समाचार

नक्कली चिकित्सक प्रहरी नियन्त्रणमा

 चैत २३, २०७६

भद्रपुर, चैत २३ : इलाका प्रहरी कार्यालय काँकडभिट्टाले नक्कली चिकित्सकको भेषधारण गरेर काठमाडौँबाट झापा आएका दुई युवालाई आज बिहान नियन्त्रणमा लिएको छ । नियन्त्रणमा पर्नेमा ३३ वर्षीय दिलकुमार श्रेष्ठ र…

चन्द्रभैरवको जात्रा स्थगित

 चैत २३, २०७६

ललितपुर, चैत २३ : कोरोना भाइरस (कोेभिड–१९) को सम्भावित जोखिम फैलिन नदिन लकडाउन भएपछि यस वर्ष बुलुगाउँको प्रसिद्ध चन्द्रभैरव जात्रा स्थगन गरिएको छ । प्रत्येक वर्ष चैतको एकादशीदेखि त्रयोदशीसम्म तीन…

चितुवाको अक्रमणबाट घाइतेलाई हेलिकप्टरबाट नेपालगञ्ज लगियो

 चैत २३, २०७६

अछाम, चैत २३ : चितुवाको आक्रमणबाट शक्त घाइते हुनुभएको कमलबजार नगरपालिका–५ कुइकाकी एक महिलालार्इ उपचारकालागि आइतबार हेलिकप्टरबाट नेपालगञ्ज लगिएको छ । विनायक स्वास्थ्यचौकीमा सामान्य उपचारपछि कुईक निवासी अन्दाजी ७० वर्षीया…

श्रमिकको उद्धार गर्न नेपाल ट्रेड युनियन काँग्रेसको आग्रह

 चैत २३, २०७६

काठमाडौँ, चैत २३ : नेपाल ट्रेड युनियन काँग्रेसले सिमानामा रहेका नेपाली श्रमिकलाई उद्धार गर्न सरकारसँग आग्रह गरेको छ । युनियनले एक विज्ञप्ति जारी गर्दै विश्वव्यापीरूपमा फैलँदै गएको कोरोना भाइरसको सम्भावित…

बाग्लुङका संक्रमितको सम्पर्कमा रहेका १४ जनामा संक्रमण पाइएन

 चैत २३, २०७६

पोखरा, चैत २३ : गण्डकी प्रदेशको बागलुङमा दुई जना कोरोना भाइरस कोभिड १९ का संक्रमित भेटिएपछि गरिएको कन्ट्रयाक ट्रेसिङ गरी पठाइएको १४ जनाको स्वाब परीक्षमा सबैमा संक्रमण नभएको पाइएको छ ।…

जर्मनी-अमेरिकाबीच मास्क वार : जर्मनी लैजाँदै गरिएको मास्क अमेरिकाद्वारा कब्जा

 चैत २३, २०७६

वासिङ्टन, चैत २३ : विश्व बजारमा देखिएको अभावसँगै विभिन्न देशले मास्क, पीपीई (व्यक्तिगत सुरक्षा सामग्री) तथा अन्य मेडिकल उपकरणको व्यापारमा बेइमानी भएको बताएका छन् । जर्मनीले आफ्नो देश ल्याउन लागिएका २…

धनगढीमा उपचाररत काेराेना संक्रिमतका परिवारका सात र अन्य दुईमा संक्रमण पाइएन

 चैत २३, २०७६

धनगढी, चैत २३ : धनगढीका कोरोना सङ्क्रमित व्यक्तिको परिवारका सात जना सदस्यको स्वाब परीक्षणमा कोरोना संक्रमण नभएको पाइएको छ । सङ्क्रमित व्यक्तिका श्रीमती, छोरी, आमा बुबा, दाजु र दाजुका सन्तानहरुको…

२२ विदेशी प्रहरीको सम्पर्कमा

 चैत २३, २०७६

इनरुवा, चैत २३ : भारतबाट आएर सुनसरीका दुई मस्जिदमा आश्रय लिएर बसेका २२ विदेशी फेला परेका छन् । सुनसरीको हरिनगर गाउँपालिका–१ स्थित जामिया मस्जिद मरकजमा एक सातादेखि इनरुवा, जल्पापुर हँुदै…

कोरोनाको त्रासमा कैदीबन्दी

 चैत २३, २०७६

महोत्तरी, चैत २३ : कोभिड–१९ को सन्त्रासबीच महोत्तरी कारागारका कैदीबन्दी राम्ररी निदाउन पाएका छैनन् । कोभिड–१९ सङ्क्रमण छल्न एकअर्काबीच (शारीरिक दूरी) कम्तीमा तीन फिट राख्नुपर्ने सन्देश सुन्दै आएका जलेश्वरस्थित महोत्तरी…

धुलिखेलमा आजदेखि कोरोना परीक्षण

 चैत २३, २०७६

काभ्रेपलाञ्चोक, चैत २३ : धुलिखेल अस्पतालमा आजदेखि कोरोना भाइरस सङ्क्रमणसम्बन्धी परीक्षण सेवा शुरु गरिएको छ । पहिलो चरणमा साताको दुई दिनमात्रै कोरोना सङ्क्रमणको परीक्षण गरिने अस्पतालले जनाएको छ । सङ्क्रमणको…