समाचार
तनहुँका दशमध्ये पाँचमा कांग्रेस, चारमा एमाले, एकमा माओवादी
दमौली, जेठ ९ : स्थानीय तह निर्वाचन अन्तर्गत तनहुँका दशवटै पालिकाको मतपरिणाम सार्वजनिक भएको छ । व्यास नगरपालिकाको मतगणना आइतबार राति सम्पन्न भएपछि जिल्लाका सबै पालिकाको नतिजा आएको हो ।…
बाख्रा चराउन गएकी किशोरी मृत फेला
फुङ्लिङ, जेठ ९ : ताप्लेजुङकमा बाख्रा चराउन जङ्गल गएकी किशोरी आज मृत भेटिएकी छन् । फुङलिङ नगरपालिका–३ सिम्लेकी १७ वर्षीया शर्मिला भट्टराई मृत भेटिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।…
चालक अनुमतिपत्रको परीक्षा दिने दिन आफैँ छान्न पाइने
काठमाडौँ, जेठ ९ : चालक अनुमतिपत्रको परीक्षाका लागि वषौँ कुरेर पनि कार्यालयले भनेकै दिनमा दिनुपर्ने बाध्यता अन्त्य हुने भएको छ । यातायात व्यवस्था विभागले विगतका बाँकी परीक्षा सकिएपछि सेवाग्राहीले छानेको…
एन्फा अध्यक्षमा कर्मा छिरिङ शेर्पाको उम्मेदवारी घोषणा
काठमाडौँ, जेठ ९ : अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को आगामी असार ६ गते हुने केन्द्रीय निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा पुनःउम्मेदवारी दिने घोषणा गर्नुभएको छ । एन्फाको वर्तमान अध्यक्षसमेत…
चट्याङ लागेर एक महिलाको मृत्यु
उदयपुर, जेठ ९ : उदयपुर जिल्लाको कटारी नगरपालिका–११ गोठडाँडामा आइतबार दिउँसो वर्षासँगै परेको चट्याङबाट एक महिलाको मृत्यु भएको छ । कटारी इलाका प्रहरी कार्यलयका अनुसार चट्याङ लागेर गोठडाँडा बस्ने वर्ष…
कञ्चनपुरमा कांग्रेस पाँच, एमाले तीन र माओवादी एक पालिकामा विजयी
महेन्द्रनगर, जेठ ९ : कञ्चनपुरका नौवटै पालिकामा स्थानीय तहको निर्वाचनको मतगणना सकिएको छ । विसं २०७४ को स्थानीय तहको निर्वाचनमा जिल्लाका पालिकामा राम्रो पकड जमाएको नेकपा (एमाले) यसपटक भने तीन…
पालिका प्रमुख र वडाध्यक्षमा एक÷एक महिला
रामपुर (पाल्पा), जेठ ९ : पाल्पामा दश पालिकामध्ये एकमा महिला मात्रै प्रमुख पदमा निर्वाचित हुनुभएको छ । बगना सकाली गाउँपालिकामा नेकपा एमालेबाट उम्मेदवार बन्नुभएकी सरस्वती चिदी पालिका प्रमुखको जिम्मेवारी पाउने…
सत्याल पब्लिकेसनले १० हजार शिक्षकलाई रोजगारी दिने
काठमाडौँ, जेठ ९ : सत्याल पब्लिकेसनका उत्पादन अब डिजिटलरूपमा पाइने भएको छ । पब्लिकेसनले तयार गरेको ‘सत्याल द लर्निङ प्लेटफर्म’को आइतबार सार्वजनिक गरिएको छ । शिक्षालाई पूर्ण डिजिटलाइजेसन गर्ने उद्देश्यले…
के धरानवासीको हर्ष बन्लान् त हर्क ?
धरान, जेठ ९ : स्थानीय तहको निर्वाचनमा धरान उपमहानगरपालिकाको प्रमुखमा एक्ला स्वतन्त्र उम्मेदवार हर्क राई (साम्पाङ)लाई प्रमुखमा रुचाए । वडामा दलका उम्मेदवारलाई समर्थन गरे पनि उपमहानगर प्रमुखमा भने स्वतन्त्र उम्मेदवारलाई…
सरकारको नीति तथा कार्यक्रम मङ्गलबार : कस्ता आउलान् नयाँ कार्यक्रम ?
काठमाडौँ, जेठ ९ : आगामी आर्थिक वर्षका लागि सरकारको नीति तथा कार्यक्रम मङ्गलबार राष्ट्रपति विद्यादेवी भण्डारीले सङ्घीय संसद्को संयुक्त बैठकमा प्रस्तुत गर्नुहुने कार्यक्रम तय भएको छ । गठबन्धन सरकारको तर्फबाट…
लोकप्रिय
भारतीय अभिनेत्री नोरा फतेही नेपालमा
११ घण्टा अगाडि
आज देशभर उभौली पर्व मनाइयो (फोटो फिचर)
बैशाख २९, २०८२