समाचार

मध्यविन्दुमा एमाले विजयी

 जेठ ०५, २०७९

नवलपुर, जेठ ५ : नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यविन्दु नगरपालिकाको प्रमुख र उपप्रमुखमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । प्रमुखमा एमालेका भीमलाल अधिकारी निर्वाचित हुनुभएको छ । अधिकारीले १६ हजार २१२…

नागरिकता विधेयकबारे अध्यक्ष दाहालसँग छलफल

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : नागरिकता विधेयकका सम्बन्धमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष एवम पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग गृहमन्त्री बालकृष्ण खाण र कानुन न्याय तथा संसदीय मामिलामन्त्री गोविन्दप्रसाद शर्मा ‘कोइराला’ले भेटवार्ता गर्नुभएको…

पाल्पाको रम्भामा मत गणना सुरु भएन

 जेठ ०५, २०७९

रामपुर, पाल्पा, जेठ ५ : पाल्पाको रम्भा गाउँपालिका मत गणना कार्य अझै सुरु हुन सकेको छैन । वडा नं. ५ ताहुँको मत गणना गर्ने क्रममा विवाद भएपछि गत वैशाख ३१…

टिकापुरको प्रमुखमा नागरिक उन्मुक्ति विजयी

 जेठ ०५, २०७९

भजनी, जेठ ५ : कैलालीको टीकापुर नगरपालिकाको प्रमुखमा नागरिक उन्मुक्ति पार्टी विजयी भएको छ । नगरप्रमुखमा रामलाल डगौरा थारु विजयी हुनुभएको हो । थारुले तीन दलीय गठबन्धनबाट नगर प्रमुखमा उम्मेदवार…

सप्तरीको पहिलो नगर प्रमुखमा चौधरी

 जेठ ०५, २०७९

सप्तरी, जेठ ५ : सप्तरीमा पहिलो पटक महिला नगरप्रमुख बन्नुभएको छ । सुरुङ्गा नगरपालिकामा नेपाली कांग्रेसबाट गीता चौधरी तीन हजार मतान्तरले निर्वाचित हुँदै नगरप्रमुख बन्नुभएको हो । उहाँले सात हजार…

सुनकोशी गाउँपालिकामा गठबन्धन विजयी

 जेठ ०५, २०७९

सिन्धुली, जेठ ५ : सुनकोशी गाउँपालिकामा गठबन्धनका उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का दिपा बोहोरा दाहाल र उपाध्यक्षमा नेपाली कांग्रेसका कपिल कोइराला निर्वाचित हुनुभएको…

महोत्तरीको एकडारामा जसपा निर्वाचित

 जेठ ०५, २०७९

महोत्तरी, जेठ ५ : महोत्तरीको एकडारा गाउँपालिकामा जनता समाजवादी पार्टीका उम्मेदवार अध्यक्ष तथा उपाध्यक्ष पदमा विजयी हुनुभएको छ । अध्यक्षमा चार हजार ४९९ मत प्राप्त गरी दीपनारायण मण्डल र उपाध्यक्षमा…

म्याग्दीको अन्नपूर्णमा एमाले विजयी

 जेठ ०५, २०७९

म्याग्दी, जेठ ५ : म्याग्दीको अन्नपूर्ण गाउँपालिकाको अध्यक्ष र उपाध्यक्षमा नेकपा (एमाले)का उम्मेदवार निर्वाचित भएका छन् । पोखरेबगरस्थित निर्वाचन अधिकृतको कार्यालयमा आज सम्पन्न मतगणनाको नतिजानुसार अध्यक्षमा भारतकुमार पुन र उपाध्यक्षमा…

निर्वाचन र गणनामा लापरबाही गर्नेलाई कारबाहीको तयारी

 जेठ ०५, २०७९

काठमाडौँ, जेठ ५ : निर्वाचन आयोगले स्थानीय तह निर्वाचन–२०७९ को मतदान तथा मतगणनामा लापरबाही गर्ने मतदान अधिकृत तथा अन्य कर्मचारीहरूको विवरण सङ्कलन सुरु गरेको छ । मतदान सम्पन्न गराउन खटाइएका…

दुई दिन बिदा लागू गर्न समस्या

 जेठ ०५, २०७९

काठमाडौं, जेठ ५ : सरकारले जेठ १ गतेदेखि लागू हुने गरी शनिबार र आइतबार सार्वजनिक बिदा दिने निर्णय गरे पनि केही क्षेत्रमा कार्यान्वयनमा समस्या देखिएको छ । सरकारी निर्णय कार्यान्वयन…