समाचार
पोखराको सेती खोंचमाथि बहस
पोखरा, वैशाख ५ : पोखराको भूगर्भबाट बग्ने चर्चित सेती नदीलाई पर्यटकीय गन्तब्यका रुपमा विकास गर्न सकिने यहाँ आयोजित एक अन्तक्रिया कार्यक्रमका वक्ताले बताएका छन् । पोखराको युनाइटेड क्लबले आफ्नो १२औँ…
समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण
काठमाडौँ, वैशाख ५ : समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्नका लागि ध्यानाकर्षण गराइएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग राखेर आएका…
विमानस्थलमा देखिएको समस्या समाधान गर्न गृहमन्त्रीको निर्देशन
काठमाडौँ, वैशाख ५ : गृहमन्त्री बालकृष्ण खाणले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा देखिएको समस्या समाधान गर्न निर्देशन दिनुभएको छ । गृहमन्त्री खाणले आज गृह मन्त्रालयमा सम्बन्धित निकायका प्रमुखलाई बोलाएर विमानस्थलमा देखिएका समस्या…
बाह्य लगानी भित्र्याउन सहजीकरण गर्न तयार छौँ : मुख्यमन्त्री शाही
कर्णाली, वैशाख ५ : कर्णाली, ५ मुख्यमन्त्री जीवनबहादुर शाहीले कर्णालीमा बाह्य लगानी भित्र्याउन प्रदेश सरकारले आवश्यक सहयोग एवं सहजीकरण गर्ने बताउनुभएको छ । सुर्खेतमा स्थापना हुने तयारीमा रहेको सूर्यतारा सिमेन्ट…
प्राकृतिक विपत्तिले सताएको वर्ष २०७८
काठमाडौँ, वैशाख ५ : मेलम्चीको पानी काठमाडौँवासीको सपना जस्तै किन भएको थियो भने उनीहरुले यसका लागि तीन दशकभन्दा लामो प्रतिक्षा गरिसकेका थिए । यतिका वर्षको पर्खाइपछि मेलम्ची खोलाको पानी गत…
विकासे आयोजनाका काममा ढिलासुस्ती
खोटाङ, वैशाख ५ : जिल्लामा सञ्चालित दर्जन बढी विकासे आयोजनाका काममा ढिलासुस्ती भएको पाइएको छ । सुक्खा ग्रस्त क्षेत्रमा पर्ने हलेसीमा खोटाङ (बृहत् पम्पिङ) खानेपानी आयोजनाको काम पटकपटक म्याद गुज्रँदासमेत…
पेस्की बेरुजू भएका व्यक्ति निर्वाचित भए पद जान सक्ने
सुदूरपश्चिम, बैशाख ५ : (पेस्की र असुल उपर गर्नुपर्ने बेरुजु भएको व्यक्ति निर्वाचनमा उम्मेदवार भई विजयी भएमा निजको पद जान सक्ने व्यवस्था निर्वाचन आचारसंहिताले गरेको छ । प्रदेश निर्वाचन कार्यालय…
बालबालिकाले लगाए टाइफाइड रोगविरुद्धको खोप
चितवन, वैशाख ५ : चैत जिल्लामा सञ्चालन गरिएको टाइफाइड रोगविरुद्धको खोप एक लाख ७४ हजार १० जना बालबालिकाले लगाएका छन् । सात पालिकामा गरिएको खोप अभियानका क्रममा १५ महिनादेखि १५…
बाघ हेर्न निकुञ्जमा पर्यटक बढे
बाँके, वैशाख ५ : अहिले बाघ देखिने मौसम रहेकाले बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आउने पर्यटकको सङ्ख्या बढ्दै गएको छ । यो मौसममा निकुञ्ज घुम्दा बाघ देखिने सम्भावना बढी हुन्छ ।…
किसान मतदाताका गुनासा : सिँचाइ छैन, मल बीउ पाइँदैन
गलेश्वर, वैशाख ५ : स्थानीय तहको चुनाव आउन अब २५ दिन मात्र बाँकी रहँदा म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गर्दैछन् ।…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
मुक्तिनाथधाममा पदमार्ग निर्माण
जेठ १९, २०८२
रातो मच्छेन्द्रनाथको भोटो आज देखाइँदै
जेठ १९, २०८२