समाचार

तीन महिनामा छ जनालाई गोहीले खायो

 बैशाख ०५, २०७९

तान्जानिया बैशाख ५ : तान्जानियामा यो वर्ष सुरु भएपछिको पहिलो तीन महिनामा एक नदी छेउमा कम्तीमा छ जनालाई गोहीले खाएको छ ।यहाँका अधिकारीहरुले दिएको जानकारीअनुसार ती नागरिक यहाँको किबाहा जिल्लाको…

व्यास नगरपालिकाद्वारा पाँच वर्षमा १०१ कानून निर्माण

 बैशाख ०५, २०७९

दमौली, वैशाख ५ : तनहुँको व्यास नगरपालिकाले पाँच वर्षमा एक सय एक कानून निर्माण गरेको छ । विसं २०७४ सालमा निर्वाचित भएर आएका जनप्रतिनिधिले पाँच वर्षमा सो कानून निर्माण गरेका…

हात नभएको लिङ्गो जात्रा सम्पन्न

 बैशाख ०५, २०७९

भादगाउँ, वैशाख ५ : भक्तपुरको प्रसिद्घ बिस्का जात्राको अन्तिम दिन आज सोमबार तालाक्वस्थित कुम्हाले टोलमा ‘ल्हा मरुम्ह यसीँ’ (हात नभएको लिङ्गो) ढाल्ने जात्रा सम्पन्न भएको छ । पुरानो वर्षको बिदाइ…

रञ्चुला साउद मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता

 बैशाख ०५, २०७९

कञ्चनपुर, वैशाख ५ : बेदकोट नगरपालिका–७ मुसेपानीकी ४३ वर्षीया रञ्चुला साउदको मृत्यु प्रकरणमा सात जनाविरुद्ध जाहेरी दर्ता भएको छ । मृतकका देवर पदम साउदले सात जनाविरुद्ध आइतबार प्रहरीमा जाहेरी दिनुभएको…

सुनको मूल्य प्रतितोला रु ५०० ले बढ्यो

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ५०० ले बढेर रु एक लाख दुई हजार ५०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला रु…

युवा सेफ प्रतियोगिता सम्पन्न

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : अन्तर्राष्ट्रियस्तरमा नेपाली मौलिक खानाको अन्वेषण तथा प्रवद्र्धन गर्नका लागि भएको युवा सेफ प्रतियोगितामा एकेडेमी अफ कलिनरी आर्ट कलेज प्रथम भएको छ । सेफ्स एशोसिएशन अफ नेपालले…

म्याग्दीमा उम्मेदवार छनोटमा सकस

 बैशाख ०५, २०७९

म्याग्दी, वैशाख ५ : सत्ता साझेदार पाँच दलीय गठबन्धनमा सकस भएपछि दलहरुले जिल्लामा एकल उम्मेदवार छनोट, सिफारिस र घोषणा गर्न थालेका छन् । गत चैत २४ गते नेपाली कांग्रेस, नेकपा…

सशस्त्रको एआइजीमा अर्याल सिफारिस

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : गृहमन्त्रालयले सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) राजु अर्याललाई सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआइजी) मा बढुवाका लागि सिफारिस गरेको छ । मन्त्रालयको बढुवा सिफारिस समितिको आइतबारको निर्णयले…

गहनापोखरीमा खोजियो टुँडालदेवीको गहना

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : काठमाडौँ महानगरपालिका वडा नं ५ स्थित गहनापोखरीमा टुँडालदेवीको हराएको गहना खोजिएको छ । टुँडालदेवीको हराएको गहना खोज्न प्रत्येक वर्ष चैत्र शुक्ल चतुर्दशीदेखि सुरु हुन्छ । जात्राको…

वीणा उल्का वर्षा आजदेखि

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : सक्रिय मौसमले साथ दिएको खण्डमा वैशाख ९ गते राति नेपाली आकाशमा उल्का वर्षाको रमाइलो दृश्य देख्न सकिने नेपाल एस्ट्रोनोमिकल सोसाइटीले जनाएको छ । आजदेखि सक्रिय हुने…