समाचार

गणपूरक संख्या नपुग्दा सदन स्थगित

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आजको संसद् बैठक स्थगन गर्नुभएको छ । नेपालको संविधानको धारा, ९४ बमोजिम सदनमा गणपूरक ६९ सांसद पुग्नुपर्नेमाा ६५ को मात्र उपस्थिति रहेकाले…

सुदूरपश्चिममा कोरोना भाइरस जाँच कक्ष

 फागुन १९, २०७६

भीमदत्तनगर, १९ फागुन : सुदूरपश्चिम प्रदेश सरकारले प्राणघातक कोरोना भाइरसको सम्भावित लक्षण जाँचका लागि सुदूरपश्चिमका सात स्थानमा हेल्थ डेस्क स्थापना गरेको छ । प्रदेशको सामाजिक विकास मन्त्रालयले दार्चुला, बैतडी, कैलाली…

उपराष्ट्रपतिद्वारा प्रधानमन्त्रीको स्वास्थ्यलाभको कामना

 फागुन १९, २०७६

काठमाडौँ, १९ फागुन : उपराष्ट्रपति नन्दबहादुर पुनले प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको छ । उहाँले प्रधानमन्त्री निवास बालुवाटार पुगी प्रधानमन्त्री ओलीको स्वास्थ्यलाभको कामना गर्नुभएको उपराष्ट्रपतिका प्रेस संयोजक मनोज…

सुविधा सम्पन्न विद्यालय निर्माण गर्दै छेडागाड

 फागुन १९, २०७६

जाजरकोट, १९ फागुन : पढ्ने कक्षा कोठाको अभावमा समस्य भोग्दै आएका विद्यार्थीका लागि छडागाड नगरपालिकाले सुविधा सम्पन्न विद्यालय भवन निर्माण कार्य शुरु गरेको छ । समस्याको वर्गीकरण गरी भूगोलका आधारमा…

गत वर्षको तुलनामा घट्यो भक्तपुरमा आपराधिक घटना

 फागुन १९, २०७६

भक्तपुर, १९ फागुन : केही वर्ष अघिसम्म अपराध गर्न, अपराधी लुक्न सुरक्षित मानिँदै आएको भक्तपुर जिल्लामा गत वर्षको तुलनामा यस वर्ष अपराधका घटनामा कमी आएको छ । महानगरीय प्रहरी परिसर…

कमलदह नजिकै मृग फेला

 फागुन १९, २०७६

रुकुमपूर्व, १९ फागुन : रुकुम (पूर्व)को सिस्ने गाउँपालिका–५ कमलदह नजिकै मृग (रतुवा) फेला परेको छ । डिभिजन वनकार्यालय रुकुम (पूर्व)का डिभिजनल वन अधिकृत बेसिन्द्रराज सुवेदीले दहमा पानी खाएर फर्कदै गरेको…

संघ प्रदेश र स्थानीय तह विधेयक विधेयक स्वीकृत

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : प्रतिनिधिसभाले ‘संघ प्रदेश र स्थानीय तह (अन्तरसम्बन्ध व्यवस्थापन) विधेयक, २०७६’ माथि विचार गरियोस् भन्ने प्रस्ताव स्वीकृत गरेको छ । यही फागुन १५ गते गणपूरक सङ्ख्या नपुगेका…

देश र जनताको हितलाई प्रेरित गर्ने समाचार लेख्न आग्रह

 फागुन १८, २०७६

काठमाडौँ, १८ फागुन : उपप्रधानमन्त्री ईश्वर पोखरेलले राजनीतिक अस्थिरतामा खेलिरहन पाए स्वार्थ पूरा हुन्थ्यो भन्ने मनोदशामा नेताहरु प्रकट हुने गरेको बताउनुभएको छ । नेपाली पत्रकारको अन्तर्राष्ट्रिय सञ्जाल (इञ्जा) स्थापनाको दोस्रो…

विचारशीलद्वारा रक्तदान कार्यक्रम

 फागुन १८, २०७६

काठमाडौं, १८ फागुन : विचारशील नेपाल नामक गैरसरकारी संस्थाले शनिबार रक्तदान कार्यक्रम आयोजना गरेको छ । काठमाडौंको न्युरोडस्थित भुगोलपार्कमा शनिबार नेपाल रेडक्रस सोसाइटीको सहयोगमा रक्तदान कार्यक्रम आयोजना गरिएको हो ।…

साहराविहीन बालबालिका मात्रै संरक्षित गर्न आग्रह

 फागुन १८, २०७६

काभ्रेपलाञ्चोक, १८ फागुन : साहराविहीनबाहेक अन्य बालबालिकालाई संरक्षित नगर्न बालगृह सञ्चालकलाई आग्रह गरिएको छ । बालगृह महासंघद्वारा धुलिखेलमा आयोजित अन्तरक्रिया कार्यक्रममा साहरा भएका बालबालिकालाई ‘संरक्षित’का नाममा बालगृहमा राख्न नहुने धारणा…