समाचार
जलवायु न्यायको कुरा वाक्यांशमा मात्र सीमित हुनुहुँदैन : प्रधानमन्त्री
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु न्याय केवल संयुक्त राष्ट्रसङ्घको दस्ताबेजमा सज्याएर राख्ने वाक्यांशमा मात्र सीमित रहन नहुने बताउनुभएको छ । राष्ट्रसङ्घको ८१औँ महासभालाई आज बिहान सम्बोधन गर्दै…
‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा मात्र सीमित हुन हुँदैन : प्रधानमन्त्री
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले ‘जलवायु न्याय’ संयुक्त राष्ट्रसङ्घको दस्तावेजमा सुन्दर वाक्यमा मात्र सीमित हुन नहुने बताउनुभएको छ । आज संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभामा सम्बोधन गर्नुहुँदै उहाँले ‘जलवायु…
हर्मुज खोल्न इरानको सातदिने प्रस्ताव
न्युयोर्क, ९ असोज : इरानले पश्चिम एसियामा जारी द्वन्द्व अन्त्य गरी हर्मुज जलघाँटी खुला गर्न र आफ्नो आणविक कार्यक्रमबारे वार्ता पुनः सुरु गर्न अमेरिकासमक्ष सातदिने योजना प्रस्ताव गरेको छ ।…
प्रधानमन्त्री शाहद्वारा नेपाल–भारत–चीनबीच ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ प्रस्ताव
काठमाडौँ, ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल, भारत र चीनको नेतृत्वमा ‘हिमालयन क्लाइमेट रेजिलियन्स मेकानिजम’ स्थापनाको प्रस्ताव गर्नुभएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आज सम्बोधन गर्दै उहाँले हिन्दुकुश…
नेपाललाई आर्थिक, ‘डिजिटल’ र रणनीतिक ‘ब्रिज’ बनाउने लक्ष्य छ : परराष्ट्रमन्त्री
काठमाडौं, ९ असोज : परराष्ट्रमन्त्री शिशिर खनालले एसियाको बढ्दो आर्थिक तथा रणनीतिक प्रभावका बीच नेपालको भौगोलिक अवस्थालाई अवसरमा रूपान्तरण गर्दै नेपाललाई एसियाको आर्थिक, डिजिटल र रणनीतिक ‘ब्रिज’ का रूपमा अघि…
प्रधानमन्त्री शाह र राष्ट्रसंघका महासचिव गुटेरेसबीच भेटवार्ता
न्युयोर्क (अमेरिका), ९ असोज : प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टोनियो गुटेरेसबीच भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्युयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले…
बजार खोज्दै धनगढी आइपुग्यो बाजुराको स्याउ
धनगढी, ९ असोज : हिमाली जिल्ला बाजुराको स्वामीकार्तिक खापर गाउँपालिकाका किसानले उत्पादन गरेको विषादीरहित अग्र्यानिक स्याउ बिक्रीका लागि बिहीबार कैलालीको धनगढी आइपुगेको छ । गाउँका किसानले उत्पादन गरेको स्याउ स्थानीय…
दुई महिनामा चितवनमा ४३ सवारी दुर्घटना, १५ जनाको मृत्यु
नारायणगढ (चितवन), ९ असोज : चितवनमा चालु आर्थिक वर्षको पहिलो दुई महिनामा ४३ वटा सवारी दुर्घटना हुँदा १५ जनाको मृत्यु भएको छ । जिल्ला ट्राफिक प्रहरी कार्यालयको तथ्याङ्कअनुसार गत साउन…
आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर
काठमाडौँ, ९ असोज : नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ २४ पैसा र बिक्रीदर १५३…
‘सतर्क रहौँ, सुरक्षित रहौँ’, मधेस सरकारको आग्रह
धनुषा, ९ असोज : भारी वर्षासँगै बाढी, पहिरो, डुबान तथा अन्य सम्भावित विपद्को जोखिम बढेपछि मधेस प्रदेश सरकारले उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । गृह, सञ्चार तथा कानुन मन्त्रालयले…
लोकप्रिय
मङ्गलका चन्द्रमाबाट नमूना ल्याउन जापानको मिसन
कार्तिक ०२, २०८३
विश्वकप लिग–२ शृङ्खला : नेपालले आज ओमानविरुद्ध खेल्दै
कार्तिक ०३, २०८३
दसैँमा घर फर्किनेको लर्को, उपत्यकाबाट पाँच लाख यात्री बाहिरिए
कार्तिक ०२, २०८३
वेष्ट इण्डिजका चर्चित क्रिकेटर रसेलले विराटनगरबाट एनपिएल खेल्ने
कार्तिक ०२, २०८३






