समाचार
अपाङ्ग सङ्गठनमा शर्मा
काठमाडौँ, चैत २८ : लोकतान्त्रिक राष्ट्रिय अपाङ्ग सङ्गठन नेपालको दोस्रो राष्ट्रिय सम्मेलनबाट मित्रलाल शर्माको अध्यक्षतामा केन्द्रीय कमिटी चयन गरिएको छ । कमिटीको उपाध्यक्षमा टीकादेवी दाहाल, नरबहादुर लिम्बू, लोचना अधिकारी, लक्ष्मणप्रसाद…
सुरुङ निर्माण सिक्दै नेपाली इन्जिनियर
काठमाडौँ, चैत २८ : विगतमा सुरुङसम्बन्धी विषयको पाठ्यक्रममा पढे पनि व्यावहारिक रुपमा सिक्न नपाएका नेपाली इन्जिनियरले नेपालको पहिलो सुरुङमा व्याहारिक ज्ञान लिन थालेका छन् । नागढुङ्गास्थित सुरुङमार्गमा सडक विभागमा कार्यरत…
वैज्ञानिक अनुसन्धान गर्ने शैक्षिक संस्था स्थापना गर्नुपर्छ : मुख्यमन्त्री पाण्डे
काठमाडौँ, चैत २८ : बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले विज्ञान र अनुसन्धानलाई उच्च महत्व राखी शैक्षिक संस्थाको स्थापना गर्नुपर्ने बताउनुभएको छ । नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आयोजना गरेको आठौँ स्वास्थ्य…
न्युयोर्कका मेयरलाई कोरोना पोजेटिभ
अमेरिका' चैत २८ : अमेरिकाको न्युयोर्क सहरका मेयरलाई कोरोना भाइरस पोजेटिभ देखिएको छ । न्युयोर्कका मेयर एरिक आदम्सलाई कोरोना पोजेटिभ देखिएको उहाँको कार्यालयले जनाएको छ ।मेयर आदम्सको कार्यालयले आइतबार विज्ञप्ति…
जोर्डनका राजा उपचारका लागि जर्मनी प्रस्थान
जोर्डन' चैत २८ : जोर्डनका राजा अब्दुल्लाह द्धितीय उपचारका लागि जर्मनी प्रस्थान गर्नुभएको छ । उहाँको स्वास्थ्यमा गम्भीर समस्या देखा परेपछि त्यसको उपचारका लागि आकस्मिक रुपमा जर्मनी लाग्नुभएको हो ।यहाँको…
राष्ट्रपति चुनावको पहिलो चरणमा म्याक्रोन २७ प्रतिशतभन्दा बढी मतसहित अग्रपङ्क्तिमा
फ्रान्स' चैत २८ : फ्रान्सका वर्तमान राष्ट्रपति इमानुएल म्याक्रोनले राष्ट्रपतीय निर्वाचनको पहिलो चरणमा ९५ प्रतिशतभन्दा बढी मतपत्र गणना हुँदासम्म आफ्नो अग्रता कायम राखेको आन्तरिक मन्त्रालयले प्रकाशित गरेको अन्तरिम नतिजामा उल्लेख…
अमेरिकामा रात्रि क्लबमा गोली चल्दा २ जनाको मृत्यु, १० घाइते
अमेरिका; चैत २८ : अमेरिकी राज्य आयोवाको एक रात्रि क्लबमा गोली चल्दा दुई जनाको मृत्यु हुनाको साथै अन्य १० जना घाइते भएका स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । गोलीबारी स्थानीय समयानुसार…
जर्मन चाल्सर र युक्रेनी राष्ट्रपति फोनवार्ता
युक्रेन; चैत २८ : युक्रेनी राष्ट्रपति र जर्मनका चान्सलरबीच फोनवार्ता भएको छ । युक्रेनी राष्ट्रपति भोलोदोमिर जेलिन्स्किी र जर्मन चान्सलर ओलफ स्कोल्जका बीचमा भएको वार्ताका क्रममा द्धिपक्षीय हितका विभिन्न विषयमा…
गोलीसहित विमानस्थलबाट एकजना पक्राउ
काठमाडौँ, चैत २८ : नेपाल प्रहरीले एक राउण्ड गोलीसहित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका–७ की २७ वर्षीया सोविता नेपाली छिन् । प्रहरीको…
अघिल्लो निर्वाचनको हैसियत हेरेर गठबन्धनमा सिट बाँडफाँट हुन्छ : अध्यक्ष नेपाल
पर्वत, चैत २८ : नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधवकुमार नेपालले २०७४ सालको स्थानीय तहको निर्वाचनमा दलले प्राप्त गरेको मतका आधारमा सिट बाँडफाँट गरिने बताउनुभएको छ । समाजवादी प्रेस सङ्गठनले…
लोकप्रिय
करको भारले घट्ला त सुर्ती सेवन ?
जेठ ०६, २०८२
त्यहाँबाट तुरुन्तै निस्किहालौँ
जेठ ०९, २०८२
चिनियाँ कवि चु सी र २ कालजयी कविता
जेठ ०६, २०८२
आजको कान्तिपुरमा अविनको कार्टुन
जेठ ०९, २०८२