समाचार

मेरिङदेन ६ मा एमालेको प्यानल विजयी

 बैशाख ३१, २०७९

फुङ्लिङ, वैशाख ३१ : स्थानीय तह निर्वाचनमा ताप्लेजुङको मेरिङदेन गाउँपालिका–६ नं वडामा नेकपा (एमाले)को प्यानलनले विजयी प्राप्त भएको छ । नेपाली कांग्रेसका उम्मेदवालाई १३२ मतले पछिपार्दै एमालेको प्यानल विजयी भएको…

निर्वाचन सम्पन्न गर्न खटिने सबैलाई धन्यवाद: गृहमन्त्री खाण

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : गृहमन्त्री बालकृष्ण खाँणले सीमित स्रोत र साधन उपयोग गरी पूर्ण दृढता र प्रतिबद्धतासाथ एकै पटक मुलुकभर स्थानीय तह निर्वाचन सम्पन्न गरेकोमा सरोकारवाला निकायका प्रमुखहरूलाई धन्यवाद दिनुभएको छ…

गोरखा नगरपालिका १ मा कांग्रेसका कुँवर विजयी

 बैशाख ३१, २०७९

गोरखा, वैशाख ३१ : गोरखा नगरपालिकामा नेपाली कांग्रेसले विजयी सुरुआत गरेको छ । गएराति ११ बजेदेखि मतगणना सुरु भएको गोरखा १ मा कांग्रेसको प्यानल नै विजयी भएको हो । कांग्रेसका…

मोरङका ११ पालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९

मोरङ, वैशाख ३१ : मोरङ जिल्लामा रहेको १७ पालिकामा शुक्रबार सम्पन्न भएको स्थानीय निर्वाचनमध्ये ११ पालिकामा मतगणना सुरु भएको छ । मोरङको बेलबारी, उर्लाबारी, रङ्गेली, सुनवर्षी र लेटाङ नगरपालिकामा मतगणना…

राप्ती गाउँपालिका –९ मा माओवादीका मगर विजयी

 बैशाख ३१, २०७९

दाङ, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचन अन्तर्गत दाङमा नेकपा (माओवादी केन्द्र)ले वडामा विजयी सुरुआत गरेको छ । राप्ती गाउँपालिका–९ मा माओवादीका उम्मेदवार रिमबहादुर सुनारी मगर विजयी हुनुभएको…

रुपा गाउँपालिकामा कांग्रेसको आग्रता

 बैशाख ३१, २०७९

गण्डकी, वैशाख ३१ : कास्कीको रुपा गाउँपालिकामा शुक्रबार भएको निर्वाचनमा १० हजार ३४४ मत खसेको छ ।गाउँपालिकामा कूल १४ हजार ६७५ मतदाता थिए । सबै मतदान केन्द्रको मतपेटिका आएसँगै सर्वदलीय…

काठमाडौ महानगरपालिकाको मतगणना सुरु

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनअन्तर्गत काठमाडौ महानगरपालिकाको मतगणना सुरु भएको छ । काठमाडौँ महानगरपालिका वडा नं १ नक्सालको मतगणना सुरु भएको हो । तीन लाख बढी मतदाता रहेको…

वीरगञ्ज महानगरपालिकाको मतगणना सुरु हुँदै

 बैशाख ३१, २०७९

वीरगञ्ज, वैशाख ३१ : स्थानीय तहको निर्वाचनअन्तर्गत मधेस प्रदेशको एकमात्र महानगरपालिकाका वीरगञ्ज महानगरपालिकाको मतगणना आज बिहान १० बजेदेखि सुरु गरिने भएको छ । वीरगञ्ज महानगरपालिका–१४ पिपरा स्थित नृसिंह माध्यमिक विद्यालय…

हेटौँडा उपमहानगरपालिकाको चार वडाको मतगणना सुरु

 बैशाख ३१, २०७९

मकवानपुर, वैशाख ३१ : मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको मतगणना आज बिहानदेखि सुरु भएको छ ।मतगणनाबारे निर्णय लिन शुक्रबार राति बसेको सर्वदलीय–सर्वपक्षीय बैठकले आज ७ बजेदेखि मतगणना थाल्ने निर्णय गरेको भए पनि…

सिन्धुली मरिणको मतगणना प्रारम्भ

 बैशाख ३१, २०७९

सिन्धुली, वैशाख ३१ : स्थानीय तहको शुक्रबार भएको निर्वाचनको विभिन्न पालिकामा मतगणना सुरु भएका छन् । जिल्लाको मरिण गाउँपालिकामा मतगणना सुरु भएको छ । अन्य स्थानीय तहमा पनि मतगणना गर्न…