समाचार

३६ वर्षमा पनि सम्पन्न भएन सुनथराली विमानस्थल

 चैत ३०, २०७८

मान्म, चैत ३० : कालीकोटको नरहरिनाथ गाउँपालिका–१ कोटवाडामा निर्माणाधीन सुनथराली विमानस्थलको धावनमार्गमा आगामी असार मसान्त भित्रमा कालोपत्रे सम्पन्न गर्ने लक्ष्य राखिएको छ । यसका लागि आगामी वैशाखको पहिलो हप्तादेखि काम…

निर्वाचन सम्पन्न गर्न कमी रहँदैन’

 चैत ३०, २०७८

राँझा, चैत ३० : निर्वाचन आयोगका आयुक्त जानकीकुमारी तुलाधरले स्थानीय तह निर्वाचनलाई सफलतापूर्वक सम्पन्न गर्न श्रोत साधनको कमी नरहने बताउनुभएको छ । नेपालगञ्जमा आयोजित स्थानीय तह निर्वाचन सञ्चालन तथा व्यवस्थापन…

नीमाले ल्यायो ‘जुनियर मेगा माइन्ड’

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नीमा एकेडेमीले दूर शिक्षासँगको सहकार्यमा सूचना प्रविधिमा आधारित सिकाइका लागि ‘डिजिटल बन्डल कोर्ष : जुनियर मेगा माइन्ड’ बजारमा ल्याएको छ । प्राज्ञिक र गैरप्राज्ञिक गरी कोडिङ…

मतदाता शिक्षा कार्यक्रमबारे अन्योल

 चैत ३०, २०७८

चितवन, चैत ३० : स्थानीय तहको निर्वाचन नजिकिँदै जाँदा जिल्लामा राजनैतिक गतिविधि बढेको भए पनि मतदाता शिक्षातर्फ कसैको ध्यान गएको छैन । जिल्ला निर्वाचन कार्यालयसमेत मतदाता शिक्षाको कार्यक्रमका विषयमा अन्योलमा…

पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र थालियो

 चैत ३०, २०७८

फुङ्लिङ, चैत ३० : ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा मन्दिर पुग्ने सडक कालोपत्र गर्न थालिएको छ । बर्खा याममा हिलाम्मे र हिउँदमा धुलाम्मे हुने पाथीभरा सडक कालोपत्र गन गत सातादेखि सुरु…

जीप दुर्घटनामा चालकको मृत्यु

 चैत ३०, २०७८

बझाङ, चैत ३० : बझाङको छविसपाथिभेरा गाउँपालिका–१ भाँडेबजारस्थित किन्द्राल भिरमा जीप दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । छविसपाथिभेरा गाउँपालिकाको बाहुनडाँडाबाट मोरीबगरतर्फ आउँदैै गरेको से१ज ६७६ नंको जीपमाथी भिरबाट ढुङ्गा…

हुम्ला विमानस्थलमै थन्कियो खाद्यान्न

 चैत ३०, २०७८

सिमकोट,चैत ३० : हुम्लाको मध्य भेगमा रहेको सर्केगाड गाउँपालिकाबाट ढुवानी हुँदै आएको चामल सिमकोट विमानस्थलमा थन्किएको छ । विमानस्थलबाट खाद्यान्नको गोदामसम्म ढुवानी गर्ने व्यवस्था हुन नसकेपछि ठूलो परिमाणमा खाद्यान्न विमानस्थलमै…

बन्दीपुरमा १६०० रोपनीमा चक्लाबन्दी

 चैत ३०, २०७८

तनहुँ, चैत ३० : बन्दीपुर गाउँपालिकाले ससाना गह्राहरु मासेर चक्लाबन्दी गर्ने कार्यलाई तीव्रता दिएको छ । गाउँपालिकाले हालसम्म एक हजार ६ सय रोपनी क्षेत्रफलमा चक्लाबन्दी गरिसकेको छ । बन्दीपुर गाउँपालिका–१…

तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : युवा गायक मनोज श्रेष्ठ (जेन) को स्वर, शब्द र सङ्गीतमा रहेको ‘तिमीलाई मैले देखेको’ म्युजिक भिडियो सार्वजनिक भएको छ । युवा प्रेम र आकर्षणको भावनालाई व्यक्त…

निर्वाचन आयोगलाई निर्देशिका सच्याउन डा देउवाको आग्रह

 चैत ३०, २०७८

काठमाडौँ, चैत ३० : नेपाली कांग्रेसकी नेत्री डा आरजु राणा देउवाले निर्वाचन आयोगलाई स्थानीय तहको निर्वाचनमा समानुपातिक समावेशी सिद्धान्तका आधारमा महिलालाई उम्मेदवारको व्यवस्था गर्न आग्रह गर्नुभएको छ । नेपालको संविधानको…