समाचार

बाँस्कोटाले अघि बढाएको स्याटेलाइट परियोजना पनि शंकास्पद

 फागुन १३, २०७६

काठमाडौँ, १३ फागुन : सेक्युरिटी प्रेस खरिदमा घूस मागेको सार्वजनिक भएपछि राजीनामा दिएका सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बाँस्कोटाले स्याटेलाइट परियोजना पनि शंकास्पद ढंगले अघि बढाएको पाइएको छ । नेपाल दूरसञ्चार…

पारिवारिक विरासतमा आउला कांग्रेस नेतृत्व ?

 फागुन १३, २०७६

काठमाडौं, १३ फागुन : नेपाली कांग्रेसका नेता तथा कार्यकतालाई पार्टीको १४औं महाधिवेशनले छोपेको छ। पुस १३ गतेको केन्द्रीय समिति बैठकले १४औं महाधिवेशन २०७७ फागुन ७ देखि १० गतेसम्म गर्नेगरी कार्यतालिका…

मेरो जीत नै जनताको जीत : महरा

 फागुन १३, २०७६

तुलसीपुर, १२ फागुन : निवर्तमान सभामुख कृष्णबहादुर महराले आफ्नो जीत नै जनताको जीत भएका बताउनुभएको छ । दाङको लमहीमा आज गरिएको स्वागत कार्यक्रमलाई सम्बोधन गर्दै महराले उहाँले भन्नुभयो, “मेरो जीत…

वडाध्यक्ष पौडेललाई अनशन तोड्न नौ दलको आग्रह

 फागुन १३, २०७६

चितवन, १२ फागुन : माडीवासीका मागलाई लिएर अनशनरत माडी नगरपालिका वडा नं १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेललाई अनशन तोड्न नौ राजनीतिक दलले आग्रह गरेका छन् । प्रमुख जिल्ला अधिकारी नारायण…

कोरियामा रहेका नेपालीको सुरक्षा सतर्कताका लागि काँग्रेसको अपिल

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोरियामा रहेका नेपालीको ‘कोरोना भाइरस (कोबिड १९)’को सङ्क्रमणबाट सुरक्षामा उच्च सर्तकताका लागि नेपाली जनसम्पर्क समिति र कोरियामा रहेका अन्य नेपाली सङ्घसंस्थालाई…

विनाशर्त कुनै विदेशी सहयोग स्वीकार गर्न हुँदैन : नेमकिपा

 फागुन १३, २०७६

भक्तपुर, १२ फागुन : नेपाल मजदुर किसान पार्टीका अध्यक्ष नारायणमान बिजुक्छेँले इन्डो प्यासिफिक स्ट्राटेजी नेपालका लागि लाभदायक नभएको बताउनुभएको छ । भक्तपुर नगरपालिकाद्वारा सञ्चालित ख्वप इञ्जिनीयरिङ कलेज र ख्वप कलेज…

महाशिवरात्रिमा पशुपतिमा ४१ लाखको विशेष पूजा

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : महाशिवरात्रिका दिन पशुपतिनाथ मन्दिरमा रु ४१ लाख बराबरको विशेष पूजा गरिएको छ । देवादिदेव महादेव उत्पत्ति भएको दिनका रूपमा विशेष पूजा गरिने फागुन कृष्ण चतुर्दशीका दिन…

सुशासन र विकास अहिलेको मुख्य एजेन्डा : प्रधानमन्त्री

 फागुन १३, २०७६

पोखरा, १२ फागुन : प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले सुशासन र विकास अहिले मुख्य एजेन्डा भएको बताउनुभएको छ । नेकपा गण्डकी प्रदेशद्वारा आज यहाँ…

खानेपानीका पुराना पाइप विस्थापित हुने

 फागुन १३, २०७६

काठमाडौँ, १२ फागुन : काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरू क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा…

पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएनन्

 फागुन १३, २०७६

दार्चुला, १२ फागुन : झोलुंगे पुल संरक्षक भनेर राखिएका जिल्लाभरिका पुल हेरालुले दुई वर्षदेखि पारिश्रमिक पाएका छैनन् । नौवटै स्थानीय तहले पुल संरक्षणमा खटिएका पुल हेरालुलाई पारिश्रमिक नदिएपछि उनीहरू समस्यामा…