समाचार
दलहरु चुनावी उम्मेदवार छनोटको कसरतमा
जनकपुर, चैत २८ : स्थानीय तहको निर्वाचनका लागि समय नजिकिँदै जाँदा राजनीतिक दलहरु उम्मेदवार छनोटदेखि तालमेलको रणनीति बनाउन कसरतमा जुटेका छन् । स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने निर्णय गरेको सत्तारूढ…
तीन वर्षमा एक किलोमिटर सडक कालोपत्र
झापा, चैत २८ : धुलाबारी–भद्रपुर जोड्ने सडक निर्माणकार्य बजेट अभावमा एक किलोमिटर मात्र कालोपत्र भएको छ । आर्थिक वर्ष २०७९ असार मसान्तसम्म निर्माण सम्पन्न गर्ने गरी निर्माण कम्पनीसँगको ठेक्का सम्झौता…
एकल महिला र विधुरलाई मासिक भत्ता
काभ्रेपलाञ्चोक, चैत २८ : यहाँका दुई स्थानीय तहले एकल महिला तथा विधुर (एकल पुरुष)लाई समाजिक सुरक्षा भत्ता वितरण थालेका छन् । दुवै तहले चैतदेखि लक्षित वर्गलाई रु दुई हजारका दरले…
दाङमा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय
दाङ, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा जिल्लाका सबै वडामा पाँच दलीय गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार घोराहीमा बसेको पाँच दलीय…
कन्टेनरभित्र २०० बोरा चिनी बरामद
सर्लाही, चैत २८ : भारतबाट धान लिएर आएको कन्टेनरलाई सर्लाही भन्सार कार्यालय मलङ्गवामा जाँच गर्ने क्रममा २०० बोरा चिनी बरामद भएको छ । भारतको पटनाबाट धान भनेर ल्याइएका दुई कन्टेनरबाट…
मधेस प्रदेशसभाको बैठक आज बस्दै
जनकपुर, चैत २८ : मधेस प्रदेशको प्रदेशसभाको बैठक आज बस्न लागेको छ । प्रदेशसभा सचिवालयका अनुसार आज अपराह्न ३ बजे प्रदेशसभाको बैठक बस्नेछ । आजको बैठकमा प्रदेश सरकारद्वारा प्रस्तुत कृषि…
कृषि गणना गर्न १२ गणक र तीन सुपरीवेक्षक छनोट
मनाङ, चैत २८ : आगामी वैशाख ६ गतेदेखि मनाङमा कृषि गणना हुने भएको छ । जिल्ला कृषि गणना कार्यालयले कृषि गणनाका लागि १२ गणक र तीन सुपरीवेक्षक खटाएको छ ।…
स्थानीय निर्वाचन : उम्मेदवार छनोट गर्दै दल
तम्घास, चैत २८ : आगामी वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनका लागि गुल्मीका राजनीतिक दलहरु उम्मेदवार छनोट गर्न व्यस्त छन् । पालिकाका अध्यक्ष एवं प्रमुख, उपाध्यक्ष एवं उपप्रमुख, वडाध्यक्ष…
एमाले अध्यक्ष ओलीद्वारा हलेसीमा चार लाख भेटी
खोटाङ, चैत २८ : नेकपा (एमाले)का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले विश्वप्रसिद्ध त्रिधार्मिकस्थल हलेसी मन्दिरलाई रु दुई लाख र हलेसी मारतिका गुम्बालाई रु दुई लाख भेटी पठाउनुएको छ ।…
असिनाले प्वाल पार्ने विद्यालयको छानो कस्तो ?
गलकोट, चैत २८ : असिनाले बाली नालीमा क्षति पुगेको त हामीले सुन्दै आएका छौँ तर बागलुङमा असिनाले विद्यालयको छानो प्वाल पारेर क्षति पुर्ययाएको छ । दुई वर्षअघि निर्माण गरिएको बागलुङ…
लोकप्रिय
Precious gem from China
जेठ ०५, २०८२
एकैदिन एकसय ३५ आरोही सगरमाथा शिखरमा
जेठ ०५, २०८२