समाचार

गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो

 जेठ ०५, २०७९

काठमाडौं, जेठ ५ : सोमबारदेखि व्यावसायिक सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा हवाई कम्पनीको चासो बढेको छ ।कुवेतको जजिरा एयरवेजले सोमबार यात्रुसहित अवतरण र उडान गरेसँगै औपचारिक रूपमा सञ्चालनमा आएको…

मुख्यमन्त्री पोखरेलद्वारा हरियोखर्क अस्पताल अनुगमन

 जेठ ०४, २०७९

गण्डकी, जेठ ४ : गण्डकी प्रदेशका मुख्यमन्त्री कृष्णचन्द्र नेपाली पोखरेलले पोखरास्थित हरियोखर्क अस्पतालको आज अनुगमन गर्नुभएको छ । इन्टरनेशनल नेपाल फेलोसिप (आईएनएफ) द्वारा विसं २००९ मा पोखरामा स्थापित यो अस्पतालले…

पर्वतमा जीप र बस ठोक्किँदा जीप चालकको मृत्यु, १३ घाइते

 जेठ ०४, २०७९

पर्वत, जेठ ४ : पर्वतको कुश्मा नगरपालिका–८ चुवा स्थित परादीमा जीप र बस ठोक्किएर भएको दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा जीपचालक बागलुङको काठेखोला गाउँपालिका–७ का…

सर्लाहीमा बस दुर्घटना हुँदा एकको मृत्यु, १२ जना घाइते

 जेठ ०४, २०७९

मलङ्गवा, जेठ ४ : पूर्व–पश्चिम राजमार्गअन्तर्गत सर्लाहीको ईश्वरपुर नगरपालिकाको बाँके जङ्गलस्थित सडकखण्डमा यात्रुबस र माछा बोक्ने बलेरो पिकअप ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्…

हिमालीको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा एमाले विजयी

 जेठ ०४, २०७९

बाजुरा, जेठ ४ : बाजुराको हिमाली गाउँपालिकाको अध्यक्षमा काँग्रेस र उपाध्यक्षमा नेकपा (एमाले) का उम्मेदवार विजयी भएका छन् । अध्यक्षमा नेपाली काँग्रेसका गोविन्द्रबहादुर मल्ल  थापा र उपाध्यक्षमा नेकपा एमालेका उम्मेदवार राजकला…

दोधारा चाँदनीमा प्रमुखमा एमाले र उपप्रमुखमा काँग्रेस विजयी

 जेठ ०४, २०७९

महेन्द्रनगर, जेठ ४ : कञ्चनपुरको महाकाली पारि रहेको एकमात्र पालिका दोधाराचाँदनी नगरपालिकामा एमालेले नगरप्रमुख र काँग्रेसले उपप्रमुखमा जित हासिल गरेको छ । प्रमुखमा विजयी एमालेका किशोरकुमार लिम्बुले ७ हजार १०४…

काठमाडौंको फोहोर पाँच दिनभित्र उठिसक्ने महानगरको दाबी

 जेठ ०४, २०७९

काठमाडौं, जेठ ४ : काठमाडौंको सडमा थुप्रिएको फोहोर तत्काल कुनै अवरोध सृजना नभए पाँच दिनभित्र उठिसक्ने काठमाडौं महानगरपालिकाले जनाएको छ । स्थानीय निर्वाचन अघिदेखि सडकमा थुप्रिएको फोहोर मंगलबारबाट उठाउन थालिएको छ…

गुर्भाकोट र लेकबेँसी नगरपालिकामा कांगे्रस विजयी

 जेठ ०४, २०७९

कर्णाली, जेठ ४ : सुर्खेतको गुर्भाकोट नगरपालिकाको प्रमुख–उपप्रमुख पदमा पुन : कांगे्रस उम्मदेवार दोहोरिएका छन् । कांगे्रसका प्रमुख पदका उम्मेदवार हस्त पुनले नेकपा (एमाले)का तिलक खत्रीलाई एक हजार ७९२ मत…

डुडुवाको अध्यक्ष र उपाध्यक्षमा कांग्रेस विजयी

 जेठ ०४, २०७९

बाँके, जेठ ४ : को डुडुवा गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष पदमा नेपाली कांग्रेस विजयी भएको छ । अध्यक्षमा नरेन्द्र चौधरी ‘पप्पु’ ले छ हजार २७२ र उपाध्यक्षमा नेपाली कांग्रेसकी साहिदा…

भरतपुरमा मतान्तर बढाउँदै दाहाल

 जेठ ०४, २०७९

चितवन, जेठ ४ : भरतपुर महानगरपालिकामा जारी मतगणनामा पाँचदलीय गठबन्धनका उम्मेदवारको मन्तान्तर बढ्दै गएको छ । गठबन्धनबाट प्रमुख पदका उम्मेदवार बन्नुभएकी नेकपा(माओवादी केन्द्र)का रेनु दाहाल र नेकपा (एमाले)का विजय सुवेदीबीचको…