समाचार

अरुण तेस्रोको ट्रान्समिसन लाइन सङखुवासभा हुदै सात जिल्ला पुग्ने

 फागुन ०७, २०७६

सुजन वज्राचार्यखाँदबारी, ६ फागुन भारतीय सतलज कम्पनीले निर्माण गरिरहेको अरुण तेस्रो जलविद्युत् परियोजनाका लागि अहिले सडक, ड्याम साइड, पावर हाउस, सुरुङ मार्ग निर्माणकार्य धमाधम सञ्चालन भइसकेको छ । सङ्खुवासभाको मकालु…

३२९ कैदीको बाँकी कैद मिनाहा

 फागुन ०७, २०७६

काठमाडौँ, ६ फागुन : राष्ट्रपति विद्यादेवी भण्डारीले ३२९ कैदीको बाँकी कैद मिनाहा गर्नुभएको छ । राष्ट्रपतिले मन्त्रिपरिषद्को सिफारिसमा यही फागुन ७ गतेदेखि लागू हुने गरी प्रकाश थेवेसहित उक्त सङ्ख्याका कैदीको…

सरकार तपाईहरुसँगै छ, कुनै चिन्ता नलिइ ढुक्क हुनुहोस : स्वास्थ्य मन्त्री

 फागुन ०७, २०७६

भक्तपुर, ६ फागुन : स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइन पुगेर चीनबाट फर्किएका नेपालीहरुको अवस्थाबारे जानकारी लिनुभएको छ । सरकारले चीनबाट उद्धार गरी भक्तपुरको खरिपाटीस्थित क्वारेन्टाइनमा राखिएका नेपालीहरुबाट…

एमसिसी कार्यान्वयन हुन सक्दैन : पोखरेल

 फागुन ०७, २०७६

प्यूठान, ६ फागुन : नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का स्थायी कमिटी सदस्य लीलामणि पोखरेलले नेपालमा एमसीसी कार्यान्वयन हुन नसक्ने बताउनुभएको छ । हाम्रो एकता प्रकाशन गृह प्यूठानको आयोजनामा आज जुिम्रमा भएको…

‘कानून निर्माण गर्दैमा विधायकको जिम्मेवारी पूरा हुँदैन’

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमल्सिनाले कानून बनाउँदैमा विधायकका जिम्मेवारी समाप्त नहुने बताउनुभएको छ । राष्ट्रियसभा, सङ्घीय संसद् विधायन समितिले प्रकाशन गरेको ‘विधि निर्माणदेखि कार्यान्वयन परीक्षण मापनसम्म’…

वाइड बडी जहाजद्वारा नियमित उडान शुरु

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : चीनको हुवेई प्रान्तको वुहान शहरबाट नेपालीलाई ल्याएको राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगम (नेपाल एयरलाइन्स) को वाइड बडी ए–३३० जहाजले आजदेखि नियमित उडान गर्ने भएको छ…

महराको थुनामुक्तबारे सदनलाई जानकारी

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : प्रतिनिधिसभाको बैठकमा सांसद कृष्णबहादुर महरा काठमाडौं जिल्ला अदालतको फैसलाबाट थुनामुक्त हुनुभएको जानकारी गराइएको छ । आजको बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले सो अदालतको यही फागुन ५ गतेको…

क्वारेन्टाइनमा राखिएकाको अवस्था सदनलाई जानकारी गराउन माग

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : राष्ट्रियसभाको बैठकमा सांसदहरूले कोरोना भाइरसको सङ्क्रमण फैलिएको छिमेकी मुलुक चीनबाट उद्धार गर्न नसकिएका चार नेपाली विद्यार्थीको अबस्थाबारे जानकारी दिन सरकारसँग माग गरेका छन् । आजको बैठकको…

संगठनद्वारा संघीय निजामती ऐन जारी गर्न माग

 फागुन ०७, २०७६

काठमाडौं, ६ फागुन : नेपाल निजामती कर्मचारी संगठनले संघीय निजामती सेवा ऐन जारी गर्न माग गरेको छ । संगठनको फागुन २–३ गतेसम्म भएको सातौँ केन्द्रीय बैठकको निर्णयबारे जानकारी गराउन आज…

कृषि, पर्यटन, जलविद्युत् र ऊर्जामा लगानी गर्न आग्रह

 फागुन ०६, २०७६

काठमाडौँ, ६ फागुन : उद्योग, वाणिज्य तथा आपूर्ति राज्यमन्त्री मोतीलाल दुगडले संयुक्त अरब इमिरेट्स (युएइ) का ऊर्जा तथा उद्योगमन्त्री सुहाइल मोहमेद फराज अल मजुरेइसँग भेटघाट गर्नुभएको छ । राज्यमन्त्री दुगड…