समाचार

रोल्पा र थवाङमा माओवादी विजयी

 जेठ ०२, २०७९

रोल्पा, जेठ २ : रोल्पाको रोल्पा नगरपालिका र थवाङ गाउपालिकामा नेकपा (माओवादी केन्द्र)ले विजय हासिल गरेको छ । रोल्पा नगर प्रमुखमा सुरेन्द्र थापा घर्ती र उपप्रमुखमा गीता आचार्य विजयी भएका…

दूधपोखरीमा कांग्रेसका गुरुङ विजयी

 जेठ ०२, २०७९

लमजुङ, जेठ २ : दूधपोखरी गाउँपालिकामा गठबन्धनका नेपाली कांग्रेसका धनप्रसाद गुरुङ विजयी हुनुभएको छ । आइतबार सम्पन्न मतगणनाअनुसार उहाँले एक हजार ४१ मतको फराकिलो मतअन्तरले नेकपा(एमाले)का तेजबहादुर गुरुङलाई पछि पार्दै…

बडीमालिका ४ मा कांग्रेसका नाथ विजयी

 जेठ ०२, २०७९

मार्तडी, जेठ २ : बडीमालिका नगरपालिका ४ रिलामा नेपाली कांग्रेसबाट अध्यक्षका उम्मेदवार अर्जुन नाथले २०१ विजयी हुनुभएको छ । उहाँले नेकपा (एमाले)का उम्मेदवार अमरबहादुर बडुवाललाई ३६ मतले पराजित गर्नुभएको हो…

माङसेबुङमा एमालेका राई र उपाध्यक्षमा जसपाका नेम्बाङ विजयी

 जेठ ०२, २०७९

मंगलबारे, जेठ २ : जिल्लाको माङसेबुङ गाउँपालिकामा अध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार हेमन्त राई विजयी हुनुभएको छ । गठबन्धनका तर्फबाट उम्मेदवार नेपाली कांग्रेसका डिकेन्द्र इदिङ्गोलाई ३२३ मतान्तरले पराजित गर्दै एमालेका राई…

लालझाडीमा एमालेका राना निर्वाचित

 जेठ ०२, २०७९

महेन्द्रनगर, जेठ २ : कञ्चनपुरको लालझाडी गाउँपालिकाको अध्यक्ष पदमा नेकपा (एमाले)का उम्मेदवार निर्मल रानाले चार हजार ५१६ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ । गत शुक्रबार सम्पनन स्थानीय तहको निर्वाचन…

मकवानपुरको इन्द्रसरोबर र भीमफेदीमा एमाले विजयी

 जेठ ०२, २०७९

बागमती,जेठ २ : स्थानीय तह निर्वाचनअन्तर्गत मकवानपुरका दशवटा स्थानीय तहमध्ये दुई वटा पालिकाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । सार्वजानिक मत परिणाम अनुसार उत्तरी मकवानपुरको इन्द्रसरोबर गाउँपालिकाको अध्यक्ष तथा…

बाँकेका पन्ध्र वडाको मत परिणाम सार्वजनिक

 जेठ ०२, २०७९

नेपालगञ्ज,जेठ २ : बाँकेमा कुल ८१ वडामध्ये अहिलेसम्म १५ वडाको मतपरिणाम सार्वजनिक भएको छ । हालसम्मको मतपरिणाम अनुसार नेकपा ९एमाले०ले पाँच, नेपाली कांग्रेसले चार, नेकपा ९माओवादी केन्द्र०ले तीन, जनता समाजवादी…

नेपाल–भारत वार्ता जलविद्युत्, विकास र सम्पर्क सञ्जाल विस्तारमा केन्द्रित हुने

 जेठ ०२, २०७९

लुम्बिनी, जेठ २ : प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँका भारतीय समकक्षी नरेन्द्र मोदीबीच आज मध्याह्न यहाँ हुने द्विपक्षीय वार्ता जलविद्युत् आयोजना निर्माण, नेपालको भौतिक पूर्वाधार विकास र सम्पर्क सञ्जाल विस्तारका…

मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु

 जेठ ०१, २०७९

डोटी, जेठ १ : दिपायलमा सुपप्र ००१००८ प ६६०५ नंको मोटरसाइकल दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ भने अर्का एकजना गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख…

आसाममा बाढीका कारण तीनजनाको मृत्यु, झण्डै २५ हजार मानिस प्रभावित

 जेठ ०१, २०७९

गुवाहाटी (आसाम), जेठ १ : असाममा यस बर्ष आएकोे बाढीका कारण राज्यका छ जिल्लाका करिब २५ हजार मानिस प्रभावित भएका छन् । दिमा हासाओ जिल्लाको हाफलोङ क्षेत्रमा शनिबार भएको पहिरोमा…