समाचार

खुम्बु क्षेत्रमा हिमपात, सात विदेशी पर्यटकको उद्धार

 असोज १०, २०८३

सोलुखुम्बु, १० असोज : सोलुखुम्बुको खुम्बु क्षेत्रमा भारी हिमपात भएपछि उच्च हिमाली क्षेत्रमा पुगेका पर्यटकको आवागमन प्रभावित भएको छ । निरन्तरको वर्षापछि खुम्बुको माथिल्लो भेगमा हिमपात सुरु भएको हो ।…

आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

 असोज १०, २०८३

काठमाडौँ, १० असोज : नेपाल राष्ट्र बैंकले शनिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५३ रुपैयाँ ०१ पैसा र बिक्रीदर १५३…

बाढी पसेपछि सुस्तावासी समस्यामा

 असोज १०, २०८३

नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), १० असोज : निरन्तरको वर्षाले पश्चिम नवलपरासीको सुस्तामा नारायणी नदीको क्बाढीबस्तीमा पस्न थालेपछि स्थानीयवासी समस्या परेका छन् । जिल्लाको सुस्ता गाउँपालिका–५ सुस्तास्थित थारु टोलका घरपरिवार बाढी…

विश्व पर्यटन दिवसमा सडक महोत्सव गरिने

 असोज ०९, २०८३

कास्की, ९ असोज : देशको पर्यटकीय राजधानी पोखराको मुख्य पर्यटकीय क्षेत्र लेकसाइडमा विश्व पर्यटन दिवसका अवसरमा यही असोज ११ गते साँझ मिनी सडक महोत्सव आयोजना हुने भएको छ । रेष्टुरेन्ट…

रोशी खोलाको जलसतहले खतराको तह पार गर्‍यो

 असोज ०९, २०८३

काभ्रेपलाञ्चोक, ९ असोज : बिहीबारदेखिको अविरल वर्षाका कारण रोशी खोलाको जलसतहले खतराको तह पार गरेको छ । यद्यपि, उक्त खोलाको जलसहत शुक्रबार दिनभरमा घटबढ भएको नेपाल मौसम विज्ञान विभागअन्तर्गतको पनौतीस्थित…

छिटो बजेट ल्याउन प्रदेश सरकारलाई आग्रह

 असोज ०९, २०८३

सुदूरपश्चिम, ९ असोज : सुदूरपश्चिम प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको सर्वदलीय बैठकले बजेट शून्यताको अवस्था अन्त्य गर्दै छिटो काम गर्न सरकारलाई आग्रह गरेको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बसेको…

सुदूरपश्चिममा आज रातिदेखि वर्षा बढ्ने, चार जिल्ला उच्च जोखिममा

 असोज ०९, २०८३

सुदूरपश्चिम, ९ असोज : सुदूरपश्चिम प्रदेशका अधिकांश ठाउँमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय अत्तरियाले बङ्गालको खाडीमा विकसित न्यूनचापीय प्रणालीको प्रभाव पश्चिमतिर सर्दै जाँदा आज रातिदेखि पश्चिम…

भाद्र शुक्ल चतुर्दशी : राष्ट्रपति पौडेलद्वारा इन्द्रजात्रा अवलोकन

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : सांस्कृतिक एवं ऐतिहासिक पर्व इन्द्रजात्राका अवसरमा राष्ट्रपति रामचन्द्र पौडेल जुद्ध सालिकबाट पैदल हनुमाढोका दरबार क्षेत्रस्थित गद्दी बैठक जानुभई जात्रा अवलोकन गर्नुभएको छ । राष्ट्रपति पौडेल जुद्ध…

जेल सजाय भोगिरहेका यादव दुई युवा मृत्यु प्रकरणका मुख्य अभियुक्त

 असोज ०९, २०८३

रौतहट, ९ असोज : अपहरण, शरीर बन्धक तथा सङ्गठित अपराधलगायतका मुद्दामा दोषी ठहर भई हाल जिल्ला कारागार रौतहटमा जेल सजाय भोगिरहेका ‘बारुद सिंह’ भनिने सुरेन्द्रप्रसाद यादवको स्थानीय दुई युवा हत्या…

टी–२० वरियतामा नेपालको सुधार

 असोज ०९, २०८३

काठमाडौँ, ९ असोज : नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीले अन्तरराष्ट्रिय क्रिकेट परिषद् (आइसिसी) को टी–२० वरियतामा सुधार गरेको छ । शुक्रबार २०औँ एसियाली खेलकुदअन्तर्गत टेष्ट टोली अफगानिस्तानविरुद्ध पाँच विकेटको जित…