समाचार

ललितपुरको कोञ्ज्येसोममा अध्यक्षमा एमाले र उपाध्यक्षमा काङ्ग्रेसको अग्रता

 जेठ ०२, २०७९

ललितपुर, जेठ २ : कोञ्ज्येसोम गाउँपालिका अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली काङ्ग्रेसका उम्मेदवारको अग्रता कायम रहेको छ । एमालेका अध्यक्षका उम्मेदवार कृष्णमान तामाङले दुई हजार ७५९ मत प्राप्त गर्नुभएको…

म्याग्दे गाउँपालिकाको अध्यक्षमा एमाले, उपाध्यक्षमा कांग्रेस

 जेठ ०२, २०७९

दमौली, जेठ २ : तनहुँको म्याग्दे गाउँपालिकाको अध्यक्षमा नेकपा एमाले र उपाध्यक्षमा नेपाली कांग्रेसले विजय हासिल गरेको छ । गाउँपालिकाको अध्यक्षमा एमालेका श्रीप्रसाद श्रेष्ठ ७१८ मतान्तरले विजयी हुनुभएको छ ।…

कागेश्वरी मनोहरामा कांग्रेसका कार्कीको अग्रता

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : कागेश्वरी मनोहरा नगरपालिकाको पछिल्लो मतपरिणाम अनुसार नेपाली कांग्रेसका उपेन्द्र कार्कीले अग्रता लिनुभएको छ । पछिल्लो पटक सार्वजनिक भएको मतपरिणाम अनुसार कार्कीले तीन हजार ५५१ मत पाउनुभएको…

बागलुङको ४५ वडाको मतपरिणाम

 जेठ ०२, २०७९

गलकोट, जेठ २ : बागलुङका १० पालिकाका ८५ मध्ये तीन पालिकासहित ४५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । मतपरिणाम हेर्दा गठबन्धनको अग्रता कायमै छ । सार्वजनिक मध्ये १८ मा कांग्रेस,…

चट्याङले झापामा युवाको मृत्यु

 जेठ ०२, २०७९

झापा, जेठ २ : आइतबार राति अविरल वर्षासँगै परेको चट्याङ लागेर हल्दिबारी गाउँपालिका–२ राइटोल निवासी २६ वर्षीय युवा भेना हास्दाको मृत्यु भएको छ । उहाँलाई राति घरबाट शौचालय जान बाहिर…

दक्षिणकालीमा प्रमुख उपप्रमुखमा कांग्रेस विजयी

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : दक्षिणकाली नगरपालिकाको नगर प्रमुख र उपप्रमुखमा जीत हासिल गरेर नेपाली कांग्रेसले राजधानीमा खाता खोलेको छ । दक्षिणकालीमा कांग्रेसका मोहन बस्नेत विजयी हुनुभएको हो । बस्नेत विसं…

शैल्यशिखर दुर्घटनामा तीनको मृत्यु

 जेठ ०२, २०७९

दार्चुला, जेठ २ : शैल्यशिखर नगरपालिका–६ ग्वानीमा हायस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । गोकुलेश्वरबाट पनेबाँजतर्फ आउँदै गरेको म१ज २७७ नम्बरको उक्त हायस ग्वानीस्थित वडा कार्यालय नजिकै रोलाखोलामा…

मुग्लिङ–पोखरा सडक : पश्चिम खण्डबाट विस्तारको काम सुरु

 जेठ ०२, २०७९

दमौली, जेठ २ : पृथ्वीराजमार्गको मुग्लिङ–पोखरा सडक विस्तारकार्यअन्तर्गत तनहुँको पश्चिम खण्डबाट काम सुरु भएको छ । राजमार्ग विस्तारकार्यका लागि जामुने–पोखरा खण्डअन्तर्गत तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित कोत्रेबाट विस्तारको काम सुरु भएको हो…

दुर्घटनामा दुईको मृत्यु

 जेठ ०२, २०७९

रसुवा, जेठ २ : रसुवामा गए राति भएको मोटरसाइकल दुर्घटनामा दुईको निधन भएको छ । दुर्घटनामा उत्तरगया गाउँपालिका–१ का ४० वर्षीय राम तामाङ र नुवाकोट जिल्ला विदुर नगरपालिका–१० को ४३…

कैलारीका तीन वडामा कांग्रेस विजयी

 जेठ ०२, २०७९

सुदूरपश्चिम, जेठ २ : कैलालीको कैलारी गाउँपालिकाको वडा १, २, ३ को वडाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । निर्वाचन अधिकृतको कार्यालयका अनुसार वडा– १को अध्यक्षमा कांग्रेसका धोजपाल बोहरा…