग्य पर्यटन प्रवद्र्धन अभियान सुरु भएको छ । बुद्ध जन्मस्थल भ्रमण गर्ने स्वदेशी तथा विदेशी पर्यटकको बसाइ लम्ब्याउने उद्देश्यले आरोग्य अभियान थालिएको…

यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ६०, गोलभेँडा…

पशुपतिनाथमा दर्शनार्थीको ओइरो

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : आज साउनको अन्तिम सोमबार बिहानैदेखि पशुपतिनाथलगायत देशभरका शिवालयमा दर्शनार्थीको घुइँचो लागेको छ । यहाँ झमझ पानी परिरहेको छ तर शिवभक्तहरू लामबद्ध भएर मन्दिरभित्र प्रवेश गरिरहेका छन्…

देशका विभिन्न स्थानमा सडक अवरुद्ध, यातायात प्रभावित

 साउन २५, २०८३

काठमाडौं, २५ साउन : अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा पहिरो खसेको छ भने केही स्थानमा नदीनालाले कटान गर्दा प्रमुख राजमार्ग तथा सडकखण्ड अवरुद्ध भएका छन् । प्रहरी प्रधानकार्यालयले आज…

मनसुन सक्रिय, देशका केही स्थानमा भारी वर्षाको पूर्वानुमान

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ । जल तथा मौसम पूर्वानुमान महाशाखाले अहिले कोशी र…

प्रकृति, संस्कृति र इतिहासले सजिएको मर्स्याङ्दीमा पर्यटनको सम्भावना

 साउन २५, २०८३

लमजुङ, २५ साउन : कलकल बग्ने मर्स्याङ्दी नदी, हरियाली डाँडाकाँडा, हिमाली दृश्य, तातोपानीका कुण्ड, धार्मिक तथा ऐतिहासिकस्थल र मौलिक संस्कृति । प्रकृति, संस्कृति र इतिहासको यही विविधताले लमजुङको मर्स्याङ्दी गाउँपालिकालाई…

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमयदर

 साउन २५, २०८३

काठमाडौँ, २५ साउन : नेपाल राष्ट्र बैंकले आज (सोमबार)का लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५२ रुपैयाँ ०४ पैसा र बिक्रीदर…

सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षी भूमिका निर्वाह गरिरहेका छौँ : थापा

 साउन २४, २०८३

पाटन (ललितपुर), २४ साउन : नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले सरकारलाई जिम्मेवार बनाउने गरी प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेका बताउनुभएको छ । पार्टीको केन्द्रीय कार्यालयमा आजदेखि सुरु भएको केन्द्रीय समितिको…