समाचार

भेरी अस्पताल पुन : उत्कृष्ट

 जेठ ११, २०७९

नेपालगञ्ज, जेठ ११ : मुलुकमा रहेका सङ्घीय अस्पतालमध्ये न्यूनतम सेवा मापदण्ड कार्यान्वयनमा नेपालगञ्जको भेरी अस्पताल उत्कृष्ट बनेको छ । स्वास्थ्य मन्त्रालय स्वास्थ्य सेवा विभागले गर्ने देशभरिका विभिन्न अस्पतालहरूको मूल्याङ्कनमा सो…

तुलसीपुरको मतगणना अन्तिम चरणमा

 जेठ ११, २०७९

दाङ, जेठ ११ : दाङको तुलसीपुर उपमहानगरपालिकाको मतगणना कार्य अन्तिम चरणमा पुगेको छ । जम्मा ७४ हजार ३३६ मत खसेकामा आज बिहान ७ बजेसम्म ७१ हजार १६६ मत गणना सकिएको…

पुस्तक छैन, कसरी पढ्नु ?’

 जेठ ११, २०७९

म्याग्दी, जेठ ११ : नयाँ शैक्षिकसत्र सुरु भएपनि विद्यार्थीले नयाँ पुस्तक नपाउँदा म्याग्दीका सामुदायिक विद्यालयको पठनपाठन प्रभावित भएको छ | नयाँ पुस्तक नपाउँदा विद्यार्थीलाई पढ्न र शिक्षकलाई पढाउन समस्या भएको…

पोखरेलीको जीवनयापन सहज र सरल बनाउने कार्यक्रम ल्याउँछौँ : आचार्य

 जेठ ११, २०७९

कास्की, जेठ ११ : पोखरा महानगरपालिकाका नवनिर्वाचित प्रमुख नेकपा (एकीकृत समाजवादी)का धनराज आचार्यले महानगरबाट सुशासनको प्रत्याभुत हुने गरी सेवा प्रवाह गर्ने आफ्नो पहिलो काम हुने बताउनुभएको छ । महानगर प्रमुखमा…

‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’को घोषणा सकारात्मक

 जेठ ११, २०७९

काठमाडौँ, जेठ ११ : आगामी दशकलाई ‘स्वदेशी वस्तु उत्पादन र उपभोगको दशक’का रूपमा अघि बढाउने सरकारको घोषणालाई निजी क्षेत्रले स्वागत गरेको छ । नेपाल उद्योग परिसङ्घले स्वदेशी वस्तु उत्पादन र…

मधेस केन्द्रित दल आफ्नै ठाउँमा कमजोर

 जेठ ११, २०७९

लहान, जेठ ११ : मधेस प्रदेशको सिरहामा मधेस केन्द्रित दलहरू कमजोर देखिएका छन् । स्थानीय तह निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक हुँदा सिरहामा मधेस केन्द्रित जनता समाजवादी पार्टी (जसपा) र…

डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात

 जेठ ११, २०७९

जाजरकोट, जेठ ११ : ट्र्याक खुलेको पाँच वर्षपछि जाजरकोटबाट डोल्पाको त्रिपुराकोटसम्म सिधा यातायात सेवा सञ्चालन भएको छ । भेरी नदीको बीच–बीचमा बेलीब्रिज निर्माण भएपछि सिधा यातायात सञ्चालन भएको हो ।…

कालभैरव मन्दिर संरक्षणमा चुनौती

 जेठ ११, २०७९

गलकोट, जेठ ११ : बागलुङको बलेवास्थित कालभैरव मन्दिरमा दर्शनार्थीको भीड लागेको थियो । भैरवस्थान मन्दिर वरपर दर्शनार्थी चढेका सवारीसाधनको थेगिनसक्नु चाप थियो । पछिल्लो समय भैरवस्थानमा दर्शनार्थीको आकर्षण यसरी नै…

बर्दियाको राजापुरमा माओवादी केन्द्र विजयी

 जेठ ११, २०७९

बाँके, जेठ ११ : बर्दियाको राजापुर नगरपालिका प्रमुख र उपप्रमुखमा नेकपा (माओवादी केन्द्र) विजयी भएको छ । प्रमुखमा दिपेश थारू तथा उपप्रमुखमा मनकलाकुमारी चौधरी विजयी हुनुभएको छ । थारू नौ…

कालीगण्डकीले ग्यास चुल्हो लिने, इन्डक्शन चुल्हो दिने

 जेठ ११, २०७९

वालिङ, जेठ ११ : स्याङ्जाको कालीगण्डकी गाउँपालिकाले प्रत्येक घरधुरीमा इन्डक्शन चुल्हो वितरण गर्ने भएको छ । गाउँपालिकाभित्र बसोबास गर्ने झण्डै चार हजार ६०० घरधुरीलाई लक्षित गरी पालिकाले ग्यास चुल्हो प्रतिस्थापन…