समाचार
भारतको उत्तराखण्डमा नेपाली विद्यार्थीलाई विशेष छुट दिइने
काठमाडौँ, वैशाख ६ : भारतको उत्तराखण्डका मुख्यमन्त्री पुष्करसिंह धामीले नेपाली विद्यार्थीलाई विशेष छुट उपलब्ध गराइने बताउनुभएको छ । पूर्वमन्त्री तथा सांसद महेश बस्नेतसँग भारतको देहरादुनमा भएको भेटमा उहाँले नेपालबाट उत्तराखण्ड…
सुन प्रतितोला चार सय रुपैयाँले घट्यो
काठमाडौँ, वैशाख ६ : सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ४०० ले घटेर रु एक लाख दुई हजार १०० पुगेकोे छ । अघिल्लो दिन उक्त सुन प्रतितोला रु…
‘महिलालाई जनताले पत्याउँछन्, दलले होइन’
बागलुङ, वैशाख ६ : आसन्न स्थानीय तह चुनावमा नेपाली कांग्रेसबाट गलकोट नगरप्रमुखका १४ आकङ्क्षीमा तीन महिला छन् । तीमध्ये अहिलेकी उपप्रमुख रेणुका काउचा पनि एक हुनुहुन्छ । उहाँले प्रमुखमा चाहाना…
महिला उम्मेदवार अनिवार्य’ प्रावधान हटाइएपछि नेतृहरू आक्रोशित
बझाङ, वैशाख ६ : ५ स्थानीय तहको निर्वाचनमा महिला उम्मेदवार अनिवार्य प्रावधानलाई निर्वाचन आयोगले संशोधन गरेकामा बझाङमा महिला नेतृहरूले आपत्ति जनाएका छन् । आयोगले पालिकाको प्रमुख वा उपप्रमुखमध्ये एक पदमा…
पर्यटक आवागमनलाई सहज बनाउन व्यवसायीको ध्यानाकर्षण
काठमाडौँ, वैशाख ६ : पर्यटन व्यवसायीहरूले विदेशी पर्यटक आवागमन सहज तुल्याउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् । अध्यागमन विभागले हालै जारी गरेको सूचनाले सेवा प्रवाहमा झन्झटिलो व्यवस्थापन देखिएको भन्दै पर्यटन…
नेपाल फर्मा एक्स्पो चितवनमा
चितवन, वैशाख ६ : यही वैशाख ९ गतेदेखि ११ गतेसम्म आठौँ नेपाल फर्मा एक्स्पो २०२२ भरतपुरमा हुने भएको छ । नेपाल औषधि उत्पादक सङ्घले चितवन एक्स्पो सेन्टर भरतपुर एक्स्पोको आयोजना…
गठबन्धनमा महानगर–उपमहानगरको सिट बाँडफाँट आज टुङ्गो लाग्छ : नेता पुन
कास्की, वैशाख ६ : नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) केन्द्रीय कार्यालयका इन्चार्ज पूर्व स्थायी कमिटीका सदस्य वर्षमान पुनले सत्ता गठबन्धनमा सिट बाँडफाँटको आज टुङ्गो लाग्ने बताउनुभएको छ । पार्टीको आइटी…
छ पालिकामा चार दल र चारमा तीन दलबीच गठबन्धन
खोटाङ, वैशाख ६ : सरकारले आगामी वैशाख ३० गते देशभर एकैसाथ गर्ने भनिएको स्थानीय तहको निर्वाचनका लागि खोटाङमा सत्ता गठबन्धन दलहरूबीच तालमेल गर्ने सहमति भएको छ । नेपाली कांग्रेस, नेकपा…
सुर्खेत उद्योग वाणिज्य सङ्घ अध्यक्षमा कँडेल निर्वाचित
कर्णाली, वैशाख ६ : सुर्खेत उद्योग वाणिज्य सङ्घको अध्यक्षमा लक्ष्मण कँडेल निर्वाचित हुनुभएको छ । सोमबार राति सम्पन्न मतगणनामा अध्यक्ष पदमा प्रतिद्वन्द्वी हर्षविक्रम खड्कालाई ४८ मतान्तरले पराजित गर्दै कँडेल निर्वाचित…
विराटनगरमा आगलागी चार पसल पूर्ण नष्ट
मोरङ, वैशाख ६ : विराटनगर महानगरपालिका–७ अस्पताल चोकमा रहेको होटल र पसलमा सोमबार राति १२ बजे आगलागी हुँदा चार पसल पूर्णरूपमा नष्ट भएको छ । विराटनगर महानगरपालिका वारुणयन्त्र कार्यालयका दिनेशकुमार…
लोकप्रिय
वरिष्ठ सर्जक गणेश रसिकको निधन
जेठ १९, २०८२
अन्नपूर्ण आधार शिविरमा प्रथम आरोहीको सालिक अनावरण
जेठ २१, २०८२
को बन्छ नेकपा एमालेको अध्यक्ष – ओली कि विद्या ?
३ मिनेट अगाडि
मुक्तिनाथधाममा पदमार्ग निर्माण
जेठ १९, २०८२