समाचार
मानेभञ्ज्याङ गाउँपालिका प्रमुखमा ज्ञानेन्द्र, उपप्रमुखमा आश्रचन निर्वाचित
ओखलढुङ्गा, जेठ ३ : ओखलढुंगाको मानेभञ्ज्याङ गाउँपालिका अध्यक्षमा ज्ञानेन्द्र रुम्दाली र उपाध्यक्षमा आश्रचन राई विजयी हुनुभएको छ । अध्यक्षमा धारा चिन्ह लिएर स्वतन्त्र उम्मेदवार बन्नुभएका रुम्दाली र उपाध्यक्षमा नेपाली कांग्रेसका…
सगरमाथामा ६२ वर्षीय वरिष्ठ अधिवक्ता भुसालको पाइला
काठमाडौँ, जेठ २ : वरिष्ठ अधिवक्ता ६२ वर्षीय विष्णु भुसालले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गर्नुभएको छ । उहाँ आज विहान ०७.३० बजेसगरमाथाको चुचुरोमा पुग्नुभएको हो । भुसालको आरोहणको…
भारतीय प्रधानमन्त्री मोदीद्वारा पूजाआर्चना
लुम्बिनी, जेठ २ : लुम्बिनी भ्रमणमा रहनुभएका भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले यहाँस्थित मायादेवी मन्दिरमा पूजाअर्चना गर्नुभएको छ । प्रधानमन्त्री मोदीसँगै प्रधानमन्त्री शेरबहादुर देउवा र उहाँकी धर्मपत्नी डा आरजु राणा देउवाले…
रोल्पाको गंगादेव अध्यक्षमा कांग्रेस विजयी
रोल्पा, जेठ २ : गंगादेव गाउँपालिकाको अध्यक्षमा नेपाली कांग्रेसका हरिबहादुर पुन मगर विजयी हुनुभएको छ । उहाँले दुई हजार ५४८ मतका साथ नेकपा (एमाले)का रोशनकुमार वलीलाई ८५ मतान्तरले पराजित गर्नुभएको…
कीर्तिपुरमा कांग्रेसको अग्रता
कीर्तिपुर, जेठ २ : स्थानीय तहको निर्वाचनअन्तर्गत कीर्तिपुर नगरपालिकाको प्रमुखमा नेपाली कांग्रेसका राजकुमार नकर्मीले छ हजार ८१० मत प्राप्त गर्नुभएको छ । सोही पदमा नेकपा (एमाले)का केशरत्न बज्रचार्यले तीन हजार…
बराहापोखरी गाउँपालिका प्रमुख र उपप्रमुखमा गठबन्धनका उम्मेदवार निर्वाचित
खोटाङ, जेठ २ : जिल्लाको बराहपोखरी गाउँपालिकाको प्रमुखमा सत्ता गठबन्धनबाट उम्मेदवार नेपाली कांग्रेसका शालिकराम बन्जरा विजयी हुनुभएको छ । नेकपा (एमाले) का गोमा मगरलाई ८५१ मतान्तरले पराजित गर्दै बञ्जरा गाउँपालिका…
वर्षाले छेक्न सकेन विजय उत्सवलाई
फुङ्लिङ, जेठ २ : गालामा रातो अबीर खादै खादाले भरिएको घाँटी । हातमा पार्टीका झण्डा । सयौँको भीडभाड । वर्षा हुँदा पनि खुसीमा रमाउँदै नाचगान गरेकोे यो दृश्य ताप्लेजुङको सदरमुकाम…
कामपा वडा नं २ मा एमालेको प्यानल विजयी
काठमाडौँ, जेठ २ : काठमाडौँ महानगरपालिका–२ को वडाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार राजेन्द्रकुमार श्रेष्ठ विजयी हुनुभएको छ । श्रेष्ठले एक हजार ३७९ मत प्राप्त गर्दा निकटतम् प्रतिद्वन्द्वी नेपाली कांग्रेसका सूर्यलाल महर्जनले…
चुरेमा अध्यक्षमा एमाले र उपाध्यक्षमा कांग्रेस विजयी
गोदावरी,जेठ २ : कैलालीको चुरे गाउँपालिकाको ६ वटै वडाको मतपरिमाण सार्वजनिक गरिएको छ । पालिकाको अध्यक्षमा नेकपा एमालेका चक्रबहादुर बोगटी विजयी हुनुभएको छ । उहाँले गठबन्धनबाट नेकपा (एकीकृत समाजवादी) का…
विराटनगरको प्रमुखमा कांग्रेसका कोइरालाको अग्रता
मोरङ, जेठ २ : विराटनगर महानगरपालिकाको प्रमुख पदमा आज प्राप्त पछिल्लो मतपरिणाम अनुसार गठबन्धनबाट नेपाली कांग्रेसका उम्मेदवारले अग्रता लिइरहनुभएको छ । मुख्य निर्वाचन कार्यालय विराटनगरका सूचना अधिकारी हेमबहादुर बुढाथोकीले कांग्रेसका…
लोकप्रिय
चीनमा मेरो पाँच वर्षको अध्ययन यात्रा
बैशाख २६, २०८२
सूचना अभियन्ताको पुरस्कारमा भागबण्डा
बैशाख २८, २०८२
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
बैशाख २६, २०८२
डेङ्गी सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
बैशाख २६, २०८२