समाचार

कागेश्वरी मनोहरामा कांग्रेसको प्रारम्भिक अग्रता

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : कागेश्वरी मनोहरा नगरपालिकाको प्रारम्भिक मतगणनाअनुसार नगर प्रमुखमा नेपाली कांग्रेसले अग्रता लिएको छ । स्थानीय तहको शुक्रबार भएको निर्वाचनको मतगणना आज बिहान २ बजेदेखि सुरु भएको हो…

बुटवल उपमहानगरमा कांग्रेसका पाण्डेको अग्रता

 बैशाख ३१, २०७९

लुम्बिनी,वैशाख ३१ : स्थानीय तह निर्वाचनको मतगणना रुपन्देहीका पालिकामा प्रारम्भ भएका छन् । जिल्लाको एक मात्र उपमहानगर रहेको बुटवल उपमहानगरको वडा नं १ बाट सुरु गरिएको मतगणनाको प्रारम्भिक परिणामअनुसार नेपाली…

डडेल्धुराको पाँच पालिकामा मतगणना जारी

 बैशाख ३१, २०७९

डडेल्धुरा, वैशाख ३१ : डडेल्धुराका सात पालिकामध्ये पाँच पालिकामा मतगणना सुरु भएको छ । जिल्ला सदरमुकाममा स्थित अमरगढी र पर्शुराम नगरपालिका सहित गन्यापधुरा, नवदुर्गा र आलिताल गाउँपालिमा मतगणना सुरू भएको…

यसरी हुँदैछ काठमाडौँ महानगरपालिकाको मतगणना

 बैशाख ३१, २०७९

काठमाडौँ, वैशाख ३१ : काठमाडौँ महानगरपालिकाको मतगणनाको तयारी अन्तिम चरणमा पुगेको छ । शुक्रबार राति बसेको सर्वदलीय बैठकले आज बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको थियो । निर्वाचन अधिकृतको…

तनहुँमा मतगणना सुरु

 बैशाख ३१, २०७९

दमौली, वैशाख ३१ : स्थानीय तह निर्वाचनअन्तर्गत शुक्रबार भएको मतदान सकिएपछि तनहुँमा मतगणना सुरु भएको छ । जिल्लाका तीन पालिकामा शुक्रबार राति र एक पालिकामा आज बिहानदेखि मतगणना सुरु भएको…

मुस्ताङको लोघेकर दामोदरकुण्डमा विष्ट विजयी

 बैशाख ३१, २०७९

म्याग्दी, वैशाख ३१ : मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । चराङस्थित मतदान अधिकृतको कार्यालयमा अहिले बिहान सम्पन्न मतगणनाको अन्तिम मतपरिणामअनुसार अध्यक्षमा एमालेका…

कैलालीका केही पालिकामा मतगणना सुरु

 बैशाख ३१, २०७९

टीकापुर, वैशाख ३१ : शुक्रबार सम्पन्न निर्वाचनको मतपेटिका सङ्कलनपछि यहाँका पालिकामा मतगणना कार्य सुरु गर्न थालिएको छ । कैलालीको बर्दगोरिया गाउँपालिकामा मतगणना सुरु भएको छ भने टीकापुरमा मतगणना सुरु गर्ने…

काभ्रेमा केही पालिकामा गणना सुरु

 बैशाख ३१, २०७९

बनेपा, वैशाख ३१ : शुक्रबार मतदान सम्पन्न भएका केही पालिकामा मतगणना सुरु भएको छ । अहिलेसम्ममा काभ्रेका बनेपा, मण्डनदेउपुर र धुलिखेल नगरपालिका सहित भुम्लु गाउँपालिकामा मतगणना सुरु गरिएको छ ।…

रसुवामा मतगणना सुरू

 बैशाख ३१, २०७९

रसुवा, वैशाख ३१ : शुक्रबार सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना गएरातिदेखि सुरू भएको छ । जिल्ला निर्वाचन अधिकारी श्रीराम थापाका अनुसार आमाछोदिङ्मो, उत्तरगया, कालिका र नौकुण्ड गाउँपालिकामा मतगणना सुरू भएको…

सल्यानका सात स्थानीय तहको मतगणना जारी

 बैशाख ३१, २०७९

सल्यान, वैशाख ३१ : जिल्लाका सात स्थानीय तहका मत गणना जारी छ । बाँकी तीन तहमा मतगणना सुरु गर्नेगरी तयारी भइरहेको छ । अहिलेसम्म शारदा नगरपालिका सहित दार्मा , सिद्धकुमाख,…