समाचार

शिक्षा सुधारबारे शिक्षामन्त्री र एडीबीका उपाध्यक्षबीच भेटवार्ता

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेल र एसियाली विकास बैंक (एडीबी) का उपाध्यक्ष सिचिन छिनबीच नेपालको शैक्षिक सुधारका विषयमा आज भेटवार्ता भएको छ । भेटमा शिक्षामन्त्री…

इयूको समावेशी सङ्घीयता सहयोग परियोजना शुभारम्भ

 बैशाख ०५, २०७९

कर्णाली, वैशाख ५ : कर्णालीमा युरोपेली सङ्घ समावेशी सङ्घीयता सहयोग परियोजना सुरु भएको छ । स्थानीय तहको संस्थागत क्षमता अभिवृद्धिमा सहयोग पु-याउने उद्देश्यले युरोपियन युनियन (इयू) र संयुक्त राष्ट्र सङ्घीय…

भक्तपुरको बिस्काः जात्रामा भैरवनाथको रथले किचेर वृद्धको मृत्यु

 बैशाख ०५, २०७९

भादगाउँ, वैशाख ५ : भक्तपुरको बिस्काः जात्रामा भैल : (भैरवनाथको रथ) ले किचेर एक वृद्धको मृत्यु भएको छ । जात्राको अन्तिम दिन आज रथ तान्ने क्रममा नासमना चोकमा जात्रा हेर्न…

विपद न्यूनीकरणमा तीनै तहका सरकार जिम्मेवार हुनुपर्छ’

 बैशाख ०५, २०७९

गण्डकी, बैशाख ५ : मुलुकमा हुने सबैखाले विपदको न्यूनीकरणका लागि तीनै तहका सरकार जिम्मेवार भएर लाग्नुपर्नेमा आज यहाँ आयोजित कार्यक्रममा जोड दिइएको छ । गण्डकी प्रदेशस्तरीय ‘विपद जोखिम न्यूनीकरण तथा…

भाले चितुवा मृत फेला

 बैशाख ०५, २०७९

कञ्चनपुर, वैशाख ५ : शुक्लाफाँटा नगरपालिका–८ स्थित कालिका सामुदायिक वनमा आज वयस्क चितुवा मृत अवस्थामा फेला परेको छ । सामुदायिक वनको झाडीमा अन्दाजी १२ वर्ष उमेरका चितुवा मृत अवस्थामा फेला…

झापा सुपर लिग क्रिकेट : विराट र सनराइज विजयी

 बैशाख ०५, २०७९

झापा, वैशाख ५ : झापा सुपर लिग क्रिकेट प्रतियोगिता आज विराट र सनसाइज विजयी भएका छन् । पहिलो खेलमा विराटले धुलावारी टाइगर्सलाई १८ रनले पराजित गरेको हो भने दोस्रो खेलमा…

भेट्रान राष्ट्रिय फुटबलको उपाधिका लागि संगम बी र सानो गौचरन भिड्ने

 बैशाख ०५, २०७९

झापा, वैशाख ५ : पोखराको संगम बी र काठमाडौँको सानो गौचरनले पोखरामा जारी ‘नाइन ए साइड राष्ट्रिय भेट्रान’ फुटबल प्रतियोगिताको उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । गण्डकी प्रदेशको युवा तथा…

१६ हजार बढी बालबालिकालाई टाइफाइड विरुद्धको खोप

 बैशाख ०५, २०७९

रुकुम(पूर्व), वैशाख ५ : रुकुम(पूर्व)मा १६ हजार बढी बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएका छन् ।देश व्यापी रूपमा चलिरहेको खोप अभियानअन्तर्गत जिल्लाका १६ हजार ५९८ बालबालिकाले टाइफाइड विरुद्धको खोप लगाएको स्वास्थ्य…

समाजवादी प्रेस सङ्गठनको ध्यानाकर्षण

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : समाजवादी प्रेस सङ्गठन नेपालले पत्रपत्रिका वर्गीकरणसम्बन्धी मापदण्ड समय सान्दर्भिक र वैज्ञानिक बनाई कार्यान्वयन गर्न ध्यानाकर्षण गराएको छ । सङ्गठनले अन्यायमा परेर पुनःवर्गीकरणको माग गरेका सञ्चारमाध्यमलाई विनापूर्वाग्रह…

आयोजना प्रभावितलाई शेयर जारी गर्दै दोर्दी

 बैशाख ०५, २०७९

काठमाडौँ, वैशाख ५ : दोर्दी खोला जलविद्युत् कम्पनी लिमिटेडले आयोजना प्रभावित क्षेत्रमा बसोबास गर्ने नागरिकका लागि साधारण शेयर बिक्री खुला गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता रु १०० अङ्कित रु…