समाचार

भारतीय प्रधानमन्त्री मोदी लुम्बिनीमा

 जेठ ०२, २०७९

लुम्बिनी, जेठ २ : भारतका प्रधानमन्त्री नरेन्द्र मोदी नेपालको औपचारिक भ्रमणको सिलसिलामा भर्खरै यहाँ आइपुुग्नु भएको छ । भारतीय वायुसेनाको विशेष हेलिकोप्टरबाट केहीबेर अघि ११ सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै उहाँ…

जजिरा एयरलाइन्सको जहाज गौतमबुद्ध विमानस्थलमा

 जेठ ०२, २०७९

रुपन्देही, जेठ २ : भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरु भएको छ । आज बिहान ७ बजे पहिलोपटक अन्तर्राष्ट्रिय जजिरा एयरलाइन्सको जहाज विमानस्थलमा अवतरण गरेको हो । २५सय६६औँ बुद्धजयन्तीको…

शान्तिका अग्रदूत गौतबुद्धको विचार उत्तिकै सान्दर्भिक : उपराष्ट्रपति

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : उपराष्ट्रपति नन्दबहादुर पुनले विश्व शान्तिका अग्रदूत गौतमबुद्धको २५६६ औँ जन्मजयन्तीका अवसरमा सम्पूर्ण बौद्धमार्गीमा शुभकामना व्यक्त गर्नुभएको छ । बुद्ध जयन्तीका अवसरमा आज शुभकामना दिँदै उहाँले बुद्धका…

कामपामा स्वतन्त्र उम्मेदवार साहको अग्रता

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : काठमाडाँै महानगरपालिकामा प्रमुख पदका स्वतन्त्र उम्मेदवारको अग्रता कायमै रहेको छ ।पछिल्लो मतपरिणामअनुसार प्रमुख पदका स्वतन्त्र उम्मेदवार बालेन्द्र साहले पाँच हजार ६९२ मत प्राप्त गरी आफ्नो अग्रता…

ललितपुर महानगर प्रमुखमा कांग्रेसको अग्रता

 जेठ ०२, २०७९

ललितपुर, जेठ २ : ललितपुर महानगरपालिकामा नेपाली कांग्रेसका उम्मेदवार चिरीबाबु महर्जन र उपप्रमुखमा नेकपा (एमाले)की मञ्जली शाक्यको अग्रता कायम छ । पछिल्लो विवरणअनुसार, कांग्रेसका उम्मेदवार महर्जनले चार हजार ३१२ र…

गोकर्णेश्वर–४ मा महत विजयी

 जेठ ०२, २०७९

काठमाडौँ, जेठ २ : गोकर्णेश्वर नगरपालिका–४ को वडाध्यक्ष पदमा लौरो चुनाव चिह्नका जयराम महत विजयी हुनुभएको छ । उहाँले एक हजार २७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम…

पूर्वखोलामा एमाले विजयी

 जेठ ०२, २०७९

रामपुर (पाल्पा), जेठ २ : पाल्पाको पूर्वखोला गाउँपालिकामा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् । सो पालिका अध्यक्षमा नुनबहादुर थापा, उपाध्यक्ष भागीरथी भट्टराईसहित सबै वडामा एमालेले विजयी हासिल गरेको छ…

धनुषाको सात वडामा कांग्रेस विजयी

 जेठ ०२, २०७९

जनकपुर, जेठ २ : धनुषाको बिभिन्न पालिकाका ११ वडाको अन्तिम मत परिणाम सार्वजनिक भएको छ । ती मध्ये नेपाली कांग्रेसले सात ,नेकपा (एकीकृत समाजवादी)ले दुई तथा नेकपा (माओवादी केन्द्र) र…

बडीमालिका २ र ३ मा एमाले विजयी

 जेठ ०२, २०७९

मार्तडी, जेठ २ :जिल्लाको बडीमालिका नगरपालिका वडा नम्बर २ र ३ मा नेकपा (एमाले)का उम्मेदवार विजयी भएका छन् ।मुख्य निर्वाचन अधिकृतको कार्यालय मार्तडी बाजुराका अनुसार उक्त बडीमालिका–२ मा एमालेका उम्मेदवार…

सूर्यविनायक २ मा कांग्रेसको प्यानल विजयी

 जेठ ०२, २०७९

भक्तपुर, जेठ २ : सूर्यविनायक नगरपालिका–२ मा नेपाली कांग्रेसको प्यानल विजयी भएको छ । अध्यक्ष पदमा प्रदीप कार्की सहित सदस्यमा जनार्दन खड्का, भगत रानाभाट, महिला सदस्यमा कल्पना खतिवडा, दलित महिलामा…