समाचार

प्रदेश नं १ : सरकारद्वारा योजना आयोगका पदाधिकारी नियुक्त

 चैत २२, २०७८

विराटनगर, चैत २२ : हिजो राति अबेरसम्म चलेको प्रदेश नंं १ को मन्त्रिपरिषद् बैठकले प्रदेश योजना आयोगका पदाधिकारी नियुक्ति गर्नेसहित यातायात व्यवस्था तथा सञ्चारमन्त्री उपेन्द्रप्रसाद घिमिरेलाई प्रवक्ता तोक्ने निर्णय गरेको…

तल्ला अदालतलाई थप अधिकार

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : सर्वोच्च अदालतको कार्यबोझ कम गर्न प्रचलनमा रहेका केही अधिकार क्षेत्रलाई उच्च र जिल्ला अदालतमा हस्तान्तरण गर्ने गरी कानुन न्याय तथा संसदीय मामिला मन्त्रालय मातहतको अध्ययन समितिले सुझाव…

सरकारले पहिलोपटक ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्ने

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले यस वर्षदेखि आधिकारिकरूपमा ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशनमा ल्याउने भएको छ । समितिले नयाँ वर्ष २०७९ का लागि ‘राष्ट्रिय पञ्चाङ्ग’ प्रकाशन गर्न लागेको…

बारको मतगणना आज बिहान ९ बजेदेखि

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : नेपाल बार एशोसिएशनको २६औँ केन्द्रीय कार्यसमितिको निर्वाचन लागि आज बिहान ९ बजेदेखि मतगणना सुरु हुने भएको छ । नेपाल बार एशोसिएशन, २०७८ को प्रमुख निर्वाचन अधिकृत…

जटिल रोगका बिरामीलाई मासिक पाँच हजार

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जटिल रोगका बिरामीलाई उपचार खर्चबापत दिइने मासिक भत्ताको कार्यविधि तयार गरेको छ । मिर्गौला प्रत्यारोपण गरिरहेका व्यक्ति, मिर्गौला फेल भई डायलासिस गराइरहेका व्यक्ति,…

काँग्रेसको चुनावी घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित

 चैत २२, २०७८

काठमाडौं, चैत २१ : सत्तारुढ दल नेपाली काँग्रेसको स्थानीय तह निर्वाचन सन्दर्भमा घोषणापत्र तयारी समितिमा २७ सदस्य मनोनित हुनुभएको छ । प्रधानमन्त्री एवम् नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले सो समितिमा सदस्यहरु…

दललाई समेटेर काँग्रेस निर्वाचनमा अघि बढ्छ : गृहमन्त्री

 चैत २२, २०७८

बारा, चैत २१ : गृहमन्त्री बालकृष्ण खाँणले गठबन्धनभित्र रहेका सबै दललाई समेटेर नेपाली काँग्रेस निर्वाचनमा अगाडि बढ्ने बताउनुभएको छ । बाराको सिम्रौनगढमा सोमबार आयोजित आमसभा तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै…

कर्मचारीमा नगरमोहको प्रभाव :रित्तिँदै गाउँपालिका भरिँदै नगरपालिका

 चैत २२, २०७८

काठमाडौँ, चैत २२ : दुर्गम गाउँपालिकामा कर्मचारी रिक्त हुँदै र सहरी नगरपालिकामा भरिँदै गएका छन् । सरकारले कर्मचारी समायोजनपछि स्थानीय तह आफैँले माग गरेका कर्मचारी पनि सहरी क्षेत्रका नगरपालिकामा सरुवा गरेसँगै…

कांग्रेसको निर्वाचन घोषणापत्र तयारी समितिमा २८ सदस्य मनोनित

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको ‘स्थानीय तह निर्वाचन–२०७९, घोषणापत्र तयारी समिति’ मा २८ सदस्य मनोनित गर्नुभएको छ । उहाँले पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको…

वीपी विचार राष्ट्रिय समाज अमेरिकाको संयोजकमा राजभण्डारी

 चैत २१, २०७८

काठमाडौँ, चैत २१ : वीपी विचार राष्ट्रिय समाज उत्तर अमेरिकाको संयोजकमा दीपमणि राजभण्डारी नियुक्त हुनुभएको छ । नेपाली कांग्रेसका नेता एवं समाजका सभापति कुलबहादुर गुरुङले आज राजभण्डारीलाई उत्तर अमेरिका तथा…