समाचार

बाँकेमा सात हतियार मात्रै बुझाइयो

 बैशाख ०६, २०७९

नेपालगञ्ज, वैशाख ६ : बाँके जिल्ला प्रशासन कार्यालयले इजाजत लिइएका हतियार बुझाउन गरेको आग्रहलाई बेवास्ता गरेको पाइएकोे छ । अहिलेसम्म जिल्लाको विभिन्न ठाउँबाट सात हतियार मात्रै बुझाइएकोे जिल्ला प्रहरी कार्यालयका…

‘अन अराइभल भिसा’ का लागि नगद बोक्नुपर्ने प्रावधान खारेज

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ६ : त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट नेपाल आउने विदेशी पर्यटकहरुले विमानस्थलबाटै पाउने ‘अन अराइभल भिसा’ का लागि नगद रकम बोक्नुपर्ने प्रावधान हाललाई खारेज गरिएको छ । विमानस्थल अध्यागमन कार्यालयले…

मतदाता भन्छन्, ‘अब सडक होइन, रोजगारको आवश्यकता’

 बैशाख ०६, २०७९

गलेश्वर, वैशाख ६ : स्थानीय तहको निर्वाचन आउन अब केवल २४ दिन मात्र बाँकी रहँदा हिमाली जिल्ला म्याग्दीमा पनि चुनावी रौनकले छोएको छ । राजनीतिक दलहरु उम्मेदवारको छनोटमा व्यस्त छन्…

सिट बाँडफाँटबारे सत्ता गठबन्धनबीच आज पनि छलफल हुँदै

 बैशाख ०६, २०७९

काठमाडौँ, वैशाख ६ : सत्ता गठबन्धन दलले आसन्न स्थानीय तहको निर्वाचनका लागि महानगरपालिका र उपमहानगरपालिकामा सिट बाँडफाँटको विषयबारे आज पनि छलफल गर्ने भएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज अपराह्न…

जलेश्वरमा चुनावी सरगर्मी बढ्दै

 बैशाख ०६, २०७९

जलेश्वर, वैशाख ६ : महोत्तरी जिल्लामा आसन्न स्थानीय तहको चुनावी सरगर्मी बढ्दै गएको छ । निर्वाचन नजिकिएसँगै जिल्ला सदरमुकामस्थित जलेश्वर नगरपालिकाको मेयर पदका लागि विभिन्न दलका सम्भावित उम्मेदवारको चर्चा चल्न…

स्थानीय तह निर्वाचन : उम्मेदवार टुङ्गो लगाउन सकस

 बैशाख ०६, २०७९

जनकपुर, वैशाख ६ : स्थानीय तह निर्वाचनको मिति नजिकिँदै जाँदा पनि मधेस प्रदेशमा राजनीतिक दलले अझै उम्मेदवारको टुङ्गो लगाउन सकेका छैनन् । सत्ता साझेदार दलकाबीचमा चुनावी तालमेलमा सहमति जुटेपनि र…

केन्द्रीय कारागारमा थप सुरक्षा व्यवस्थापन

 बैशाख ०६, २०७९

काठमाडौं, वैशाख ६ : स्थानीय तह निर्वाचनका लागि नेपाल प्रहरीको सङ्ख्या अपुग भएपछि म्यादी प्रहरीको माग गरी अहिले खटाइएको छ । यस्तो अवस्थामा केन्द्रीय कारागार सुन्धारा, नख्खू र सदरखोर डिल्लीबजारमा सुरक्षाको जिम्मा नेपाल प्रहरीसहित सशस्त्र…

सडक बनेपछि एम्बुलेन्स सेवा, नभएका स्थानमा खच्चरको भर

 बैशाख ०६, २०७९

मुगु, वैशाख ६ : जिल्लाको पूर्वी भेगमा पर्ने खत्याड गाउँपालिकाले पालिकाभित्रका ११ वटै वडामा पुग्ने गरी एम्बुलेन्स सेवा सञ्चालन गरिरहेको छ । पालिकाभित्र सबै वडालाई समेटेर ७३ किलोमिटर सडक निर्माण भएसँगै…

जङ्गली हात्तीबाट जोगाउन साइरन जडान

 बैशाख ०६, २०७९

कञ्चनपुर, वैशाख ६ : जङ्गली हात्तीको बथानबाट गाउँलाई जोगाउन शुक्लाफाँटा नगरपालिका–८ का तीन स्थानमा विद्युतीय साइरन जडान गरिएको छ । चुरे क्षेत्र नजिकैको बस्तीमा जङ्गली हात्ती छिरेर नोक्सान पुर्‍ययाउन थालेपछि…

रतुवा पारीको मिर्चाडाँगीको दुःख, तीन महिना नेपालसँग सम्पर्कविहीन

 बैशाख ०६, २०७९

उर्लाबारी, वैशाख ६ : मोरङको तराईका नगरपालिकाका विद्यार्थी एक किलोमिटर धाएर आधारभूत विद्यालयको शिक्षा लिइरहेका छन् । देशको प्रमुख औद्योगिक नगर तथा प्रदेश १ को राजधानीमा अहिलेसम्म यस्तो अवस्था छ…